१३ आश्विन २०८१ आइतबार
image/svg+xml

सिंजा क्षेत्रका पाँच विद्यालयका भूकम्पप्रतिरोधी भवन निर्माण

सिंजा क्षेत्रका तीन स्थानीय तहका पाँच विद्यालयका भूकम्प प्रतिरोधी भवन बनेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल: इडुरोम सञ्चालनमा ल्याइँदै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा इडुरोम सञ्चालन गर्ने भएको छ।

पहिलो मेयर कप : सुवास र निकिता च्याम्पियन

मधेश प्रदेशका सुवाश तामाङ र त्रिभुवन आर्मी क्लबकी निकिता धिमाल शनिबार पहिलो मेयर कप प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा च्याम्पियन भएका छन्।

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन: अध्यक्ष ओली

नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा पार्टीभित्र कुनै विवाद नभएकाले वैचारिक र भावनात्मक एकतासहित बलियो राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गरेका छन्।

चितवनमा तने बोडीमा २९ प्रतिशतसम्म विषादी

चितवनमा तने बोडीमा विषादीको अवशेष धेरै भेटिएको छ। भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको विषादी परीक्षण प्रयोगशालामा गरिएको जाँचमा अन्य वस्तुमा भन्दा तने बोडीमा विषादी अवशेष बढी भेटिएको हो।

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण सुरु

चितवनको इच्छाकामना गाउँपालिका– १ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन निर्माण सुरु भएको छ।

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर नगरपालिका ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको छ। शक्तिशाली भूकम्पमा पनि नभत्कने गरी बनाइएको उक्त भवनमा पाँच कोठा छन्।

मानवीय आस्थामाथि चिन्तन

प्राध्यापन र समालोचना क्षेत्रमा सक्रिय मोरङका स्रष्टा जीवन जीवन्तले ‘चरैवेति’ उपन्यासमार्फत् उपन्यासकारको परिचय पनि बनाएका छन्।

शाश्वत सम्बन्धको अपेक्षा

जीवनको प्रमुख आधार नै सम्बन्ध हो, हाम्रा आफ्नै सामाजिक तथा नैतिक मूल्यमान्यता हुँदाहुँदै पनि मानवीय सम्बन्ध दिनदिनै जटिल हुँदै गएको छ।

डोल्पामा एक सय २० हिउँ चितुवा

हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रवार सार्वजनिक गरिएको छ। नतिजाअनुसार डोल्पाको संरक्षित क्षेत्रबाहिर पनि हिउँ चितुवाको उल्लेखनीय सङ्ख्या रहेको देखिएको छ।

पूर्वाधार अभावमा पनि खेलकुदमा सुदूरपश्चिम अब्बल

बझाङ्ग, बाजुरा र अछामलगायत सुदूरपश्चिमका केही पहाडी जिल्लाका खेलकुद विकास समितिका कार्यालय भाडाकै भवनबाटै सञ्चालन भइरहेका छन्।

वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान

वन डढेलो नियन्त्रणका लागि विभिन्न डिभिजनल वन कार्यलयहरुले सिसी क्यामरा राख्न सुरु गरेका छन्।

डढेलोका कारण वायु प्रदूषण, बिरामी बढे

म्याग्दीको मङ्गला गाउँपालिका–२ मा पर्ने सिमलचौरको कुकुर बिसाउने सामुदायिक वनमा यही वैशाख ५ गते रातिदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्