२९ पुस २०८१ सोमबार
image/svg+xml

एके–४७ः ‘असफल रुसी कविको उदास रचना’

एके–४७ का जननी मिखाइल कलाशिन्कोव सुरुमा कवि बन्न चाहन्थे। तर समयको खेलले उनलाई सेनाको जनरल बनायो। त्यही भएर मानिसहरु एके–४७ लाई ‘असफल रुसी कविको उदास रचना’ पनि भन्छन्। विश्वमा सबैभन्दा धेरै मानिसको हत्यामा प्रयोग भएको एके–४७ मेसिन गन मिखाइल कलाशिन्कोवको बनाएका थिए।

टर्कीकालागि रुसी राजदूतको गोली हानी हत्या (भिडियोसहित)

टर्कीको राजधानी अंकारामा प्रहरीले टर्कीकालागि रुसका राजदूत आन्द्रेई कालरेवको गोली हानी हत्या गरेका छन्। प्रहरीको कला प्रदर्शनका क्रममा एक प्रहरीले आवेशमा आएर राजदूत आन्द्रेई कालरेवमाथि गोली प्रहार गरे र भने ‘एल्पेपो र बदला’ भन्दै नाराबाजीसमेत गरेका थिए। आफ्ना राजदूतको हत्या भएपछि रुसले हत्याको बदला लिने चेतावनी दिएको छ। उसले हत्यारालाई नछोड्ने चेतावनीसमेत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

रुसी राष्ट्रपति पुटिनलाई कारवाही गर्ने ओबामाकाे चेतावनी

अमेरिकी राष्ट्रपति बाराक ओबामाले नोभेम्बरमा भएको राष्ट्रपतिको चुनाव अगावै रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई ह्याकिङमा नलाग्न आग्रह गरेको बताएका छन् । शनिबार ‘के ओबामालाई इमेल ह्याकिङ प्रकरणमा रुसी राष्ट्रपतिको हात छ जस्तो लाग्छ’ भनी सोधिएको प्रश्नमा ओबामाले भ्लादमिर पुटिनको संलग्नताबिना यस्तो हुन नसक्ने दाबी गरे ।

रुस्लान सिमरा गोल्डकपको आठौं संस्करणमा १० टिम सहभागी हुने

मोफसलकै चर्चित प्रतियोगिताको रुममा रहेको रुस्लान सिमरा गोल्डकपको आठौं संस्करणमा १० टिमको सहभागिता रहने बताइएको छ।

गाउँ पुगेका सांसदलाई ब्रुसबाङका चेपाङले भने-‘हामीलाई अन्तै सारिदिनुस्’

दक्षिणी धादिङको विकट गाउँ ब्रुसबाङका चेपाङले आफूहरुको बस्ती सारिदिन आग्रह गरेका छन्। पुस्तौंदेखि खानेपानीको चरम समस्या झैल्दै आएको र भूकम्पपछि जमिन चिराचिरा परेर भासिएकोका कारण गाउँमा घर बनाएर बस्न सक्ने अवस्था नभएकोले पानी भएको ठाउँमा बस्ती सारिदिन आग्रह गरेका हुन्।

डोनाल्डको जितमा रुसको हात ?

डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति निर्वाचनमा जित हात पारेको विषयमा अमेरिकी गुप्तचर विभाग (सिआइए)ले महत्वपूर्ण खुलासा गरेको छ । सिआइएको एक रिपोर्टमा अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसले हस्तक्षेप गरी डोनाल्ड ट्रम्पले चुनाव जितेको दाबी गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।

डोनाल्ड ट्रम्पको जितमा रुसको हातः सिआइए

डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति निर्वाचनमा जित हात पारेको विषयमा अमेरिकी गुप्तचर विभाग (सिआइए)ले ठूलो खुलासा गरेको छ। सिआइएको एक रिपोर्टमा अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसले हस्तक्षेप गरी डोनाल्ड ट्रम्पले चुनाव जितेको दाबी गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।

