११ मंसिर २०८१ मंगलबार
image/svg+xml

दक्षिणी सुडान विमान दुर्घटना (अपडेट) : १७ काे मृत्यु, ३ काे जिवितै उद्धार

दक्षिणी सुडानमा हवाइजहाज दुर्घटना हुँदा मृत्यु भएका १७ जनाको शव भेटिएकाे छ। आइतवार जुवा अन्तर्राष्ट्रिय एयरपोर्टबाट २२ यात्रु लिएर यिराेलका लागि उडेको हवाइजहाज सुडानकै एक नदीमा खसेको हो।

दक्षिणी सुडानमा हवाइजहाज दुर्घटना, कम्तीमा ६ काे मृत्यु

दक्षिणी सुडानमा हवाइजहाज दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ। आइतवार जुवा अन्तर्राष्ट्रिय एयरपोर्टबाट यात्रु लिएर उडेको हवाइजहाज सुडानकै एक नदीमा खसेको हो।

बर्सेनि थपिँदै हवाई यात्रु, विमानस्थलको नाफा पनि निरन्तर

पोखरामा हवाई जहाजबाट आउजाउ गर्ने यात्रु निकै थपिएका छन् । यात्रुमध्ये पनि आन्तरिक यात्रु अधिक रुपमा बढेको विमानस्थलले जनाएको छ । एक वर्ष अवधिमा झन्डै डेढ लाख हवाई यात्रु थपिएका छन्।

पर्यटनमन्त्रीको योजना : पाँच वर्षभित्र वायुसेवा निगमसँग २१ जहाज

संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको क्षमता अझै विस्तार गर्ने योजना बनाएको छ। पाँच वर्षभित्र निगमले ६ वटा अन्तर्राष्ट्रिय र १५ वटा राष्ट्रिय विमानबाट सेवा दिने मन्त्रालयले जनाएको हो।

२० वर्षमा साढे ३७ हजार जहाज आवश्यक

यात्रु र कार्गो चाप विस्तारै बढ्न थालेपछि विश्वभर व्यापारिक प्रयोजनका हवाई जहाजको माग उल्लेख्य दरमा वृद्धि हुन थालेको छ ।

'अाेलीजी तपार्इकाे पानी जहाजमा मलाइ पनि सँगै लानुस्' : काेइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अाफुलाइ समेत अाेलीकाे पानी जहाजमा लैजान अाग्रह गरेका छन्।शनिबार बुटवलमा भएको कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रिय सदस्य रहेका कोइरालाले ओलीले मंसिरमा ल्याउने भनेको पानी जहाजमा आफुलाइ पनि सँगै लैजान आग्रह  गर्दै भने 'ओलीजी म पनि तपाइ सँगै मंसिरमा पानीजहाज चढन चाहान्छु’।

दोस्रो वाइड बडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

नेपाल वायु सेवा निगमकाे दोस्रो वाइड बडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकाे छ।

पानीजहाज चल्दा किन पीर : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बाटो बनाउने, कोसी नदीमा पानीजहाज चलाउने विषयलाई मजाकमा उडाइएको गुनासो गरेका छन् ।

निगमको दोस्रो वाइड बडी जहाज साउन ११ गते काठमाडौँ आइपुग्ने

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को ‘मकालु’ नाम राखिएको वाइड बढी विमान यही साउन ११ गते काठमाडौँ आइपुग्ने भएको छ।

नारायणी र कोशीमा पानीजहाज चलाउन भारतसँग सहमति

नेपाल–भारत जल यातायात सञ्चालनका लागि दुवै पक्षबीच द्विपक्षीय संस्थागत संरचना गठन गर्ने सहमति भएको छ।  जल यातायात सञ्चालन सम्बन्धमा नेपाली पक्ष र भारतीय पक्षबीच भएको वार्तामा अध्ययन टोलीहरुको स्थलगत अध्ययनबाट प्राप्त सिफारिसका आधारमा संस्थागत संरचना बनाउने सहमति भएको हो।

सिंगापुरको फ्लाइट ग्लोबलले जहाज मूल्यांकन गर्ने

रााष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दोस्रो तथा अन्तिम ‘बोइङ’ जहाजको मूल्यांकन गर्न सिंगापुरको ‘रिड (फ्लाइट ग्लोबल) एभिएसन’ नामको कम्पनी छनोट गरेको छ ।

‘हामी दिनहुँ १५ रुपैयाँको पानीजहाज चढेर संसदमा आउँछौ’ (अडियोसहित)

अहिले वर्षातको मौसम छ । काठमाडौका कतिपय सडक जलमग्न छन् । यहि स्थितिलाई संसदको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीले पानी जहाज चढेर संसद भवन आएको भन्दै व्यङ्ग गरे ।

मुम्बर्इमा जहाज दुर्घटना हुँदा ५ जनाको मृत्यु

भारतकाे मुम्बर्इमा जहाज दुर्घटना हुँदा ५ जनाको मृत्यु भएकाे छ। मृत्यु हुनेमा सो जहाजमा रहेका चार जना र बाटोमा हिँडिरहेका एक जना छन्।

नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी जहाज काठमाडौंमा अवतरण

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले स्थापनाको ६० वर्षमा पहिलोपटक ठूलो (वाइड बडी) आकारको जहाज खरिद गरी काठमाडौं ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्