१२ असार २०८१ बुधबार
image/svg+xml

युद्धविरामको वार्ता चलिरहँदा बेन्जामिनले भने:रफाहमा आक्रमण रोकिँदैन

इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा युद्धविरामको वार्ता भइरहँदा रफाहमा आक्रमण नरोक्ने बताएका छन्।

इजरायली प्रधानमन्त्रीले भनेः रफाहमाथिको आक्रमण कुनैपनि हालतमा रोकिँदैन

उनले गाजाको रफाहमा इजरायलले हमासविरुद्ध आक्रमण गर्ने र यसलाई विश्वको कुनै पनि शक्तिले रोक्न नसक्ने बताए।

हमासको नियन्त्रणमा रहेको नागरिकको मृत्यु पछि हजारौँ इजरायली प्रदर्शनमा

शनिवार हमास कब्जामा रहेका इजरायली बन्धकको शव बरामद भए पछि त्यहाँका सर्वसाधारण सडकमा उत्रेका हुन्।

गाजामा सङ्घर्ष विरामका लागि सहमतिको प्रयास, पेरिस र कतारमा वार्ता जारी

उक्त वार्ताको क्रममा इजरायली जेलमा बन्द रहेका प्यालेस्टिनी कैदीलाई रिहा गर्ने विषयमा पनि छलफल भइरहेको बताइएको छ।

इजरायली प्रधानमन्त्री नेतन्याहूले भनेः गाजा कब्जा गर्ने कुनै लक्ष्य छैन

नेतन्याहूले भने, 'इजरायलको गाजालाई स्थायी रूपमा कब्जा गर्ने वा त्यहाँका नागरिकलाई विस्थापित गर्ने कुनै मनसाय छैन भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु।'

इजरायली प्रधानमन्त्रीले भनेः हमासविरुद्धको लडाई विश्व दबाबले पनि रुक्नेवाला छैन

सामाजिक सञ्जाल एक्समा लेख्दै उनले हमासविरुद्ध इजरायलको लडाई विश्वको दबाबले पनि नरोकिने बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्