२२ माघ २०८२ बिहीबार
image/svg+xml

सात दिनभित्र घरबहाल तिर्न आठ सहकारीलाई महानगरको ताकेता

काठमाडौं महानगरपालिकाले आठ सहकारी संस्थालाई सात दिनभित्र घरबहाल तिर्न सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ ।

जथाभावि राखेका बस नियन्त्रणमा लिँदै प्रहरी

काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले जथाभावी पार्किङ गरी सवारी आवागमनमा अवरोध सिर्जना गर्ने नौ रात्रिकालीन बसलाई नियन्त्रणमा लिएको छ ।

भेरी अस्पतालको ‘१ नम्बर क्याबिन’ : जहाँबाट बनिरहेको छ चुनावी रणनीति !

कर्णाली विकास बैंकको अर्बौ रकम अपचलन मुद्दाका मुख्य अभियुक्त पशुपति दयाल मिश्र चुनावको माहौल मिलाउन उपचारको बहाना पारेर अस्पतालको क्याबिनमा डेरा जमाएर बसेका छन्।

रास्वपाका उमेदवारको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका उमेदवारको गाडीले ठक्करले एक जनाको मृत्यु भएको छ ।

किन रास्वपा छोडे रुपन्देही-१ बाट उम्मेदवार सिफारिस भएका कुँवरले ?

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट रुपन्देही–१ का उम्मेदवार सिफारिस श्री कुँवरले पार्टी नै छाडेका छन् । उनले पार्टी सभापतिलाई सम्बोधन गर्दै साधारण सदस्यबाटै राजीनामा गरेका छन् ।

आसिफको विष्फोटक अर्धशतक, २१ बलमै पूरा गरे ५० रन

भारतको चेन्नईमा जारी टी-२० विश्वकप वार्म-अप खेलमा नेपालका ओपनर आसिफ शेखले क्यानडाविरुद्ध आक्रामक ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका छन्।

विष्फोटक सुरुवात: पावरप्लेमा नेपालले बनायो ७५ रन

भारतको चेन्नईमा जारी टी-२० विश्वकप वार्म-अप खेलमा १६२ रनको लक्ष्य पछ्याएको नेपालले जवाफी ब्याटिङमा विष्फोटक सुरुवात गरेको छ।

सहकारी पीडितलाई जवाफ होइन, समाधान दिन्छु: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी पीडितहरूलाई आफूले जवाफ मात्र नभई समस्याको ठोस समाधान दिने बताएका छन्।

कानुनविपरीत भइरहेका विदेशी सवारीको प्रयोग सम्बन्धमा ध्यानाकर्षण

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ (एनटिभिए) गण्डकी प्रदेशले कानुनविपरीत रूपमा भइरहेका विदेशी सवारीसाधनको प्रयोगप्रति ध्यानाकर्षण गराएको छ।

ओलीको ठोकुवाः सर्वाधिक भोट ल्याएर जित्ने सांसद मै हुनेछु

‘मेरो पार्टी भरसक बहुमत, नत्र बहुमतको नजदिक प्रमुख पार्टीको हैसियतमा उपस्थित हुनेछ।’

‘शिवांश: च्याप्टर १’ को ट्रेलर सार्वजनिक

पौराणिक हिन्दु मान्यता र आधुनिक युगको रहस्यलाई रोचक ढंगले प्रस्तुत गरेको सार्वजनिक ट्रेलरले पौराणिक ‘समुद्र मन्थन’ को प्रसंग र त्यस क्रममा उत्पत्ति भएको विषको कथालाई उठान गरिएको छ ।

रनिङ शिल्ड प्रतियोगिताका लागि सिदिङ्वामा चारदिन स्थानीय बिदा

६६ स्वर्ण, ६६ रजत र ७० कास्य गरी कुल दुईसय दुई पदकका लागि प्रतिस्पर्धा हुने भएको छ ।

विश्वकप वार्म-अप: क्यानडाले नेपाललाई दियो १६२ रनको विजयी लक्ष्य

भारतको चेन्नईमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको वार्म-अप खेलमा क्यानडाले नेपालसामु जितका लागि १६२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

कुलमान भन्छन्- हामी अरुलाई प्रधानमन्त्री बनाउन होइन, आफैं प्रधानमन्त्री बन्न आएका हौं

उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी कसैलाई प्रधानमन्त्री बनाउन नभई आफैं मुलुकको कार्यकारी नेतृत्व गर्न चुनावी मैदानमा होमिएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्