३ माघ २०८२ शनिबार
image/svg+xml

देउवा पक्षको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज (शनिबार) बस्ने भएको छ।

निर्वाचन ४७ दिन बाँकी : आयोगले १३ फर्म सूचीकृत गर्‍यो

आयोगले गत पुस १७ गतेको सार्वजनिक सूचनाका आधारमा प्राप्त भएका निवेदनलाई तोकिएको सर्त र वार्षिक औसत कारोबारको आधारमा मूल्याङ्कन गरी ती सेवा प्रदायक फर्मलाई सूचीकृत गरिएको जानकारी दिएको छ।

दुर्घटनामा एकको मृत्यु, दुई घाइते

शुक्रवार साँझ धारापानीबाट दलदलेतर्फ आउँदै गरेको ग १ ज ५९३० नं को पिकअप भ्यान र विपरीत दिशातर्फ जाँदै गरेको ग प्र ०४–००१ प ९१०६ नं को स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार दुई जना घाइते भएका थिए।

जेठो दलको जिम्मेवारी कान्छा सभापतिको काँधमा

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमिति आधिकारिक भएको निर्णय दिएको छ।

अमेरिकी डलरले बनायो नयाँ रेकर्ड

जापानी येन १० को खरिददर नौ रुपैयाँ १८ पैसा र बिक्रीदर नौ रुपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ८२ पैसा र बिक्रीदर २० रुपैयाँ ९० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४० रुपैयाँ कायम भएको छ।

काठमाडौंका यी ठाउँमा आज तीन घण्टा बिजुली कटौती हुने

प्राधिकरणले सूचनामार्फत महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली कटौती गर्न लागेको हो।

पूर्णबहादुरले बोलाए कांग्रेस केन्द्रीय कार्य समितिको बैठक

निर्वाचन आयोगले गगन थापा नेतृत्वलाई औपचारिक मान्यता दिएपछि कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।

वादी समुदाय भन्छन्– न मेटियो जातीय विभेद, न फेरियो जीवन

वादी समुदायका लागि देशमा आएको लोकतान्त्रिक गणतन्त्र केबल शब्दमा मात्र सीमित छ । पदम राना वादी भन्छन्, ‘राजनीतिक परिवर्तन भयो, सरकार फेरियो तर वादीको उत्थान कहिल्यै प्राथमिकतामा परेन । न त हामीमाथि हुने जातीय विभेद मेटियो न जीवन नै फेरियो । वादीको समस्या वादीकै प्रतिनिधिलाई मात्र थाहा हुन्छ, गैरवादीले त्यो पीडा बुझ्न सक्दैनन् ।’

कालीकोटमा भीरबाट जिप खस्यो, तीन जनाको मृत्यु

कालीकोटको सेरी–पान्तडी सडक खण्डअन्तर्गत शुभकालिका गाउँपालिका–४ सल्लेरीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन्।

सभापति भएपछि गगनको पहिलो सन्देशः कांग्रेस विधि, विधान र एकतामै अघि बढ्छ

सभापतिमा निर्वाचित गगन थापाले पार्टी विधि, विधान र लोकतान्त्रिक प्रक्रियामै अघि बढ्ने स्पष्ट सन्देश दिएका छन्।

गगनलाई आधिकारिकता दिएपछि महेश: वैदेशिक हस्तक्षेपको नांगो नाच

यस्तो परिस्थितिमा लोकतन्त्र, संविधान र राष्ट्रियताका पक्षधर सम्पूर्ण शक्तिहरू एकजुट भई वैकल्पिक/पर्यायी आन्दोलनमा उत्रिनु अपरिहार्य भएको उनले लेखेका छन्।

गगन कांग्रेसको सभापति बन्दा महेश बस्नेतको आक्रोश !

बस्नेतले निर्वाचन आयोगजस्तो संवैधानिक निकायमै वैदेशिक हस्तक्षेप देखिएको आरोप लगाएका छन् । उनका अनुसार आयोगको निर्णय अत्यन्तै विडम्बनापूर्ण र चिन्ताजनक छ ।

शक्ति, प्रविधि र मूल्यको उत्कृष्ट संयोजन प्रोटोन इमास ७ एसयूभी

१६० किलोवाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको इमास ७ ले आरामदायी र प्रभावशाली ड्राइभिङ अनुभव प्रदान गर्छ ।

आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पो सुरु, कृषि मन्त्री पौडेलले गरे उद्धघाटन

‘यसप्रकारका एक्स्पोबाट नेपालले ज्ञान लिएर, सिकेर प्रविधिको प्रयोग बढाउनुपर्छ, उनले भने, जसले कृषकलाई व्यवसायिक कृषि गर्न र निर्यातमुखी बनाउन समेत मदन गर्छ ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्