२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पानीटारमा होमस्टे सञ्चालन गरिँदै

इलामको देउमाई नगरपालिका–३ पानीटारमा घुम्न आउने पर्यटकका लागि घरबास पर्यटनको अवधारणा अघि बढाइने भएको छ। यहाँ आउने पर्यटकलाई सस्तो मूल्यमा खान–बस्न सक्नेगरी होमस्टे व्यवस्थापन गर्न लागिएको हो।

मुक्तिनाथको फेदीमा थकाली होमस्टे

के तपाँई वर्षात् अघि मुक्तिनाथ यात्रामा निस्कने तयारी गर्दै हुनुहुन्छ, यदि त्यसो हो भने तपाईका लागि खुशीको खबर छ – मुक्तिनाथको फेदी ठिनी गाउँमा सस्तोमा खाना खुवाउने र बास बस्ने गरी थकाली होमस्टे (घरबास) सञ्चालनमा आएको छ।

नमुना 'होमस्टे' घलेगाउँमा महोत्सवको रौनक

सार्क राष्ट्रको नमूना ग्रामीण पर्यटकीय होमस्टे घलेगाउँमा आएका पर्यटक तथा सो क्षेत्रका स्थानीयबासी १९ औं घलेगाउँ महोत्सवको रौनक छाएको छ।

होमस्टेले बदलियो दराई गाउँ

होमस्टे सञ्चालन गरेपछि कुमरोजको घोग्रेला गाउँ फेरिएको छ। दराई समुदायको बसोबास रहेको खैरेहनी नगरपालिका–१२ को घोग्रेलामा २०७१ पुस १२ गतेबाट होमस्टे सञ्चालन गरिएपछि गाउँमा परिवर्तन देखिएको हो।

खप्तड प्रवेशद्वार बगलेगमा चैतदेखी ‘होमस्टे’

खप्तडको प्रवेशद्वारको रुपमा रहेको बगलेगमा चैत महिनादेखी ‘होमस्ट’ संचालन गरिने भएको छ। पूर्विचौकी गाउँपालिका–२ र होटल ब्यवसायी संघ डोटीको संयुक्त पहलमा होमस्टे संचालन हुन लागेको हो।

होमस्टेले जोड्यो पहाड र मधेस

होमस्टेले कसरी जोड्यो सम्बन्ध ! सुन्दा आश्चर्य लाग्न सक्छ । तर लमजुङको काउलेपानी होमस्टे र नवलपुरको अमलटारी मध्यवर्ती होमस्टेले पहाड र मधेस जोडेको छ।

सामुदायिक होमस्टे’ सञ्चालन

पूर्वी चितवनको खैरहनी नगरपालिका–१० स्थित कठार गाउँमा आदिवासी समुदायको प्रयासमा सामुदायिक होमस्टे (घरबास) सञ्चालन गरिएको छ ।

भिटोफद्वारा होमस्टे ट्रेल अन्वेषण

ग्रामीण पर्यटन गन्तव्यका रुपमा स्थापित कास्कीका ताङतिङ र याङजाकोटको एकीकृत पर्यटन प्रवद्र्धन गर्न गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालले होमस्टे टेलको अवधारणा अघि बढाएको छ । उसले माघ पहिलो साता त्यसको सम्भाव्यता अध्ययन गरेको हो । भिटोफका सह–कोषाध्यक्ष कृष्णबहादुर सुवेदीको नेतृत्वको टोलीले ताङतिङ, करापु टप र याङ्जाकोट अन्वेषण गरेको छ ।

भिटोफद्वारा होमस्टे ट्रेल अन्वेषण

ग्रामीण पर्यटन गन्तव्यका रुपमा स्थापित कास्कीका ताङतिङ र याङजाकोटको एकीकृत पर्यटन प्रवद्र्धन गर्न गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालले होमस्टे ट्रेलको अबधारणा अघि बढाएको छ।

ब्राह्मण गाउँमा होमस्टे

उत्तरतिर हिमालहरु नाकैमा ठोक्किएलान् झैँ गरी लहरै सेताम्य ठडिएका छन् । दक्षिणतिर नागबेगी हुँदै बगेको घट्टेखोला । धानको बाला लहलह गर्दै गरेको हेम्जा बस्ती । अलि टाढा पोखरा सहरको दृश्य निकै रमाइलो देखिन्छ । चारैतिर हराभरा जंगल । हावा पनि सिरिरिरी चल्छ । हेम्जा नजिकैको मेलबोटबाट साढे एक घण्टाको उकालो नापेपछि पुगिन्छ सुन्दर बस्ती मानिने कास्की धितालको अस्ताम गाउँ । उकालोमा चिट्चिट् पसिना काड्दै चराहरुको चिरबिरसँगै हिँड्दा मनै हलुङ्गो हुन्छ । हिमाल दृश्यावलोकनदेखि जंगली जनावर, अनेक थरिका सुनगाभा अनि लोप हुँदै गएका गिद्धहरु हेर्न अस्ताम गाउँ उपयुक्त गन्तव्य बन्न थालेको छ ।

होमस्टे चलाउन सहरबाट गाउँ फिर्ता

पर्यटक आगमन बढेपछि सिउरुङका स्थानीय पुनः गाउँ फर्कन थालेका छन्। गाउँमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्न थालेपछि पर्यटन व्यवसायकै निम्ति सहरबाट गाउँ फर्कनेको संख्या बढ्दै गएको छ।

पर्यटन प्रवद्र्धनका लागि होमस्टे बनाउने बढे

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने कार्ययोजना तयारी गरिरहेको अवस्थामा स्थानीय तहमा निजी र सामुदायिक होमस्टे बनाउनेको संख्या बढेको छ । पदयात्रामा आएका स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर ग्रामीण तहमा होमस्टे बनाउन थालेका हुन् ।

पर्यटकको गन्तव्य होमस्टे गाउँ

लाङटाङको गन्तव्य तय गरेर पहिलोपटक नेपाल घुम्न आएका अस्ट्रेलियन नागरिक एरिक जोल्किनलाई लाङटाङ हिमशृंखला र रसुवाका अन्य प्राकृतिक सौन्दर्यले जति आकर्षित बनायो, त्योभन्दा धेरै यहाँको होमस्टेले लोभ्यायो।

काउलेपानी मुलुककै पहिलो वातावरणमैत्री होमस्टे गाउँ

नेपालकै उत्कृष्ट होमस्टे गन्तव्यको पहिचान बनाएको गाउँ सहरको होमस्टेगाउँ काउलेपानीले नेपालकै पहिलो वातावरणमैत्री होमस्टे गाउँको उपमा पनि पाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्