१३ आश्विन २०८१ आइतबार
image/svg+xml

जनसंख्याबारे बेखबर उपमहानगरपालिका

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकासँग नगर क्षेत्रका घरको संख्या, किसिम मात्रै होइन उपमहानरभित्र बसोवास गर्नेको पनि यकिन विवरण छैन।

नेपालगञ्जमा औद्योगिक गणना हुने

यही फागुनको दोस्रो साताबाट नेपालगञ्जमा औद्योगिक गणना तथा सर्वेक्षण हुने भएको छ। तथ्याङ्क कार्यालय नेपालगञ्जका प्रमुख दानबहादुर ऐरीले विभिन्न प्रयोजनका लागि तथ्याङ्क आवश्यक पर्ने भएकाले औद्योगिक गणना तथा सर्वेक्षण हुन लागेको बताए।

उपमहानगरपालिकाको प्लाष्टिकमुक्त अभियान प्रभावहिन

नेपालगञ्ज उपमहानगरपालिकाको ‘प्लाष्टिकमुक्त नेपालगञ्ज शहर’अभियान प्रभावहिन बन्दै गएको छ। अभियानअन्तर्गत उपमहानगरपालिकाले प्लाष्टिकजन्य फोहरले गरेको असर र अबको निकासका लागि ‘ऐनाफोटो प्रदर्शनी’, विभिन्न सूचना, शिक्षा तथा सन्दर्भ सामग्री तयार गरेर नगरका चोक–चोकमा झुण्ड्याइएको त छ, तर, परिणाम शून्य प्रतिशत भन्दामाथि उठन सकेको छैन्।

आगलागीबाट एक करोड बढीको क्षति

नेपालगञ्जको बिपीचोक नजीक रहेका आधा दर्जन पसलमा गए राति भएको आगलागीबाट एक करोड रुपैयाँ बढीको क्षति भएको छ।

अविरल वर्षाले डुब्यो नेपालगञ्ज (फाेटाे फिचर)

अविरल रुपमा परेको वर्षाले बुधबार नेपालगन्जसहित आसपासको क्षेत्र डुबानमा परेको छ। बिहानैदेखि सुरु भएको वर्षाले नेपालगन्जको घरबारीटोल, धम्बोझी, सुर्खेतरोड, न्यूरोड, गणेशपुर, सल्यानीबाग, सहिद सेतु विक चोक, कोरियनपुर, बेलासपुरलगायत क्षेत्र डुबानमा परेको हो।

गाैहत्या प्रकरणः उपमहानगरपालिकाको बचाउमा दैलेख जिसस

दैलेख पु-याउनका लागि ल्याइएका गाईहरु सुर्खेतका विभिन्न भिरहरुमा खसालेर हत्या गरिएको सम्बन्धमा छानविन गर्न गठित नेपालगञ्ज उपमहानगरपालिकाको छानविन समितिले काम सुरु गरेको छ।

छानविन समितिले काम थाल्यो

दैलेख पुर्याउनका लागि ल्याइएका गाईहरु सुर्खेतका विभिन्न भिरहरुमा खसालेर हत्या गरिएको सम्बन्धमा छानविन गर्न गठित नेपालगञ्ज उपमहानगरपालिकाको छानविन समितिले काम सुरु गरेको छ।

राष्ट्रपति भण्डारी नेपालगञ्जमा

राष्ट्रपति विद्यादेवी भण्डारी मुसलमान समुदायको रोजा ‘इफ्तार’ कार्यक्रममा सहभागी हुन आज नेपालगञ्ज आएकी छिन्।

रोकिराखेको दुई बसमा आगलागी

खबर पाएलगत्तै दमकल घटनास्थलमा पुगेको बारुणयन्त्र, स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरीले १२ बजे आगो नियन्त्रणमा लिएका थिए। केही ढिलो पुगेका कारण दुवै बस पूर्णरुपमा जलेको स्थानीयवासीको भनाइ छ।

आठौँ राष्ट्रिय खेलकूदको समापन उपराष्ट्रपतिले गर्ने

आठाैँ राष्ट्रिय खेलकूद प्रतियोगिताको समापन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने भएका छन्।

नेपालगञ्जमा सोल्टी होटल

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालगञ्जस्थित ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ होटलको उद्घाटन गरेका छन्। एक वर्ष पहिले सञ्चालनमा आएको यो होटल नेपालकै पहिलो ग्रिन पाँच तारे होटल भएको महाप्रबन्धक इन्द्र खड्काले बताए। खड्काका अनुसार यसले नेपालगञ्जमा आर्थिक गतिविधि र रोजगारी बढाउन सहयोग पुग्नेछ।

विदेश भ्रमण जान गोलाप्रथा

विदेश भ्रमणमा जानका लागि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको छ। विदेश भ्रमणका लागि उपमहानगरपालिकामा आएको कोटामा को जाने भन्ने विषयमा चर्को विवाद भएपछि गोलाप्रथाबाट छनोट गरिएको हो।

लक्ष्यभन्दा कम राजश्व संकलन

नेपालगञ्जस्थित आन्तरिक राजश्व कार्यालयले ५ महिनामा लक्ष्यभन्दा कम राजश्व संकलन गरेको छ। कार्यालयले चालू आर्थिक वर्ष २०७५–०७६ को पाँच महिनाको अवधिमा १ अर्ब ३४ करोड १ लाख ५५ हजार संकलन गर्ने लक्ष्य लिएकोमा १ अर्ब २१ करोड ६७ लाख ५७ हजार संकलन गरेको कार्यालय प्रमुख प्रकाश पौडेलले जानकारी दिए।

पार्किङस्थल बनाउँदै नेपालगन्ज उपमहानगरपालिका

नेपालगन्जमा ट्राफिक ब्यवस्थापनको समस्या समाधान गर्न व्यवस्थित पार्किङस्थल बनाउन थालिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्