२० कार्तिक २०८३ शुक्रबार
image/svg+xml

धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट, कति पुग्यो ?

धनतेरसका दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

उच्च उचाइमा यात्रा गर्ने पर्यटक, पदयात्री, पर्वतारोही तथा स्थानीय बासिन्दामा देखिन सक्ने लेक लाग्ने समस्याको समयमै पहिचान र उचित उपचार सुनिश्चित गर्नु मापदण्डको मुख्य उद्देश्य रहेको छ।

धनतेरस पर्व मनाइँदै

कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामाआदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखिँदैछ।

अमेरिकी इतिहासकै ठुलो सामूहिक सजाय कटौती गर्ने न्यूसमको निर्णय

तर निर्णयप्रति सबैको समर्थन छैन। अपराधमा ज्यान गुमाएका व्यक्तिका परिवार र सरकारी वकिलहरूले यसको विरोध गरेका छन्।

मातापिताका नाममा कला-साहित्य पुरस्कारको घोषणा

बेलबारीका हेमप्रसाद तिवारी (हेमन्त) ले आफ्ना मातापिताका नाममा कला–साहित्य पुरस्कार घोषणा गरिदिएका छन्।

लोकप्रियताको सदुपयोग गर्ने अवसर

विश्वका सफल नेतृत्वहरूको अध्ययन गर्दा एउटा साझा विशेषता देखिन्छ। उनीहरूले केवल आफूलाई राम्रो देखाउने प्रयास गरेनन्, राज्यका संस्थालाई पनि बलियो बनाउन खोजे।

रात्रि बसमा महिला यात्रुमाथि अभद्र व्यवहार, तीन जना पक्राउ

काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको रात्रि बसमा महिला यात्रुमाथि हातपात तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

ट्रम्पको जलवायुविरोधी नीतिले निर्वाचन परिणाम प्रभावित पारेको हो?

अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले तल्लो सदन–प्रतिनिधिसभा) र उपल्लो सदन (सिनेट) दुवैमा हासिल गरेको ऐतिहासिक विजयले राष्ट्रपति डोनाल्ड ट्रम्पको जीवाश्म इन्धनमुखी ऊर्जा नीतिलाई चुनौती दिने बाटो खोलेको छ।

अग्निपथ योजनामा मोदी सरकारको ‘यू-टर्न’ : कांग्रेसले उठायो प्रश्न

चार वर्षको प्रारम्भिक कार्यकाल पूरा गरेपछि नियमित सेनामा समावेश हुन नसकेका ७५ प्रतिशत अग्निवीरलाई थप दुई वर्ष सेवा गर्ने अवसर दिइने भएको छ।

जेनजी विद्रोहको जगमा बनेको युवा बाहुल्य पार्टी र सरकारले इतिहासका गल्ती नदोहोर्याओस् : बाबुराम

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवोदित सत्तारूढ दलभित्र सरकार र पार्टीबीचको असमझदारी सार्वजनिक हुन थाल्नु देश र लोकतन्त्रको निम्ति शुभ संकेत नभएको बताएका छन्।

प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको सुझाव : आफ्नो समूह र पार्टी नभनी भ्रष्टाचारीलाई जेल हाल्नुस्

राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको नेतामा ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीलाई कारबाही गर्न र उनीहरूको अवैध सम्पत्ति जफत गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्।

मिठाईको गुणस्तर र मिसावट नियन्त्रणमा चुनौती

नेपालीको दोस्रो ठूलो महान चाड तिहारमा विभिन्न प्रकारका मिठाइको कारोबार हुन्छ।

जलवायु न्याय र अन्तर्राष्ट्रिय सहकार्यका माध्यमबाट नेपाललाई विश्वसँग जोड्नु पर्दछ : एमाले सचिव राई

नेकपा (एमाले) का सचिव शेरधन राईले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षतिलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायसँग व्यावहारिक सहयोग, प्रविधि, लगानी र सहकार्य आवश्यक रहेको बताएका छन्।

भूमि, नापी र इलाका प्रशासन सेवाले फेरिँदै रास्कोट

भूमि,नापी र इलाका प्रशासन सेवा विस्तार भएसँगै कालीकोटको रास्कोट नगरपालिकाको मुहार फेरिँदै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्