४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पेरुको राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त

दक्षिणी अमेरिकी राष्ट्र पेरुको अन्तरिम राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त भएका छन्। पेरुका राजनीतिज्ञ समेत रहेका सागास्तीले संसद समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन्।

फ्रान्समा देशव्यापी लकडाउन घोषणा

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका छन्। कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि फ्रान्सले यस्तो निर्णय लिएको हो। दोस्रो पटक घोषणा गरिएको लकडाउन नोभेम्बर भर लागु हुने जनाइएको छ।

कामाभिन्गाको यादगार प्रदर्शन

फ्रान्सलाई अग्रता दिलाएका कामाभिन्गा सबैभन्दा सानो उमेरमा गोल गर्ने फ्रान्सेली खेलाडी भएका छन् । १७ वर्षे कामाभिन्गाले नवौं मिनेटमा गोल गर्दै घरेलु टोली फ्रान्सलाई अग्रता दिलाएका थिए ।

टुर डे फ्रान्स: बेर्नालद्वारा नाम फिर्ता

इनोस ग्रेनाडायर्सका राइडर इघान बेर्नालले १७ चरणअघि टुर डे फ्रान्सबाट नाम फिर्ता लिएका छन्।

काेराेना कहर: फ्रान्समा सार्वजनिक गतिविधिमा कडाई

कोरोनाभाइरस महामारीको संक्रमण फ्रान्समा फेरि बढ्न थालेसँगै फ्रान्स सरकारले देशका प्रमुख दुई शहरमा सार्वजनिक कृयाकलापमा कडाई गर्ने घोषणा गरेको छ।

नाइजरमा छ जना फ्रान्सेली नागरिकको हत्या

नाइजरमा छ जना फ्रान्सेली नागरिकको हत्या भएको समाचारमा जनाइएको छ। ती मारिएका नागरिक फ्रान्सका सहायताकर्मी भएको बताइएको छ।

फ्रान्स प्रवेश गर्ने १६ देशका आगन्तुकलाई परीक्षण अनिवार्य

फ्रान्समा कोरोना भाइरसको दृष्टीले धेरै जोखिममा रहेका देशहरुबाट आउने आगन्तुकहरुलाई परीक्षण विना प्रवेश गर्न कडाई गरिने भएको छ ।

अलकायदाको प्रमुख मारिएको फ्रान्सेली रक्षामन्त्रीको जानकारी

फ्रान्सका रक्षामन्त्री फ्लोरेन्स पार्लीले आतंककारी संगठन अल कायदाको मालीका प्रमुखको फ्रान्सेली सैनिकको कारबाहीमा परी मृत्यु भएको जानकारी दिएकी छन्।

अत्याधिक हिमपातका कारण फ्रान्समा एकको मृत्यु, तीन लाख घर विद्युत विहिन

अत्याधिक हिमपातका कारण फ्रान्सको दक्षिणपूर्वी क्षेत्रमा एक जनाको मृत्यु भएको छ।

फ्रान्सेली रसायन कारखानामा बिस्फोट

फ्रान्सको उत्तरी क्षेत्र केएन नगरको एउटा रसायनिक कारखानामा भएको भिषण आगलागी शुक्रबार नियन्त्रणमा आएको छ। आगलागीका कारण निस्केको प्रदूषित मुस्लो धुँवाका कारण नगर क्षेत्रका विद्यालयहरु पनि बन्द गरिएको थियो।

अमेरिका र इरानलाई वार्तामा बस्न फ्रान्सेली राष्ट्रपतिको आग्रह

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोले संयुक्त राज्य अमेरिका र इरानलाई वार्तामा बस्न आग्रह गरेका छन्। उनले यी दुवै देशलाई वार्तामा बस्ने समय भइसकेको बताएका हुन्।

नेपालको विकासमा सहकार्य गर्न फ्रान्स इच्छुक

नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइज एक्सभियर लेगरले नेपालको विकासका लागि नेपाली उद्योगी र फ्रान्सेली उद्योगीबीचको सम्बन्धलाई प्रवद्र्धन गर्न आफू इच्छुक भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्