८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

‘म्याडम प्राइम मिनिस्टर’को त्यो सन्देश बिपीलाई अमान्य

भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीका विशेष दूतले भने, ‘म्याडम प्राइम मिनिस्टरको यहाँलाई एउटा विशेष सन्देश छ। तपाईं किन जानाजान बलिरहेको आगोमा हाम फाल्नुहुन्छ? नेपालको परराष्ट्र र रक्षा दुइटा मन्त्रालय भारतलाई दिनुभयो भने यहाँलाई आजीवन नेपालको राष्ट्रपति अथवा प्रधानमन्त्री बनाउने म्याडमले वचन दिनुभएको छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्