२३ आश्विन २०८२ बिहीबार
image/svg+xml ३:४९ पूर्वाह्न

घुन्सा हेलिकप्टर दुर्घटना : संरक्षण स्मृति दिवसमा श्रद्धाञ्जली

राजधानीमा एक कार्यक्रमको आयोजना गरी मंगलबार जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा एक मिनेट मौन धारणा, फोटोमा माल्यार्पण र दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।

कार्यबोझ बढी भएका निकायमा थप दरबन्दी

गत भदौ ३१ गतेको सचिवहरूको बैठकले गरेको निर्णयका सन्दर्भमा अस्पष्ट भएको पाइएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कार्यबोझ भएका क्षेत्रमा कर्मचारीको थप दरबन्दी उपलब्ध गराइने उल्लेख गरेको छ।

नेतृत्व नछाड्ने हठमा ओली

ओलीले तालिका बनाएरै पार्टीका नेताहरूलाई भेटिरहेका छन्। ओलीले नेताहरूलाई भेटेर नेतृत्वमा आफ्नो विकल्प नभएको सन्देश दिन खोजेका छन्।

दलित परिवारलाई सरकारको नयाँ घर उपहार

गरिबीका कारण घर बनाउन नसक्दा कष्टकर जीवन बिताउँदै आएको अवस्थामा सरकारले घर निर्माण गरिदिएपछि सहज भएको स्थानीयवासी देवीचरण दर्नालले बताए। टहरामा त्रिपाल हालेर वर्षौँ कटाएको अवस्थामा घर पाउँदा आफूलाई निकै खुसी लागेको उनको भनाइ छ।

काभा यु-१९ भलिबल च्याम्पियनसिप: सुखद नतिजा ल्याउने लक्ष्य

यसपल्ट सुखद नतिजा ल्याउने लक्ष्यसहित नेपाली यु-१९ महिला भलिबल टोलीले काभा यु-१९ भलिबल च्याम्पियनसिपको तयारी सुरु गरेको छ।

प्यालेस्टाइनलाई देशका रूपमा मान्यता दिनु हमासको लागि पुरस्कार : ट्रम्प

संयुक्त राष्ट्र संघको महासभामा बोल्दै ट्रम्पले संयुक्त राष्ट्र संघको नै आलोचना पनि गरेका छन्।

खर्च कटौतीमा कठोर बन्दै सरकार

जेन-जी आन्दोलनबाट बनेको सरकार खर्च कटौतीमा कठोर बनेको छ। स्रोतको चाप पर्ने भएपछि खर्च कटौतीमा सरकार कठोर बनेको हो।

आश्विन शुक्ल तृतीयाः गीत सङ्गीत क्षेत्रमा लागेकाले विशेष पूजा आराधना गरिने चन्द्रघण्टा देवीको साधना गरिँदै

नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ।

फेरियो लोपोन्मुख राउटेको जीवनशैली

समाजमा अन्य नागरिकसरह जीवन निर्वाह गरिरहेको भए पनि रोजगारीको समस्याका कारण छोरा भारत पसेको यहाँका किरीदेवी राउटेको भनाइ छ।

जेन–जी आन्दोलनमा निजी क्षेत्रको कति भयो क्षति ?

मुलुकको आर्थिक क्षेत्रमा झण्डै ८१ प्रतिशत योगदान गर्ने र रोजगारीमा ८६ प्रतिशत योगदान प्रदान गर्दै आएको निजी क्षेत्रमाथि पनि आन्दोलनका क्रममा आक्रमण भयो।

दसैँसँगै बेसी झरे भेडीगोठ

एकै परिवारले दुई सयदेखि एक हजारसम्म भेडा पाल्दै आएका छन्। गोठाला हप्तौँको यात्रा गरेर बुकी चढ्ने र बेसी झर्ने गर्छन्। बेसीमा भन्दा बुकी क्षेत्रमा भेडाबाख्राका लागि चरन क्षेत्र र पोषिलो घाँस पर्याप्त पाइने हुँदा जेठदेखि नै लेक चढ्न थाल्छन्।

समस्यामा इमेरी

उनई इमेरीले यस सिजनको युरोपा लिगबाट आफ्नो टोली एस्टन भिल्लालाई नयाँ ऊर्जा प्रदान गर्ने आशा गर्दा नटिङ्घम फरेस्टले पनि ३० वर्षपछि युरोपेली यात्राको थालनी गर्नेछ।

यो हो मुग्लिन-नारायणगढको सास्ती कम गर्ने वैकल्पिक सडक

मुग्लिनदेखि खैरनीटारसम्म ७० किमि दूरी छ। खैरेनीटार–भीमाद कालोपत्र सडक सात किलोमिटर र भीमाद–मानपुर कच्ची सडक ३५ किलोमिटर छ। मानपुर–डेढगाउँ कालोपत्रे (४० किमि), डेढगाउँदेखि नारायणगढ ७० किमी रहेको छ।

विदेशी मुद्राको विनिमयदर निर्धारण

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदर लाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्