३० वैशाख २०८१ आइतबार
image/svg+xml

प्रेरक महिला रत्नकुमारी सुनुवार र मेनुका पौडेल सम्मानित

८० वर्षको उमेरमा रामेछापकी रत्नकुमारी सुनुवारले १२ कक्षा उत्तीर्ण गरेर शिक्षाका लागि उमेर छेकबार हुँदैन भन्ने सन्देश दिन सफल भइन्।

जब मेनुकाले गीत गाउँदा लिरिक्स बिर्सिइन्...

हरेक एपिसोडमा जजहरूको प्रशंसा र स्ट्यान्डिङ ओभेसन पाउँदै आएकी मेनुकाले हिजोको प्रस्तुतीमा लिरिक्स बिर्सिदा भने खल्लो भयो।

इन्डियन आइडलमा तहल्का पिट्दै मेनुका, रणवीरले खुट्टा ढोगेपछि झनै चर्चामा

गीत गाइसकेपछि रनवीर र रस्मिताले स्टेजमा पुगेर भावुक बने। रनवीरले मेनुकालाई आशीर्वाद लिन चाहेको भन्दै खुट्टा ढोगेका थिए।

इण्डियन आइडलमा मेनुकाको प्रस्तुतिले भावुक बने जज, जितिन् ‘गोल्डेन माइक’

उनले 'तुम्हारे बिना हमारे कोनो नहीँ' बोलको गीत गाएकी थिइन्। मेनुकाले जजबाट ‘स्ट्यान्डिङ ओभेसन’ मात्र प्राप्त गरिनन् ‘गोल्डेन माइक’ समेत जितिन्।

'इन्डियन आइडल' होस्ट आदित्य र उनकी पत्नी श्वेतालाई कारोना संक्रमण

भारतीय प्लेब्याक गायक एवं 'इन्डियन आइडल' होस्ट आदित्य नारायण र उनकी पत्नी श्वेता अग्रवाललाई कोरोना भाइरस संक्रमण भएको छ। शनिबार आदित्य आफैले सामाजिक सञ्जालमा सो कुराको जानकारी गराएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्