३० पुस २०८२ बुधबार
image/svg+xml

कपिलवस्तुमा माघी पर्वको रौनक

माघी पर्वको आगनसँगै जिल्लाका थारु समुदायमा घर आगनमा रौनक सुरु भएको छ । माघी आउन एक एक दिन मात्र बाँकी छ ।

बुटवलमा हायात प्लेसको शुभारम्भ संगै पश्चिम नेपालको हस्पिटालिटी क्षेत्रमा नयाँ युगको सुरुवात

होटलले हालै आफ्नो भव्य ओपनिङ समारोह ‘न्यु इयर्स इभ अन्डर द स्टार्स’ को सफल आयोजनासँगै सहरको सामाजिक र जीवनशैलीमा बलियो छाप छोडिसकेको छ।

राष्ट्रिय लिगः फ्रेन्डसको विजयी सुरुवात ,श्री भगवती र चर्च ब्वाइजले अंक बाँडे

बुधबार सुरु भएको सो लिगमा कूल १७ टोलीले सहभागिता जनाएका छन्।

कांग्रेस फुटः दुवै पक्षका निर्वाचन आयोगमा, हेर्न नपाइएको जवाफ

नेपाली कांग्रेस दुवै संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षका पत्र निर्वाचन आयोगमा पुगिसकेका छन्।

थारु माघी महोत्सवमा घोँगी र भक्का खानेको भीड

‘भक्का छ ? घोँगी नि ?’ यतिबेला टुँडिखेलमा यही प्रश्न दोहोरिँदै सुनिन्छ। पुसको अन्तिम दिन र माघको पहिलो दिन गरी दुई दिनसम्म चल्ने थारु राष्ट्रिय माघी महोत्सव–२०८२ सुरु भएसँगै थारु समुदायका परम्परागत परिकार चाख्नेहरूको भीड लागेको छ।

नाउपामा निरन्तर षड्यन्त्र भएपछि नेकपामा आए: रञ्जिता श्रेष्ठ

नागरिक उन्मुक्ति पार्टीकी पूर्वअध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी नेतृत्व सम्हाल्ने क्रममा निरन्तर षड्यन्त्र र अवरोधको सामना गर्नुपरेको बताएकी छन्।

पार्टी विभाजनमा दुवै पक्ष जिम्मेवार छन्: रामहरि खतिवडा

नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टी विभाजनमा दुवै पक्ष जिम्मेवार भएको बताएका छन् ।

उपसभापतिमा फरमुल्लाह, महामन्त्रीमा गुरु–प्रदीप

बुधबार साँझ सर्वसम्मतका लागि भइरहेको प्रयासमा दुई उपसभापतिमध्ये एकमा फरमुल्लाहको नाम टुंगिएको हो।

भृकटीमण्डपको नारा- ‘सानेपा खाली गर, गगन दाई आउँदैछन्’

नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहेको भृकुटीमण्डपमा कार्यकर्ताहरूले संस्थापन पक्षविरुद्ध चर्को नाराबाजी गरेका छन्।

ओली जस्तो अभिभावक नहुँदा कांग्रेस विभाजनतर्फ धकेलियो: बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीजस्तो बलियो अभिभावकत्व नहुँदा नेपाली कांग्रेस विभाजनतर्फ धकेलिएको टिप्पणी गरेका छन्।

नबिल बैंकका अध्यक्ष चौधरीले लिए गर्भनरबाट शपथ

नेपाल राष्ट्र बैंकमा बुधबार आयोजित एक कार्यक्रममा बैंकका नवनियुक्त अध्यक्ष चौधरीले शपथ लिएका हुन् ।

गगन र विश्वले कांग्रेसलाई खरानी बनाउने बाटो रोजे: महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसभित्रको विभाजनप्रति टिप्पणी गर्दै गगन थापा र विश्वप्रकाश शर्माले ऐतिहासिक पार्टीलाई खरानी बनाउने बाटो रोजेको आरोप लगाएका छन्।

राजमार्गको सहजताले पोखराका हवाई यात्रु घटे

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२५ मा झन्डै साढे नौलाख हवाई यात्रु ओहोरदोहोर गरेका छन। पोखरासम्मको स्थलमार्ग सहज बन्दै गएपछि सन् २०२५ मा पोखराका हवाई यात्रु भने अघिल्लो वर्षको तुलनामा घटेका छन्। अन्तर्राष्ट्रिय उडानका यात्रुको आकार भने निकै नै कम रहेको छ।

कांग्रेस विशेष महाधिवेशन: मतदान राति ८ बजेदेखि

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नेतृत्व चयनका लागि आज राति ८ बजेदेखि मतदान हुने भएको छ।

कांग्रेस र देश सुधार गरौं भन्दा कारबाही भोग्नुपर्‍यो: विश्वप्रकाश

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी र देश सुधारको प्रस्ताव राख्दा आफू कारबाहीमा परेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्