१० मंसिर २०८१ सोमबार
image/svg+xml
शर्मिला विश्वकर्मा


शर्मिला विश्वकर्माका लेखहरु :

सुस्तश्रवण अपांगताका अनेक अहस्र समस्या

अपांगता अधिकार ऐन, २०७४ अनुसार अपांगतालाई १० प्रकारमा वर्गीकरण गरिएको छ । यी प्रकारका अपांगतामध्ये सुनाइसम्बन्धी अपांगता भित्रको पहिलो नम्बरमा बहिरा अपांगता र दोस्रो नम्बरमा सुस्तश्रवण अपांगतालाई समावेश गरिएको छ ।

अपांगताको अवस्था

शरीरको कुनै अंगले काम गर्न नसक्ने भएपछि व्यक्तिलाई घर, परिवार तथा समाजमा बोझका रूपमा लिने र अयोग्य मान्ने चलन छ।

अपांगता र भूकम्पपछिको कठिनाइ

भूकम्पमा परी मर्ने त मरिगए, बाँचेकालाई पनि पर्नु पीर पर्योद घर भत्केकाले। त्यहाँमाथि जेनतेन कमाएको धन र जोडेको अन्नपात पनि पुरियो। मृत्युलाई छल्दै सुरक्षित तथा खुला चौरमा त कहिले खुला आकाशमुनी बस्न बाध्य भए। धेरै रात त राहतस्वरूप प्राप्त पालमुनी नै बित्यो

अपांगमैत्री शौचालय

मानिसलाई बाँच्नका लागि गाँस, बस्नका लागि बास र शरीर ढाक्नका लागि कपासको जरुरी भए जस्तै खाएको कुरालाई उचित समयमा निकास गर्नका लागि शौचालय आवश्यक पर्छ तर नेपालको झण्डै २ प्रतिशतको हाराहारीमा रहेका अपाङ्गता भएका व्यक्तिहरुले निजी वा सार्वजानिक निकायमा रहेका

अपांगता र वर्तमान अवस्था

अपाङ्गता जन्मजात तथा जन्मपश्चात जुनसुकै समयमा पनि हुन सक्छ। हाम्रो समाजमा अहिले पनि अपाङ्गता हुनुलाई पूर्वजन्मको पाप भन्ने अन्धविश्वास छ। यही अन्धविश्वासका कारण अपाङ्गता भएका धेरैजसो व्यक्तिलाई समाजमा हुने विभिन्न कार्यमा सहभागी गराइँदैन। आफ्नो इज्जत, मान

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्