१२ आश्विन २०८१ शनिबार
image/svg+xml

अपांगता भएकाकाे सिकाइ

नेपालमा अपांगता भएका बालबालिकाहरूले शिक्षा ग्रहण गर्ने अवसर विसं २०२१ देखि पाएका हुन् । काठमाडौँस्थित ल्याबोरेटोरी माविमा दृष्टि अपांगता भएका बालबालिकाहरूलाई अध्ययनका निम्ति वातावरण मिलाइएको थियो । त्यही विन्दुबाट क्रमश अन्य अपांगता भएका बालबालिकाहरूलाई पनि शिक्षा लिने अवसर हाम्रो देशमा मिलेको पाइन्छ । हाल नेपाल सरकारले अपांगतालाई सात प्रकारले वर्गीकृत गरेको छ जसमा शारीरिक अपांगता, दृष्टि अपांगता, बहिरा, मानसिक अपांगता, श्रवण–दृष्टिविहीन, बहु अपांगता र स्वर बोलाइसम्बन्धी अपांगता ।

‘अपांगता भएकालाई पनि राख्नू’

सर्वोच्चअदालतले अपांगताभएकाव्यक्तिको अधिकार संविधानमै स्पष्ट भएकाले निर्वाचनआयोगले दलहरूमार्फत उनीहरूको प्रतिनिधित्व समानुपातिकनिर्वाचन प्रणालीअन्तर्गत बन्द सूचीमागराउनआदेश दिएको छ।

निर्वाचन र अपांगता

यतिबेला मुलुक निर्वाचनमय भएको छ भलै यो हुन्छ कि हुन्न भन्ने संशय पनि त्यत्तिकै छ। जे होस्, गणतान्त्रिक नेपालमा पहिलो पटक हुन लागेको निर्वाचन सबैको कौतुहलको विषय भने भएको छ। यसको मुख्य कारण यो पनि हो कि करिब दुई दशकपछि मुलुकको स्थानीय तहले नयाँ नेतृत्व पाउँदैछ।

अपांगताको अवस्था

शरीरको कुनै अंगले काम गर्न नसक्ने भएपछि व्यक्तिलाई घर, परिवार तथा समाजमा बोझका रूपमा लिने र अयोग्य मान्ने चलन छ।

अपांगता दिवसमा दृष्टिविहीनको र्याली

२५ औ अन्तर्राष्ट्रिय अपांगता दिवसमा दृष्टिविहिनहरुले राजधानीमा बृहत जनचेतना र्याली निकालेर मनाइएको छन् । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९२ देखि वर्षेनी डिसेम्बर ३ मा संसारभर विश्व अपांगता दिवस मनाइन्छ ।

अपांगता बिधेयक छिटो पारित गर्न महासंघको आग्रह

काठमाडौं–संसदमा छलफलका लागि दर्ता भएको अपांता सम्वन्धी बिधेयक समयमै पारित गर्न राष्ट्रिय अपांग महासंघ आग्रह गरेको छ । छलफलका लागि असार २० मा संसदमा दर्ता भएको छ भने मंसिरमा नै बिधेयक पठाइएको थियो ।बुधवार राजधानीमा पत्रकार सम्मलेन गरी यस्तो आग्रह गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्