११ मंसिर २०८१ मंगलबार
image/svg+xml

१३ स्थानमा खनिज उत्खनन तथा अन्वेषण गरिने

मुलुकका विभिन्न १३ स्थानमा खनीज उत्खनन तथा अन्वेषण गरिने भएको छ। खानी तथा भूगर्भ विभागले खनिज उद्योग प्रवर्द्धनका लागि पाँच वटा खनिजको १३ स्थानमा उत्खनन तथा अन्वेषणका लागि बोलपत्र आह्वान गरेको हो।

सिम्रौनगढ र पतौरामा पुरातात्विक अन्वेषण

यसअघि २०५५ देखि २०५८ सालसम्म तीन वर्ष पुरातात्विक अन्वेषण गरी सिम्रौनगढ क्षेत्रका विभिन्न स्थानमा उत्खनन गर्दा तिरहुत लिपिमा लेखिएका खण्डित शिलालेख फेला पर्नुका साथै हजारौं वर्ष पुराना माटाका भाडा, तामाको हात्तीलगायत पुरातात्विक महत्वका वस्तु फेला परेका थिए।

सफलतानजिक दैलेखको पेट्रोलियम अन्वेषण

यहाँ सुरु गरिएको पेट्रोलियम अन्वेषणको कार्य सफलतानजिक पुग्दै गएको छ। जिल्लाका भू–भागमा धेरै सम्भावना भएका कारण चीन सरकार र नेपाल सरकारको टोलीले अन्वेषणको कार्य तीव्र पारेको हो।

पेट्रोलियम अन्वेषणकाे तयारी अन्तिम चरणमा

जिल्लाको पञ्चकोसी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणका लागि क्याम्प बनाउने काम धमाधम चालु छ। डुंगेश्वर गाउँपालिका–१, चुप्रास्थित वडा कार्यालयछेउमै चिनियाँ टोलीले प्राविधिक र कामदार बस्ने क्याम्प बनाएको हो।

अन्वेषणका लागि तयारी अन्तिम चरणमा

चिनियाँ टोलीले प्राविधिक र कामदार बस्ने क्याम्प बनाएका हुन्। हप्तादिनमै शौचालय, खानेपानीका धाराहरु बनाएका उनीहरुले महिनादिनभित्रै बस्ने टेन्ट पनि हाले। वरपर सुरक्षाका लागि घेरवार लगायतका कामहरु चलिरहेको छ।

अब पेट्रोलियम अन्वेषणको दोस्रो चरणको काम

नेपालमा पेट्रोलियम भण्डार रहेको ठानिएको दैलेखको शिरस्थान, नाभिस्थान लगायत क्षेत्रमा दोस्रो चरणको अन्वेषणको सुरु हुने भएको छ। यसपालिको अन्वेषणबाट कति परिमाणमा पेट्रोलियम पदार्थ छ र कुन भू–भागमा रहेको छ भन्ने निष्कर्ष निकालिने बताइएको छ।

दोस्रो चरणमा पेट्रोलियम पदार्थको अन्वेषण गर्दै चिनियाँ टोली

नेपाल सरकार र चीन सरकारसँग भएको सम्झौताअनुसार पेट्रोलियम भण्डारणको बढी सम्भावना भएको दैलेखको शिरिस्थान, नाभिस्थानलगायतका क्षेत्रहरुमा दोस्रो चरणको अन्वेषणको कार्य शुरु हुने भएको छ।

चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश

भारतको दोस्रो चन्द्र अन्वेषण अभियान ‘चन्द्रयान–२’ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इस्रो) ले जनाएको छ।

पहिलो चरणमा स्थलगत अध्ययन

एक महिनादेखि दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणमा जुटेको चिनियाँ र नेपाली भू–गर्भविद्को टोली स्थलगत अध्ययन गरी फर्केेको छ।

पेट्रोलियम पदार्थको अन्वेषण कार्य गोप्य हुने

दैलेखको पञ्चकोशी क्षेत्रमा सोमबारदेखि सुरु भएको पेट्रोलियम पदार्थको अन्वेषण कार्य गोप्य राखिने भएको छ। राष्ट्रिय हितका लागि तेल तथा ग्यास अन्वेषणबारे भइरहेको प्रगति गोप्य रहने भूगर्भ विभागले जनाएको हो।

दैलेखमा ग्यास अन्वेषण सुरु

सोमबार बिहान ज्वाला क्षेत्र श्रीस्थान र नाविस्थानमा चाइना जियोलोजिकल सर्भे र खानी तथा भूगर्भ विभागका उच्च अधिकारीहरु पुगेका छन्। यहाँ रहेको पेट्रोलियम पदार्थको अन्वेषणका लागि उनीहरु आएका हुन्।

पेट्रोलियम अन्वेषणमा भूसामरिक कठिनाइ

पहिलोपटक प्रधानमन्त्री बन्दा केपी शर्मा ओलीले देशमा दुई वर्षभित्र पेट्रोल निकाल्ने भाषण गरेका थिए। उनले पेट्रोल निकाल्छु भनेको अवधि पूरा भइसकेको छ।

भिटोफद्वारा होमस्टे ट्रेल अन्वेषण

ग्रामीण पर्यटन गन्तव्यका रुपमा स्थापित कास्कीका ताङतिङ र याङजाकोटको एकीकृत पर्यटन प्रवद्र्धन गर्न गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालले होमस्टे टेलको अवधारणा अघि बढाएको छ । उसले माघ पहिलो साता त्यसको सम्भाव्यता अध्ययन गरेको हो । भिटोफका सह–कोषाध्यक्ष कृष्णबहादुर सुवेदीको नेतृत्वको टोलीले ताङतिङ, करापु टप र याङ्जाकोट अन्वेषण गरेको छ ।

भिटोफद्वारा होमस्टे ट्रेल अन्वेषण

ग्रामीण पर्यटन गन्तव्यका रुपमा स्थापित कास्कीका ताङतिङ र याङजाकोटको एकीकृत पर्यटन प्रवद्र्धन गर्न गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालले होमस्टे ट्रेलको अबधारणा अघि बढाएको छ।

नेपाल-चीन पेट्रोलियम पदार्थ अन्वेषण सम्झौता सम्पन्न

चीनले चार महिनाअघि नेपालका विभिन्न ठाउँमा पेट्रोलियम पदार्थको पहिलो चरणको पूर्व सम्भाव्यता अध्ययनपछि अन्तिम सम्झौता गरेको छ। मंगलबार दुई देशबीच पेट्रोलियम पदार्थ अन्वेषणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्