१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सर्वोत्तम सिमेन्टको आईपीओ आवेदन आजबाट खुला

सर्वोत्तम सिमेन्ट लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो।  सर्वोत्तमले नेपालमै पहिलो पटक बुुक बिल्डिङ विधिमार्फत आवेदन खुला गरेको हो।

कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि नौ लाख ३० हजार र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि दुई लाख ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको हो।

कम्पनी निष्कास गरेको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ। 

प्रकाशित: २५ पुस २०८० ०४:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App