१२ मंसिर २०८१ बुधबार
image/svg+xml

झण्डै १ अर्ब लगानीमा बुद्धले ल्यायो नयाँ जहाज

निजी वायुसेवा कम्पनी बुद्ध एयरले करिब १ अर्ब रुपैयाँ लगानीमा खरिद गरेको जहाज काठमाडौं ल्याएको छ । ७२ सिट क्षमताको यो जहाजलाई कम्पनीले आगामी फागुन १८ बाट नियमित व्यावसायिक उडानमा प्रयोग गर्ने छ ।

निगमले प्रत्येक वर्ष एउटा वाइडबडी जहाज थप्ने

एयरबस वाइडबडी ए ३३०–२०० खरिद गर्ने विषयमा उठेका प्रश्नको सम्बोधन गर्ने उद्देश्यले निगमले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमले हरेक वर्ष कम्तिमा एउटा विमान थप्दै जाने योजना लिएको सुनाए।

३१ वर्षपछि पूरा हुँदै जहाज चड्ने धोको, माघ मसान्तमा परीक्षण उडान

३१ वर्षपछि कालिकोटवासीको जहाज चढ्ने धोको पूरा हुने भएको छ। माघ महिनाको मसान्तसम्म परीक्षण उडान हुने भएपछि कालिकोटवासीले जहाज देख्ने भएका छन्।

१३० सवार जहाज धावनमार्गमै दुर्घटनाग्रस्त

एउटा इन्डोनेसियाली जहाज धावनमार्गमा दुर्घटनाग्रस्त भएको छ। १३० यात्रु बोकेको सो जहाज अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको हो।

निगमले ल्यायो चौथो चिनियाँ जहाज

राष्ट्रिय ध्वाजावाहक नेपाल वायुसेवा निगमले चौथो चिनियाँ जहाज बुधबार काठमाडौं ल्याएको छ। निगमले ल्याएको १७ सिट क्षमतायुक्त 'वाई१२–ई' सिरिजको यो नयाँ जहाजलाई मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले '९एन–एकेटी' कलसाइन दिएको छ।

निगमले ल्यायो चौथो चिनियाँ जहाज

नेपाल वायुसेवा निगमले चीनबाट चौथो जहाज काठमाडौं ल्याएको छ। चीनको कुन्मिङबाट सोमबार उडेको १७ सिट क्षमतायुक्त ‘वाई१२–ई’ सिरिजको जहाज बुधबार दिउँसो ४ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

खराब मौसमले ६ घन्टासम्म जहाज डिले

पछिल्लो एक महिनायता खराब मौसमका कारण हवाई यात्रुले विमानस्थलमा दैनिक न्यूनतम एकदेखि अधिकतम ६ घन्टासम्म जहाज उड्ला कि भन्दै कुरेर बस्नुपरेको छ।

३३ महिनापछि अर्को ठूलो चिनियाँ जहाज

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले ५६ सिट क्षमतायुक्त पहिलो चिनियाँ जहाज थपेको ३३ महिनापछि अर्को यस्तै जहाज काठमाडौं ल्याएको छ। चीनको कुन्मिङबाट उडेको जहाज बंगलादेशको ढाकामा 'ट्रान्जिट' गरी बिहीबार साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

निगमले ल्यायो अर्को ठूलो चिनियाँ जहाज, सहुलियत भाडा दरमा उडाउने

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले ५६ सिट क्षमतायुक्त पहिलो चिनियाँ जहाज थपेको ३३ महिनापछि अर्को यस्तै जहाज काठमाडौं ल्याएको छ।

शनिबारसम्म चिनियाँ जहाज काठमाडौँ आउने

नेपाल वायु सेवा निगमले चीनबाट आयात गर्न लागेको दुईवटा जहाज यही शनिबार आइपुग्ने भएको छ । चिनियाँ पक्षले जहाजको स्पेयर पार्टस तथा प्राविधिक विषयमा निगमसँग लिखित रुपमा प्रतिबद्धता जनाएका कारण दुईवटा जहाज आउन लागेको निगमका महाप्रबन्धक सुगतरत्न कङ्शाकारले जानकारी दिए ।

विमानस्थलमा जहाज नआउँदा बिरामीको मृत्यु

पेटमा समस्या भएर उपचारका लागि नेपालगञ्जतर्फ लैजानका लागि रारा ताल्च विमानस्थलमा पुगेका एक विरामीको बिहीबार दिउसो विमानस्थलमै मृत्यु भएको छ।

चिनियाँ जहाज र पाइलट तयार, यात्रु छैनन्

प्राविधिक समस्याका कारण डेढ महिना थन्किएको नेपाल वायुसेवा निगमको एउटा चिनियाँ जहाज मर्मतपछि बल्ल उड्न तयार भयो । त्यहीअनुसार निगम व्यवस्थापनले दुई गन्तव्यका लागि उडान तालिका सार्वजनिक ग¥यो ।

अमेरिकी एएआरको ठूला जहाज बिक्री प्रस्ताव अनुमोदन

दुईथान ठूला (वाइड बडी) जहाज बिक्री गर्न अमेरिकी उड्डयन सहयोग कम्पनी ‘एएआर कर्पोरेसन’ ले राखेको प्रस्तावलाई नेपाल वायुसेवा निगम सञ्चालक समितिले अनुमोदन गरेको छ ।

धावनमार्गमा कुकुर छिर्दा जहाज अवतरण हुन सकेन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा एकै पटक तीनवटा कुकुर देखा परेपछि अवतरण गर्न आइरहेको एयर एसियाको जहाज ‘ओभरसुट’ गरेको छ।

अवतरणका क्रममा जहाजको टायर पन्चर, दुर्घटनाबाट बच्यो

नेपालगञ्ज विमानस्थलदेखि मुगुका लागि उडेका गोमा एयरको ट्विनअटर विमान मुगुको रारा ताल्चा विमानस्थलमा अवतरण गर्ने क्रममा बुधवार विहान टायर पन्चर भएको छ। टायर पञ्चर भए पनि जहाजमा अन्य कुनै समस्या नभएकाले जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्