१७ असार २०८१ सोमबार
image/svg+xml

राति साढे १० बजे घर जान हिँडेका थिए मृत भेटिएका वडाध्यक्ष खड्का

उनी हेल्मेट टाउकोमै रहेको र घोप्टो अवस्थामा मृत भेट्टिएका कञ्चनपुरका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

सत्तरी हजार घुससहित वडाअध्यक्ष र वडा सचिव पक्राउ

धनुषा जिल्लाको नगराइन नगरपालिका वडा नं २ का वडाअध्यक्ष बुलन यादव रु ७० हजार घुससहित पक्राउ परेका छन्।

नगरपालिकामै कुटिए वडाध्यक्ष

चामुण्डाविन्द्रासैनी नगरपालिकाको कार्यालयभित्रै वडाअध्यक्ष कुटिएका छन्। चामुण्डाविन्द्रासैनी नगरपालिका ५ नम्वर वडाका वडाअध्यक्ष नारायणप्रसार रेग्मीलाई नगरपालिकाभित्रै कुटपिट गरिएको हो।

आफ्नो तलब उपकारमा खर्च गर्ने वडाध्यक्ष

सर्लाहीको लालबन्दी नगरपालिकाका एक वडाअध्यक्षले राज्यबाट पाउने आफ्नो तलबभत्ता परोपकारी काममा खर्च गरिरहेका छन्। लालबन्दी–१७ का वडाअध्यक्ष नवराज अधिकारीले आफ्ना वडाका विपन्न वर्गलाई विभिन्न सहयोग गर्ने गरेका हुन्। यसै क्रममा मंगलबार उनले स्थानीय दुई विद्यालयका विद्यार्थीका लागि १ सय ४२ थान सुइटर सहयोग गरेका छन्।

हृदयघातबाट वडाअध्यक्षको मृत्यु

कोहलपुर नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष रामसोहन थारुको हृदयघातबाट निधन भएको छ। आइतबार बिहान करिव ८ बजेतिर घरमा बसिरहेका बेला हृदयघात भएपछि उनलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्‍याइएको थियो।

नगरप्रमुख खत्रीलाई छानविन गर्न वडाअध्यक्षको माग

कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्री विवादमा परेका छन्। नगरप्रमुख खत्रीले एकलौटी निर्णय गरेको भन्दै उनका निर्णयहरु विवादित  भएका हुन्। नगरपालिकाले गरेका प्रत्येक योजनामा आर्थिक अनियमितता भएको भन्दै केहि वडा अध्यक्ष तथा वडा सदस्यहरुले छानविन गर्न माग गरेका छन्।

रामचन्द्रका भाइ वडाअध्यक्षमा भिड्दै

कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलका भाइ ओजराज वडा अध्यक्षका उमेदवार भएका छन्। उनी व्यास नगरपालिका– ८, रिस्तीको वडा अध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका हुन्। सो वडामा कांग्रेसबाट ६ जनाले उम्मेदवार हुने इच्छा देखाएका थिए।

वडाअध्यक्ष उम्मेदवारसहित २० जना पक्राउ

महाशीला गाउँपालिका–१ होश्राङ्दीबाट प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको छ। एकआपसमा भएको झगडाले उग्ररुप लिएपछि प्रहरीले वडा अध्यक्ष उम्मेदवारसहित २० जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय हुवासमा राखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्