४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

युरोपियन आकाशमा नेपाली जहाज उड्ने अध्यक्ष तिमिल्सिनाको विश्वास

'युरोपियन आकाशमा नेपाली वायुसेवा उड्न पाइरहेको छैन, यहाँहरूमार्फत समन्वय गरेर नेपाली जहाज उड्ने वातावरण बन्नेछ भन्ने विश्वास गरेको छु', उनले भने। भेटमा फ्रान्स नेपाल संसदीय मैत्री समूहका अध्यक्ष साल्मोनले नेपालमा गरिएको आतिथ्यका लागि आभार व्यक्त गरे।

मङ्कीपक्स सङ्क्रमण घट्ने सङ्केत

'फ्रान्स, जर्मनी, पोर्चुगल, स्पेन, बेलायत र अन्य देशहरूमा प्रकोप सुस्त हुनसक्ने प्रमाणका रूपमा प्रारम्भिक सङ्केतहरू देखिएका छन् जुन उत्साहजनक छन्,' युरोपका लागि डब्ल्युएचओ क्षेत्रीय निर्देशक हान्स क्लुगेले पत्रकारहरूसँगको अन्तरक्रिया सो धारण राखेका छन्। 'यो सही दिशामा गइरहेको छ,' उनले भने।

आइएमएस ग्रुपद्वारा फ्रान्सेली ब्रान्ड ‘पाराकिटो’ सार्वजनिक

आइएमएस ग्रुपले नेपालमा फ्रान्सेली ब्रान्ड ‘पाराकिटो’ सार्वजनिक गरेको छ।

एम्बाप्पेको गोलबाट जोगियो फ्रान्स

वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका केलियन एम्बाप्पको गोल प्रेरणामा फ्रान्स युइएफए नेसन्स लिगमा शुक्रबार अस्ट्रियासँगको हारबाट जोगिएको छ।

जिदान भित्र्याउने दाउमा पिएसजी

फ्रान्सेली शीर्ष डिभिजन लिग च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) मा जिनेदिन जिदान मुख्य प्रशिक्षक नियुक्तिको नजिकै पुगेको शुक्रबार त्यहाँका सञ्चारमाध्यमले बताएका छन्।

अमेरिकामा फेरी अर्को गोलीकाण्ड, तीन जनाको मृत्यु

अमेरिकामा फेरी अर्को गोलीकाण्ड भएको छ। यहाँको ओक्लाहमाको एक अस्पताल क्याम्पसमा भएको हमलामा तीन जनाको मृत्यु भएको छ।

अमेरिकी र फ्रान्सेली राष्ट्रपतिबीच युक्रेन-रुस युद्धबारे छलफल

अमेरिकी राष्ट्रपति जो बाइडेनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग जारी युक्रेन-रुस युद्धबारे छलफल गरेका छन्।

प्रधानमन्त्री देउवा-फ्रान्सेली प्रतिनिधिमण्डल भेट: व्यापार र लगानी अभिवृद्धिमा जोड

नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहेको फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेको छ।

राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति पुटिन शिखर सम्मेलन गर्न सहमतः फ्रान्स

अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनले मस्कोले युक्रेनमाथि आक्रमण नगरेसम्म शिखर सम्मेलन गर्न सैद्धान्तिक रूपमा स्वीकार गरेको फ्रान्सेली राष्ट्रपतिले सोमबार घोषणा गरेका छन्।

डिएनए चोरिने डरले रुसमा पिसिआर गर्न अस्वीकार

राष्ट्रपति माक्रोंले गत साता रुस भ्रमणका अवसरमा कोभिड–१९ परीक्षण गर्न रुसका अधिकारीले गरेको अनुरोधलाई अस्वीकार गरेको भ्रमणटोलीमा संलग्न स्रोतले रोयटर्सलाई बताएको छ।

धरातल नबिर्सने प्रेरणा

एनटेकाले फ्रान्सको पाँचाैँ श्रेणीको टोली लियानस मन्टेहरीमा खेल्दा फ्रेन्च फुटबल एजेन्टले सन् २०१९ मा मड्रिडमा व्यावसायिक फुटबल खेल्न प्रस्ताव गरेका थिए।

के गणतन्त्र ट्रान्जिट बनेको हो?

हिजो किन फालियो राजतन्त्र र आज किन राजसंस्था ल्याउने यो प्रयास छ? के गणतन्त्र ट्रान्जिट बनेको हो गएको राजतन्त्र र यो प्रयास गरिएको राजसंस्थाबीच?

पोल्याण्ड,बेलारुसको सीमा क्षेत्र र फ्रान्समा पनि भेटियो ओमिक्रोन

पछिल्लो १४ दिनमा अफ्रिकाबाट आएकाहरुमा परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको उनको भनाई छ। सङ्क्रमित भएका मध्ये ८ जनामा कोरोनाभाइरसको नयाँ सङ्क्रमण ओमिक्रोन नै हुन सक्ने उनले बताए।

बेन्जेमालाई कारावास सजाय

२०१५ मा फ्रान्सेली टिमका पूर्वसहयात्री भ्यालबुएनालाई ब्ल्याकमेल गरेको अभियोगमा बेन्जेमासहित पाँच जनामाथि अनुसन्धान भइरहेको थियो।

हिमाल आरोहणमा गएका तीन फ्रान्सेली नागरिक बेपत्ता

जिल्लाको खुम्बु क्षेत्रमा पर्ने खाङतेका हिमाल आरोहणमा आएका तीन फ्रान्सेली नागरिक बेपत्ता भएका छन्। उनीहरु ६ दिनदेखि बेपत्ता छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्