सर्वोत्तम सिमेन्टको साधारणसभा
सौरभ ग्रुपअन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
सौरभ ग्रुपअन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार सामान्य अङ्कले ओरालो लागेको छ।
कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो।
नेपाल विद्युत् प्राधिकरणले आज थप दुई उद्योगको बिजुलीको लाइन काटेको छ। प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको विद्युत्को बक्यौता नतिर्ने सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको बिजुलीको लाइन आज बेलुकीपख काटेको हो।
सौरभ ग्रुपअन्तर्गत सर्वोत्तम सिमेन्ट लिमिटेड तथा सर्वाेत्तम स्टिल लिमिटेडले आफ्ना ठेकेदारलाई लक्षित गर्दै प्राविधिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
सर्वोत्तम सिमेन्ट लिमिटेडले सिन्धुपाल्चोक तथा काभ्रेका विभिन्न स्थानमा भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार) हरूलाई लक्षित भेटघाट कार्यक्रम गरेको छ।