५ आश्विन २०८१ शनिबार
image/svg+xml

एटीएमबाट बीस लाख निकाल्ने पक्राउ

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न कार्डको प्रयोग गरी अनाधिकृत रुपमा एटीएमबाट रकम निकालेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

सुमार्गीको पैसाको स्रोत खोज्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले यसअघि नेपाली मिडियालाई झुक्काउने गरी ‘परमादेश जारी’ गरेको बताएको थियो। सामान्यता परमादेश जारी भन्नाले रिट निवेदकले माग गरेको विषयसँग सम्बन्धित हुने भएकाले सुमार्गीको खाता फुक्का भन्ने गलत समाचार प्रशारण भएको थियो।

१६ लाख भारुसहित ठमेलबाट पाँच पक्राउ

भारतीय १६ लाख रुपैयाँ सहित ५ जना पक्राउ परेका छन्। प्रतिवन्धित ५ सय र १ हजार दरका १६ लाख बराबरका नोट सहित ठमेलको व्लु मुन होटलबाट शम्भु परियार, सन्तोष थापा मगर, राजेन्द्र घिसिङ, धनध्वज तामाङ र रामविक्रम खड्का पक्राउ परेका हुन्।

भेट्टाएको १ लाख रुपैयाँ फिर्ता

शनिबार दिउँसो इलाका प्रहरी कार्यालय नवलपुरका सइ सूर्य कार्कीसहित स्थानीय भद्रभलाद्मीको रोहवरमा अजय र आर्यन (बाबुछोरा)ले नथुनीलाई नगद फिर्ता गरेका हुन्।

१५ अर्ब रिपो जारी गर्दै सरकार, बैंकसँग २९ अर्ब तरलता

बैंकिङ प्रणाली गहिरिदै लगानी गएको योग्य पुँजी अभाव टार्न राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ।

पैसाको अभाव, घट्यो बैंकको कर्जा

पैसा अभाव भएपछि पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह नै खुम्चाउन थालेका छन्। केही महिनाअघिसम्म कर्जा प्रवाहमा आक्रामक देखिएका बैंक तथा वित्तीय संस्थाले कर्जा घटाउन सुरु गरेका हुन्। दोस्रो चौमास सुरु भएपछि लगानी योग्य पुँजी सहजता हुने आशमा बसेका बैंक तथा वित्तीय संस्थामा सुधार आउन नसकेपछि कर्जा प्रवाह नै घटाएका हुन्। ठूला परियोजनामा लगानी गर्न अझै वित्तीय संस्थालाई सहजता छैन। ठूला परियोजना लगानीको अभावमा पछाडि धकेलिँदै गएपछि सानातिना लगानी गरेर बस्न बैंकहरू बाध्य भएका छन्।

जताततै पैसाकै गफ

बिहान साँढे आठ बजेको छ। काठमाडौंस्थित सोल्टी होटलमा मान्छेको भीड लागिसकेको थिए। नेताहरूको आऊजाऊ चलिरहेको छ। ‘बिजेनस म्यान’हरू प्रफुल्ल मुद्रामा देखिन्छन्। वेलावेला साइरन बजाउँदै मन्त्रीका गाडी आइपुग्दै थिए। लाइनले उभिएका प्रहरीहरू सिठी बजाउँदै पार्किङ देखाउँदै थिए।

‘भुक्तानी दिएको रकम फर्काउन सकिँदैन’

बैंकहरुले व्यवसायी अजयराज सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकबाट स्थानान्तरण गरेको पैसा फर्काउन व्यवहारिक समस्या भएको पत्र नेपाल राष्ट्र बैंकलाई पठाएका छन्।

तीन हजारको लागि हत्या

चैत २ गते गोदावरी नगरपालिका ४ राजमार्गबाट खैरानी जाने सडक खण्डमा टाउकोमा चोट लागेको अवस्थामा एक अधबैसें पुरुषको शव फेला पर्यो। दुर्घटनामा परेको हो वा हत्या एकिन गर्न नमिल्ने त्यो शव बैतडी दशरथ चन्द नगरपालिका वानं २ का ४५ बर्षीय हर्क बहादुर भण्डारी थियो।

गाडी किन्न आधा पैसा नगद जम्मा गर्नुपर्ने

बजारमा लगानीयोग्य तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले व्यक्तिगत कर्जा सुविधाको सीमा घटाएको छ। यसअघि एक जना व्यक्तिले ७५ लाख रुपैयाँको ओभरड्राफ्टलगायत रिभल्बिङ प्रकृतिका व्यक्तिगत कर्जा लिन पाउँथे।

अब खल्तीमा पैसा नहुने नेपाली हुँदैनन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनताको जलविद्युत् आयोजना’ कार्यक्रम उद्घाटन गरेका छन्। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको आयोजनामा आज राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा ‘नेपालीको पानी जनताको लगानी : हरेक नेपाली जलविद्युत्को सेयरधनी’ भन्ने नारा तय गरिएको छ।

हराएको पैसा ट्राफिकले फेला पारेर बुझाए

कमलामाई नगरपालिका १ बेल्टारका खुसबहादुर श्रेष्ठ आइतबार सदरमुकाम सिन्धुलीमाढी आसपासमा १० धुर जग्गा पास गर्ने सोचमा सिन्धुली सदरमुकाम पैसा बोकेर आए। काठमाडौंमा रहेका श्रेष्ठ आइतबार करिब १२ बजेतिर यहाँको कमलामाई नगरपालिका ६ शान्तिनगर चोकमा पैसा सहितको झोला लिएर ओर्ले।

भागेका बालक अभिभावकको जिम्मामा

घरमा राखिएको पैसा झिकेर भागेका दुई बालकलाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ। बुधबार भागेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका १२ वर्षीय दुई बालकलाई नियन्त्रणमा लिएर प्रहरीले बिहीबार अभिभावकको जिम्मा लगाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्