१३ आश्विन २०८१ आइतबार
image/svg+xml

नेपालगंजकाे स्वाद

यो नेपालगञ्जको पुरानो खाना हो । चिकेन र भेज बिरियानी पाइन्छ । मासु र भात छुट्टाछुट्टै पकाउने । त्यसपछि दुवैलाई मिक्स गरेर पकाउने । यसमा मासु राम्रोसँग बनाउँदा यसको स्वाद मिठो हुन्छ । यसमा धनियाँ, खुर्सानी, तेजपात, जिरा, जाइफल, जवत्री मसला प्रयोग गरिन्छ।

नेपालगन्ज धावनमार्गमा यति एयरलाइन्सको जहाजमा स्याल ठोकियो

नेपालगन्ज विमानस्थलमा यति एयरलाइन्सको जहाजमा स्याल ठोगिएको छ। आइतबार बेलुका काठमाडौंबाट नेपालगञ्ज आएको जहाज स्यालसँग ठोकिएको हो।

नेपालगञ्ज विमानस्थल स्तरोन्नति हुँदै

नेपालगञ्ज–दिल्ली हवाई उडानको तयारीसँगै नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिको प्रक्रिया अघि बढाइएको छ।

खुला कारागार

“टाकुले राजाको छाप हो । बुढाले बिया गर्दा दिया हुन् ।” कालो पोतेमा उनिएको मैलो चाँदीको सिक्का देखाउँदै नानीमाया विकले एक मुठी हाँसोको झोक्का फुकाई पठाइन् । यसो गर्दा उनको अनुहारको गाढा रङको बाक्लो छालामा उमेरका पैनीहरु प्रस्टसँग तन्किन्यो । नसप्रिएका स्याउका स–साना दानाहरु डोकामा राखेर उनि ताल्चा विमानस्थलछेउको चौरमा सानो हाट भर्न आएकी थिइन् ।

नेपालगञ्जमा खुल्याे ५० शैय्याकाे सैनिक अस्पताल

प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले सोमबार बांके जिल्लाको नेपालगञ्ज स्थित राँझामा नवनिर्मित सैनिक अस्पतालको उद्घाटन गरेका छन्।

नेपालगञ्जको १६ स्थानमा सिसिटिभी क्यामरा जडान

नेपालगञ्ज उपमहानगरपालिकाले नगरको चोकमा उच्च प्रविधिको ‘हाइमास्ट’ बत्ती जडानको काम शुरु गरेको छ ।

पूर्व राजा ज्ञानेन्द्रले यसवर्ष नेपालगञ्जमा जन्मोत्सव मनाउने

आज बुधवार दिउसो नेपालगञ्ज जान लागेका पूर्व राजा ज्ञानेन्द्रले यसवर्ष आफ्नो जन्मोत्सव नेपालगञ्जमै मनाउने भएका छन् ।

पूर्व राजा आगामी साता नेपालगञ्ज जाने

पूर्व राजा ज्ञानेन्द्र शाह आगामी साता मध्य पश्चिम क्षेत्रको भ्रमणमा जाने भएका छन्। पूर्व राजाका स्वकीय सचिव फडिन्द्र पाठकले जारी गरेको सूचनामा यो निजी भ्रमण केही दिनको हुनेछ । पूर्व राजाले नेपालगञ्जलाई मुकाम बनाउनेछन्। पूर्व राजाका साथ पूर्व रानी पनि हुनेछिन्।

नेपालगञ्ज विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न शुरु

नेपालगञ्ज विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न शुरु गरिएको छ । कालोपत्रे शुरु गर्न थालिएपछि विमानस्थलबाट साँझपख हुने सबै उडान ३५ दिनका लागि बन्द हुने भएका छन्।

नयाँ वर्षमा बुद्ध एयरको पोखरा–नेपालगञ्ज सिधा उडान

बुद्ध एयरले नयाँ वर्ष २०७५ सालदेखि पोखरा–नेपालगञ्ज सिधा हवाई उडान सुरु गर्ने भएको छ। बुद्ध एयरले आइतबार आउँदो वैशाख १ (१४ अप्रिल)देखि नियमित रुपमा पोखराबाट नेपालगञ्ज तथा नेपालगञ्जबाट पोखरा सिधा उडान भर्ने घोषणा गरेको हो।

ज्योति लाईफ इन्स्योरेन्सको नेपालगञ्जमा क्षेत्रिय कार्यालय

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले बाँकेको नेपालगञ्जमा शाखा कार्यालय खोलेको छ। ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेवा विस्तार गर्ने क्रममा आफ्नो १५ औं सेवा केन्द्रको रुपमा नेपालगञ्जमा क्षेत्रिय कार्यालय संचालन गरेको हो। यस क्षेत्रिय कार्यालय संचालन पश्चात आसपासका विभिन्न जिल्लाका दुर्गम तथा सुगम क्षेत्रका जनमानसमा वीमाको साक्षरता तथा पहुँच अभिवृद्धी गर्नमा सहयोगि हुनेमा कम्पनीले विश्वास लिएको छ।

नेपालगञ्जमा यसरी मनाइयो बकर इद (फोटो फिचर)

नेपालगन्जका मुस्लिम समुदायले शनिबार धुमधामका साथ बक्र इद मनाएका छन। बिपी चोकमा रहेको ईदगाहामा उनीहरूले सामूहिक रुपमा नमाज पढे ।

बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री नेपालगञ्जमा

प्रधानमन्त्री शेरबहादुर देउवा बाँके, बर्दिया र कैलालीको बाढी प्रभावित क्षेत्र निरीक्षणका लागि नेपालगञ्ज आइपुगेका छन्। प्रधानमन्त्री देउवालाई नेपालगञ्जको राँझास्थित नेपाली सेनाको ब्यारेकमा क्षेत्रीय प्रमुखहरुले बाढी प्रभावित क्षेत्रबारे ब्रिफिङ गरिरहेका छन्।

नेपालगञ्जमा काँग्रेसले स्थापना गर्‍यो क्षेत्रीय मिडिया डेस्क

नेपाली कांगे्रसको क्षेत्रीय मिडिया डेस्क नेपालगन्जमा स्थापना गरेको छ। कांग्रेसका केन्द्रीय सदस्य एवम् स्थानीय तह निर्वाचन प्रचार उप–समिति संयोजक रमेश लेखकले मिडिया डेस्कको बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरे।

बाँकेका स्थानीय तहमा कांग्रेस उम्मेदवारको टुंगो, नेपालगञ्जको मेयर उम्मेदवारमा कनोडिया

लामो समयको प्रतिक्षापछि नेपाली कांग्रेसले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागी उम्मेदवारको टुंगो लगाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्