१२ मंसिर २०८१ बुधबार
image/svg+xml

बुद्धको नयाँ जहाजको उडान सुरु

निजी वायुसेवा कम्पनी बुद्ध एयरले करिब १ अर्ब रुपैयाँ लगानीमा खरिद गरेको जहाजले नियमित व्यावसायिक उडान सुरु गरेको छ । ७२ सिट क्षमताको यो जहाजलाई बुद्धले गत माघ २५ मा काठमाडौं ल्याएको थियो ।

सैन्य जहाज दुर्घटनाग्रस्त

सिरियाको एउटा सैन्य जहाज टर्कीसँगको सीमा क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। सीमा क्षेत्रमा विमान दुर्घटना भएको टर्कीका सुरक्षा अधिकारीले पुष्टि गरेका हुन्।

लुक्ला–काठमाडौँ हवाई जहाजमा एक्ला यात्रु

चौँरीखर्कस्थित एक विद्यालयमा अध्यापन गर्ने बाक्सिला खोटाङका विजय राई बिहीबार लुक्लाबाट काठमाडौँसम्म हवाईजहाजको यात्रु सिटमा एक्लै यात्रा गरे।

काठमाडौंले पोखरामै रोकिदिन्छ जहाज

ध्वजाबाहक नेपाल वायुसेवा निगमको टि्वनअटर जहाज मंगलबार बिहान पोखराबाट काठमाडौंका लागि उड्ने तयारीमा थियो। यात्रु चढाएर जहाज धावनमार्ग पुगिसकेको थियो। उड्न तयार जहाजलाई एयर ट्राफिकले एकाएक पार्किङस्थल फर्कन निर्देशन दिए। निर्देशनपछि जहाज पार्किङस्थलमा फर्कियो। जहाज पार्किङमा फर्किंदा यात्रु पनि झस्किए।

दुई जहाज उडाउन तीन पाइलट !

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग आन्तरिक उडान गर्न १७ सिट क्षमताका दुईथान चिनियाँ जहाज छन् तर तिनलाई उडाउन निगमसँग जम्मा तीन पाइलट छन्। थप अचम्म के हो भने तीन पाइलट लिएर दुइटा जहाजबाट सातामा २८ उडान गर्ने तालिका निगमले बनाएको छ।

गोमाले ल्यायो ७० करोडमा दुई जहाज

निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गोमा एयरले ७० करोड रुपैयाँ लगानीमा एकैचोटि दुई जहाज खरिद गरेको छ। गोमाले खरिद गरेका यी जहाज आइतबार काठमाडौं अवतरण गरेका छन्। गोमाले चेक गणतन्त्रमा निर्मित जहाज खरिद गरेको हो।

गोमाले ल्यायो ७० करोडमा दुई जहाज

निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गोमा एयरले ७० करोड रुपैयाँ लगानीमा एकैचोटि दुई जहाज खरिद गरेको छ। गोमाले खरिद गरेका यी जहाज आइतबार काठमाडौं अवतरण गरेका छन्।

कोशी 'हाइड्याम' बनेपछि कोलकाता–नेपाल पानी जहाज चल्छ: राजदूत राय

राजदूत रायले कोशी 'हाइड्याम' र कमला डाईभर्सन प्रोजेक्टसमेत बन्ने विश्वास व्यक्त गरे। उनले भने,‘यो भयो भने नेपालमा सिँचाई हुन्छ भने भारतमा बाढी नियन्त्रण हुन्छ।’ त्यस्तै कोशी 'हाइड्याम' निर्माण भएपछि कोलकत्ता–नेपाल पानीजहाज चल्नेछ।' कोशी 'हाइड्याम' बने नेपाली भूभाग डुबानमा पर्ने नेपाली विज्ञहरुले बताइरहेका बेला भारतीय राजदूतको यस्तो धारणा सार्वजनिक गरेका हुन्।

नयाँ दुई चिनियाँ जहाजले सातामा २५ उडान गर्ने

नेपाल वायुसेवा निगमले पछिल्लो पटक ल्याएका दुई नयाँ चिनियाँ जहाजबाट सातामा २५ उडान गर्ने तालिका बनाएको छ । यी जहाजले बुधबारबाट नियमित व्यावसायिक उडान सुरु गर्नेछन्।

जहाज खरिदका लागि निगमले पठायो पौने ११ करोड बैना

नेपाल वायुसेवा निगमले दुई थान ठूला (वाइड बडी) जहाज खरिद गर्न सम्बद्ध कम्पनीलाई प्रतिबद्धता रकम (बैना) स्वरूप १० लाख अमेरिकी डलर पठाएको छ। राष्ट्रिय ध्वजावाहक निगमले बुधबार राति हिमालयन बैंकको न्युरोड विशाल बजार शाखामा रहेको अमेरिकी डलर खातामार्फत पोर्चुगलको एक वायुसेवा कम्पनी 'हाइफ्लाई एयरलाइन्स' लाई उक्त रकम पठाएको हो।

उडिरहेको व्रिटिश एयरवेज जहाजभित्र इन्धन गन्हाएपछि...

अमेरिकाको सिकागोबाट उडेको व्रिटिश एयरवेजको एउटा जहाज केही समयपछि पुनः सिकागो विमानस्थलमै फर्किएको छ। इन्धनको गन्ध विमानभित्र फैलिएपछि चालकले विमानलाई फर्काएर सिकागो ल्याएका हुन्।

तीन दशकपछि स्थानीयको जहाज चढ्ने सपना साकार

कोटवाडा–३, का गणेशकुमार विष्ट ३६ वर्षका भए। उनी पाँच वर्षको हुँदा शिलान्यास गरिएको सुनथराली विमानस्थलमा शनिबार जहाज बस्यो। विष्ट शनिबार परीक्षण उडानका लागि आएको तारा एयरको विमान चढेर नेपालगन्ज गए। उक्त विमानस्थलमा जहाज बस्ने आस मारिसकेका विष्ट जहाजमा उडेर नेपालगन्ज पुग्दा मनमा खुसीको सीमा नै थिएन।

जहाज ल्यान्ड गर्ने बेलामा मोबाइल चलाएको कसुरमा ३ पक्राउ

जहाज उडान र अवतरण गर्ने समयमा एयरहोस्टेसले सधैँ घोषणा गर्छन्— कृपया आफ्नो मोबाइल फोन तथा इलेक्ट्रोनिक्स डिभाइस अफ गर्नुहोला। उडान र अवतरण गर्दा त्यस्ता डिभाइसले अप्ठ्यारो पार्ने भनाइ पाइलटहरुको रहँदै आएको छ।

इन्डिगोको जहाज उड्नै लाग्दा यात्रुले 'इमर्जेन्सी' ढोका खोलेपछि…

इन्डिगो एयरलाइन्सको एउटा विमान उड्न मुम्बई विमानस्थलबाट उड्न लागेको थियो। चण्डीगडका लागि प्रस्थान गर्ने सो विमानमा यात्रु चढिसकेका थिए।

नयाँ चिनियाँ जहाज वायु सेवा निगमलार्इ हस्तान्तरण

चीनले नेपाल वायुसेवा निगमलाई नयाँ दुई थान चिनियाँ जहाज औपचारिक रूपमा हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित निगमको ‘ह्यांगर’ मा आयोजित कार्यक्रममा बुधबार जहाज हस्तान्तरण गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्