अन्तर्राष्ट्रिय अदालतबाट बाहिरिँदै रुस

रुसले अन्तर्राष्ट्रिय फौजदारी अदालतबाट बाहिरिने संकेत गरेको छ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसीसीमा सम्मिलित हुने प्रकृया रोक्ने एउटा आदेशमाथि हस्ताक्षर गरेसँगै रुस सो अदालतबाट बाहिरिन चाहेको संकेत पाइएको हो।

जुत्तामा लुकाइएको २ लाख भारुसहित एक पक्राउ

वीरगन्ज उपमहानगरपालिका–१६ बस्ने १७ वर्षीय मनु तिवारीलाई २ लाख भारतीय रुपैयाँ र नेपाली ५० हजार रुपैयाँसहित पक्राउ गरेको छ।

बक्सिङ टोली रुसतिर

रुसको सेन्ट पिट्सबर्गमा सोमबारबाट सुरु हुने आइबा विश्व युवा बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली आइतबार त्यसतर्फ लागेका छन्।

भारतले पाँच अर्ब डलरको डिफेन्स सिस्टम रुससँग किन्ने

भारत र रुसबीच शनिबार ५ अर्ब डलरको रक्षा सम्झौतामा हस्ताक्षर हुने भएको छ। सो सम्झौतापछि भारतलाई जमीनबाट हावामा मार हान्न सक्ने एस–४०० मिसाइल आपूर्ति गर्न बाटो खुल्ने भारतीय संचारमाध्यले जनाएका छन्। संचारमाध्यमका अनुसार सो सम्झौतामा हस्ताक्षर गोवा आयोजना हुने ब्रिक्स सम्मेलनका क्रममा हुने छ।

रुस र अमेरिकाबीचको तनाव उत्कर्षमा

सिरियाको विषयलाई लिएर रुस र अमेरिकाबीचको तनाव उत्कर्षमा पुगेको छ। सिरियाको विषयलाई लिएर दुई देशबीच बढ्दै गएको तनाव विश्वयुद्धमा परिणत हुनसक्ने विश्लेषण गर्न थालिएको छ। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार रुसले युद्धकालागि तयारी तीव्र पारेको छ। रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले रुसका उच्च अधिकारी, राजनीतिक दलका नेता तथा परिवारका सदस्यलाई घर फर्किन आग्रह गरेको संचारमाध्यमले उल्लेख गरेका छन्।

रुसपछि इरानपनि चीन–पाकिस्तानको साथमा

इरान ४६ अबर डलरको चीन–पाकिस्तान आर्थिक गलियारा परियोजनामा सहभागी हुन इच्छुक भएको छ। इरानले यो महत्वकांक्षी परियोजनामा इन्धन सम्पन्न राष्ट्रमा विस्तार गर्न पाकिस्तानसँग छलफल सुरु गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

अमेरिका -रुसबीच तनाव

पछिल्ला घटनाक्रमले अमेरिका र रुसबीच तनाव बढ्दै गएको संकेत गरेका छन् । सिरिया युद्ध विरामपछि बिग्रिएको दुवै देशको सम्बन्ध दिन दिनै नयाँ घोषणासँगै बिग्रने मोडमा पुगेको अनुमान गर्न थालिएको छ । आइतबार मात्र रुसले अस्त्र बनाउन सकिने गुणस्तरको प्लुटोनियम नष्ट गर्ने बारे संयुक्त राज्य अमेरिकासंग भएको एक सम्झौता निलम्बन गरेको थियो ।

अमेरिका सिरिया शान्तिको बाधकः रुस

रुसले अमेरिका र बेलायतले राष्ट्रसंघको आपतकालीन बैठकमा आफूलाई गम्भीर आरोप लगाएको भन्दै खेद प्रकट गरेको छ । सोमबार राष्ट्रसंघका लागि अमेरिकी राजदूत समेन्था पावरले सुरक्षा परिषदमा बोल्दै रुसले सिरियामा गरिरहेको कारबाही बर्बरतापूर्ण भएको बताएकी थिइन् भने ब्रिटेनका विदेशमन्त्री बोरिस जोनसोनले यदि आक्रमणमा रुसको संलग्नता प्रमाणित भए युद्ध अपराधको भागी हुनुपर्ने चेतावनी दिएका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्