११ मंसिर २०८१ मंगलबार
image/svg+xml

चार जहाज, एक क्याप्टेन

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग १७ सिट क्षमतायुक्त जहाजको संख्या चार पुगेको छ । तर, अचम्म के छ भने ती जहाज उडाउन एकजना मात्र क्याप्टेन छन् ।

जहाज दुर्घटनाबाट बच्यो

काठमाडौंबाट रुकुम (पश्चिम) का लागि उडान भरेको नेपाल वायु सेवा निगमको जहाज दुर्घटनाबाट बचेको छ। बुधबार दिउँसो सल्ले विमान स्थलमा जहाज अवरतण गर्ने क्रममा दाया पंखामा रहेको हाइड्रोलिक पाइप फुटेको थियो।

बुद्धलाई जहाज बेच्न बोइङ टोली काठमाडौंमा

निजी वायुसेवा कम्पनी बुद्ध एयरलाई जहाज बिक्री गर्न अमेरिकी जहाज निर्माता कम्पनी बोइङका दुई उच्च अधिकारी पहिलोपटक काठमाडौं आएका छन् ।

उडिरहेको जहाजमा मुसा !

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा ठूलो जहाज बिहीबार दिउँसो भारतको नयाँदिल्लीबाट यात्रु बोकेर काठमाडौं आउँदै थियो । उडानकै क्रममा एक यात्रुले ‘ह्यान्ड क्यारी’ राख्ने ठाउँमा एउटा मुसो कुदेको देखे । लगत्तै हल्लाखल्ला भयो । यो कुरा चालक दलसम्म पुग्यो।

खोटाङ दुर्घटना : जहाज नउडेपछि सुमो चढेका थिए चौहान

बहिनीको बिवाह आउन १० दिन मात्र बाँकी थियो। बहिनीको बिवाहका लागि आवश्यक सामग्री लिन काठ्माडौं पुगेका खोटाङका ज्ञानबहादुर चौहान झापा फर्कनका लागि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे। प्रतिकुल मौसमका कारण काठ्माडौं–विराटनगर उडान रद्ध भएपछि टाटा सुमो जीपबाट झापा (दमक) तर्फ हिँडेका चौहानको यात्रा सडक दुर्घटनाका कारण सँधैका लागि बिचैमा टुंगिएको छ।

बुद्धले ४ अर्ब लगानीमा चार जहाज थप्ने

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले ४ अर्ब रुपैयाँ लगानी गरी थप चारथान जहाज खरिद गर्ने घोषणा गरेको छ । हाल बुद्धसँग १० वटा जहाज छन् ।बुद्धले छिमेकी मुलुक भारतका विभिन्न सहरमा उडान गर्नका लागि ती जहाज खरिद गर्ने घोषणा गरेको हो । आन्तरिक उडानमा १० थान जहाज प्रयोग गर्ने र क्षेत्रीय अन्तर्राष्ट्रिय उडानका लागि ती चार जहाज प्रयोग गर्ने योजना बुद्धको छ ।

बुद्धले किन्यो दसौं जहाज

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले १ अर्ब रुपैयाँ लगानी गरी थप एकथान जहाज खरिद गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार अवतरण गर्ने उक्त जहाज बुद्धको १०औं जहाज हो।

चिनियाँ समुद्रमा जलिरहेको जहाज विस्फोटको खतरा

पूर्वी चिनियाँ सागरमा दुर्घटनाग्रस्त इन्धन बोकेको जहाजको ट्यांकरबाट दुई दिनदेखि निरन्तर तेल चुहिएपछि जहाज विस्फोट भई वातावरणीय विपद् आउनसक्ने खतरा बढेको छ। संघाई राज्यबाट १६० माइल टाढा पूर्वी सागरमा भएको दुर्घटनास्थलमा कच्चा तेल चुहिरहेको र जहाजको आगो नियन्त्रणमा नआएकाले विस्फोटको खतरा बढेको बताइएको छ।

चीनमा दुई जहाज ठोक्किदा ३२ वेपत्ता

चीनको पूर्वी तटमा दुई जहाज एकआपसमा ठोक्किदा ३२ जना वेपत्ता भएका छन्। पनामा सूचीकृत एक तेल ट्यांकरमा आगो लागेको छ। इरानबाट १ लाख ३६ हजार टन इन्धन बोकेर आएको पनामा–पंजीकृत पोत सांघाई राज्यअन्तर्गत पर्ने पूर्वी तटिय क्षेत्रमा ठोक्किदा साँची नामक ट्यांकरमा आगो लागेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

चिनियाँ जहाजको भर्याङ भाँच्चिदा...

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा चिनियाँ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्न तयार थियो । जहाजको ‘ककपिट’ मा दुई पाइलट तम्तयार भएर बसेका थिए । यात्रुहरू भर्याङ उक्लिँदै जहाजभित्र पसिरहेका थिए ।

तेल बोकेको उत्तर कोरियाको जहाज नियन्त्रणमा

दक्षिण कोरियाले तेल बोकेको उत्तर कोरियाको दोस्रो जहाजलाई नियन्त्रणमा लिएको दावी गरेको छ। कोटी नामक तेल ट्यांकर बोकेको उक्त ध्वजाबाहक जहाजलाई पश्चिम बन्दरगाहबाट नियन्त्रणमा लिइएको दक्षिण कोरियाली समाचार संस्था योनहापले जनाएको छ।

मेघौलीमा सात वर्षपछि जहाज

पश्चिम चितवनको मेघौली विमानस्थलमा बुधबारबाट जहाज आउन जान थालेको छ । जिल्लाको निकै पुरानो सो विमानस्थल पछिल्लो सात वर्षदेखि बन्द भएको थियो । बुधबारदेखि नेपाल वायुसेवा निगमको ट्विनअटर विमानले उडान सुरु गरेको छ । आइतबार, बुधबार र शनिबार सो विमानस्थलबाट काठमाडौंसम्म नियमित उडान हुने विमानस्थल कार्यालयले जनाएको छ।

हुम्लामा तारा एयरको जहाज दुर्घटना, पाइलटसहित चार घाइते

तारा एयरको एउटा ट्विन अटर जहाज हुम्लाको सिमिकोट विमानस्थलबाट उड्न लाग्दा दुर्घटनामा परेको छ। दुर्घटनामा परी दुई प्रहरी र चालक दलका दुई जना घाइते भएका छन्। घाइते प्रहरीको टाउकोमा चोट लागेको छ।

बिबीलाई जहाज किन्न थप एक साता म्याद

नेपाल वायुसेवा निगम सञ्चालक समितिले आफ्नो ३० वर्ष पुरानो जहाज सञ्चालनमा नरहेको निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी बिबी एयरवेजलाई सात दिनभित्र खरिद गर्न दिने निर्णय गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्