सीमा क्षेत्रमा भारतीय पक्षको दादागिरी
भारतीय पक्षले दादागिरी शैलीमा सिमामा नेपाली भूभागमा असर पर्ने गरी संरचना बनाउने, नेपाली नागरिक माथि ज्यान नै लिने गरी ज्यादती गर्ने लगायतका हर्कत निरन्तर गर्दै आइरहेको छ।
भारतीय पक्षले दादागिरी शैलीमा सिमामा नेपाली भूभागमा असर पर्ने गरी संरचना बनाउने, नेपाली नागरिक माथि ज्यान नै लिने गरी ज्यादती गर्ने लगायतका हर्कत निरन्तर गर्दै आइरहेको छ।
ग्रेडरको ठक्करबाट एक किशोरीको मृत्युको घटनापछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले बिहीबार साँझदेखि धनगढीमा जारी गरेको निषेधाज्ञा शनिबार बिहान ४ बजेदेखि हटाइने भएको छ।
कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरका चालक चितवनका २७ वर्षीय विकल कुमालविरुद्ध किटानी जाहेरी दर्ता गरेपछि पीडित परिवारले शव बुझेका हुन्।
उपमहानगरपालिकाले विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार गरेर तिहारलगत्तै सडकका दायाँबायाँ १५/१५ मिटर सडक क्षेत्रभित्र पर्ने संरचना हटाउने निर्णयलाई कार्यान्वयनमा ल्याएको छ।
सोही भेटमा विद्यालयका प्राधानध्यापक पुष्प भट्टले बालबालिकाको गुणस्तरिय शिक्षाको लागि विद्यालयमा विभिन्न समस्या रहेको बताए। उनले ती विद्यार्थीहरुले भोगेका समस्याहरुको बारेमा जानकारी दिए।
‘मेरो ‘मुक्तिनाथ अथवा कुनै ठूलो तीर्थस्थल जाने पहिलेदेखिको चाहना हो, आर्थिक अभावले त्यो पूरा भएको थिएन्’ उनले भने, ‘मुक्तिनाथको यात्रामा जान पाउँदा धेरै खुशी लागेको छ।’
जिल्लामा डेंगुबाट उपचारका क्रममा दुई जनाको मुत्यु भइसकेको छ। धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया महिला गत भदौ १४ गते धनगढीस्थित निसर्ग अस्पतालमा र टीकापुर नगरपालिका– ६ की १२ वर्षीया बालिकाको नेपालगञ्जमा मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीको तथ्यांकमा उल्लेखित छ।
सुदूरपश्चिम प्रदेशको राजधानी रहेको धनगढी डुबानमा परेको छ। डुबानले मुख्य बजारलगायत बस्तीहरू जलमग्न भएका छन्।
पिएफए स्पोर्टस क्लबको आयोजनामा हुने प्रतियोगितामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने ७ प्रदेश र एक घरेलु टोली गरी ८ टिमको सहभागी हुने प्रतियोगिता संयोजक दिनेश श्रेष्ठले जानकारी दिए।
धनगढीको कृष्ण मन्दिरस्थित धर्मशालामा २०औं सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।
‘सरकारले दिने भनेका निःशुल्क औषधि पनि जनताले पाइरहेका छैनन्, तर तिनै गरिब जनताले तिरेको करले ठूला नेताहरूले विदेशमा उपचार गराइरहेका छन्। यसैको अन्त्यका लागि सत्याग्रह हो।’
घरबाट स्कुल जान्छु भनेर हिँडेकी शर्मा गत सोमबारबाट बेपत्ता भएकी थिइन्। बेपत्ता शर्माको खोजीका लागि आफन्तले प्रहरीलाई जानकारी गराएपछि उनको खोजीका लागि प्रहरी टोली खटिएको थियो।
स्थानीयले उपमहानगरपालिकामा उजुरी दिएपछि मेयर गोपाल हमालले स्थलगत अवलोकन गरी डोजर लगाएर ह्युम पाईप निकालेर खोलालाई प्राकृतिक रुपमा फर्काउने प्रयास गरिरहेका छन्।
धनगढी चौराहबाट सहिद गेट जाँदै गर्दा बीचमा काम परेमा अर्को लेनमा जान पूरै एक किलोमिटर अगाडि पुगेर पुनः एक किलोमिटर फर्कनुपर्ने बाध्यता छ। जसले गर्दा यात्रुलाई समय र पेट्रोलियम पदार्थ दुवैको खर्च बढेको छ।
धनगढी उपमहानगरपालिका–६ जालीगाउँका जगतराम चौधरीको घरमा राखिएको मोटरसाइकलमा गए राति आज्ञात व्यक्तिले आगजनी गरेका छन्।