२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

तिलौराकोट गोल्ड कपः सेमिफाइनल प्रवेशका लागि आर्मी र सुदूरपश्चिम–११ भिड्दै

आजको खेलमा विभागीय टोली त्रिभुवन आर्मी र सुदूरपश्चिम–११ भिड्नेछन्।

तिलौराकोटमा भेटियो ऐतिहासिक छ्योरतेनको संरचना

एक महिना अघि पुरातत्त्वविदहरुले तिलौराकोटको पूर्वी बिहार क्षेत्रमा गरेको उत्खननका क्रममा सो ऐतिहासिक र पुरातात्त्विक संरचना भेटिएको हो।

तिलौराकोटलाई विश्व सम्पदा सुचीमा दर्ता गर्न अन्तिम मनोनयन

सन १९९६ देखि नै सम्भावित सुचीमा रहेको प्राचीन कपिलवस्तु स्थित बुद्धको क्रिडास्थल तिलौराकोटलाई विश्व सम्पदा सुचीमा सुचीकृत गर्न संयुक्त राष्ट्र शैक्षिक वैज्ञानिक तथा संस्कृति सङ्गठन युनेस्कोमा मनोनयन गरिएको छ।

तिलौराकोटमा ४३ बढी देशका पर्यटक

विश्व सम्पदामा सूचीकृतका लागि प्रस्तावित बुद्धको क्रीडास्थल प्राचीन कपिलवस्तुको तिलौराकोटमा ४३ बढी देशका पर्यटकले भ्रमण गरेका छन्।

सेनाद्वारा तिलौराकोट दरबार सरसफाइ

विश्व सम्पदा सूचीमा सूचीकृतका लागि प्रस्तावित प्राचीन कपिलवस्तुको तिलौराकोट दरबारमा नेपाली सेनाद्वारा सरसफाइ अभियान सञ्चालन गरिएको छ।

सकियो शिशु बुद्धसहितको लुम्बिनी प्राचीन कपिलवस्तु रथ यात्रा

प्राचीन कपिलवस्तुको तिलौराकोटमा २५६७ बुद्ध जयन्ती तथा प्रसूति उत्सव मनाइएको छ। सो क्रममा प्राचीन घटनाको झझल्को दिने गरी शनिबार शिशु बुद्धसहित लुम्बिनीबाट प्राचीन कपिलवस्तुको तिलौराकोट यात्रा निकालिएको छ।

विश्वसामु तिलौराकोट दरबार चिनाउन कार्यशाला

ओझेलमा परेको तिलौराकोटलाई चित्रकला र पेन्टिङमार्फत विश्वमै चिनाउन प्राचीन कपिलवस्तुमा तीन दिने राष्ट्रिय कला कार्यशाला र सांस्कृतिक प्रवर्द्धन कार्यक्रम गरिएको छ।

बुद्धको क्रिडास्थल तिलौराकोटको बाटो जीर्ण

पर्यटकहरुको आगमन पनि बढेको छ। तर वर्षौदेखि जीर्ण बनेको तिलौराकोट जीर्ण र जर्जर बनेको बाटो निर्माणमा कसैले चासो दिएको छैनन्।

बुद्धको क्रिडास्थल तिलौराकोटको पवित्र माटो सिक्किमका मुख्यमन्त्रीलाई पठाइयो

ओझेलमा रहेको प्राचीन कपिलवस्तुको पर्यटन प्रवर्द्धनका लागि बुद्धको क्रिडास्थल तिलौराकोटको पवित्र माटो भारतको सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङलाई पठाइएको छ।

बुद्धको क्रिडास्थल तिलौराकोटको पबित्र माटो स्पेन पठाइयो

स्पेनमा रहेका पालिकासंग दौतरी कायम गर्न प्राचिन कपिलवस्तुस्थित बुद्धको क्रिडास्थल तिलौराकोटको पबित्र माटो स्पेन पठाइएको छ।

तिलौराकोट नै बुद्धको क्रीडास्थल भएको पुष्टि हुँदै

तलौराकोट र त्यसवरिपरि पूरै ऐतिहासिक प्रमाणहरूले भरिएका छन्। पूर्ण उत्खननबाट तिलौराकोटको प्राचीन कालक्रम पत्ता लाग्ने र भित्र प्रवेश गर्नासाथ प्राचीन सहरको ऐतिहासिक रुपरेखा देख्न सकिनेछ।

महानायक हमाल तिलौराकोटमा

महानायक राजेश हमाल बुधबार बुद्धको क्रिडास्थल तिलौराकोट दरबार आएका छन्। बुटवल हुँदै उनी पहिलो पटक तिलौराकोट आएका हुन्। सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले बुद्धको क्रिडास्थल तिलौराकोटको चाडो विकास गर्नुपर्नेमा जोड दिए।

तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन पहल

तिलौराकोट राजा शुद्धोधनको राजप्रसाद तथा भगवान गौतम बुद्धले २९ वर्षको युवावस्था बिताएको स्थलकारुपमा मानिँदै आएको छ।

तिलौराकोट विश्व सम्पदा सूचीमा पर्ला? यस्तो छ तयारी

बुद्ध क्रिडास्थल तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचीकृत गराउने गृहकार्य फेरी सुरु भएको छ।

नेपाल भ्रमण वर्ष २०२० मा तिलौराकोटलाई उपेक्षा गरियाे

नेपाल भ्रमण वर्षको प्रचारप्रसारमा सरकार जुटिरहेको बेला प्राचिन कपिलस्तुको तिलौराकोटालाई भने उपेक्षा गरिएको छ । तिलौराकोट गौतम बुद्धका पिता राजा सुद्धोदनको राज्रसाद हो । यही स्थलमा बुद्धकाले २९ वर्ष ब्यतित गरेका थिए । सरकारले नै यो स्थललाई विश्व सम्पदा सूचीमा दर्ता गराउन प्रस्ताव गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्