१४ माघ २०८२ बुधबार
image/svg+xml

बाहिरियो वर्षा गराउने प्रणाली

मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली अहिले साँझदेखि बाहिरिएको छ ।

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

माथिल्लो मुस्ताङमा यसवर्ष परेको हिउँ तेस्रो पटकको हो । माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा दुई फिट बढी हिउँ परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

बसाहामा भोलिदेखि नारदमुनि थुलुङ स्मृति गोल्डकप

चौदण्डीगढी नगरपालिका–४ बसाहा बर्खेडाँडास्थित नारद आदर्श रङ्गशालामा माघ १५ देखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय तथा डिभिजन स्तरका आठ टिम सहभागी हुने आयोजक बसाहा क्लबले जनाएको छ।

निर्वाचन आचारसंहिता पालनाबारे छलफल

हिमाली जिल्ला जुम्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल तातेको छ।

जालीमा फसेको चितुवाको पाँच घण्टापछि उद्धार

कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित श्रृङ्गीघाट वन क्षेत्रमा जालीको पासोमा फसेको चितुवाको सफलतापूर्वक उद्धार गरिएको छ।

फेरि थुनियो नाग्म–गमगडी सडक

कर्णाली राजमार्ग अन्तर्गतको नाग्म–गमगडी सडक फेरि अवरुद्ध भएको छ। डेढ फिटभन्दा बढी हिउँ जमेपछि दुई दिनअघि मात्रै खुलेको सडक दोस्रो पटकको हिमपातसँगै पुनः बन्द भएको हो।

पत्रकार महासंघका नाममा प्रकाशन प्रसारण अवरोधको प्रयास

नेपाल पत्रकार महासंघको नाममा नेपाल रिपब्लिक मिडियामा तालाबन्दी गरी प्रकाशन प्रसारणलाई अवरोधको प्रयास गरिएको छ ।

युएई भिसा प्रक्रियामा मनपरी: भीएफएसको ‘सिन्डिकेट’ ले श्रमिकको ढाड सेकिँदै

वैदेशिक रोजगारीका नाममा रगत-पसिना बगाएर मुलुकको अर्थतन्त्र धानिरहेका नेपाली श्रमिकहरू आफ्नै देशको सरकारी संयन्त्र र कूटनीतिक कमजोरीका कारण चरम आर्थिक शोषणमा परेका छन्।

नागरिकमाथि गोली चलाउनेसँग एउटै मञ्चमा बसेर ‘डिबेट’ गर्न नैतिकताले दिँदैन: पुकार बम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं काठमाडौं क्षेत्र नम्बर-४ का उम्मेदवार पुकार बमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एउटै मञ्चमा बसेर सुशासनको बहस गर्न आफूहरूलाई नैतिकताले नदिने बताएका छन्।

खोटाङ कांग्रेसको काठमाडौंमा चुनावलक्षित एकता सभा

चुनाव घोषणा भएसँगै लामो समयदेखि आन्तरिक कलहमा अल्झिएको नेपाली कांग्रेस खोटाङ फागुन २१ गते नजिकिँदै गर्दा एकताको तीव्र पहलमा जुटेको छ ।

रास्वपाको अबको लक्ष्य: १५० सिटसहितको ‘एकल बहुमत’ को सरकार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं काठमाडौं-४ का उम्मेदवार पुकार बमले आफ्नो पार्टीले अबको निर्वाचनमा १५० सिटसहितको एकल बहुमतको सरकार बनाउने दाबी गरेका छन्।

बालेनजी ‘फेस अफ द मुभमेन्ट’, रवि दाइ संगठनको कमान्डर: बम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता पुकार बमले पार्टी सभापति रवि लामिछानेले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर आफू ओझेलमा परेको नभई उच्च राजनीतिक संस्कार देखाएको टिप्पणी गरेका छन्।

रवि लामिछानेको स्वास्थ्यमा समस्या: त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

उनको नशाबाट आइभी एन्टिबायोटिकमार्फत उपचार भइरहेको अस्पतालले जनाएको छ ।

कुलमान घिसिङले ऐतिहासिक अवसर गुमाए: पुकार बम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता पुकार बमले उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले देशको नेतृत्व गर्ने ऐतिहासिक अवसर गुमाएको टिप्पणी गरेका छन्।

रास्वपा नेताको दाबी: कुलमानको पार्टी हामीले नै बनाइदिएको हो

उहाँसँग केही त थिएन। १५ प्रतिशत, २० प्रतिशत, लगभग ५० प्रतिशत त हाम्रै साथीहरू हामीले त पठाएका थियौँ नि,’ बमले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्