४ माघ २०८१ शुक्रबार
image/svg+xml

साफ यु १८ को उपाधि भारतलाई

नेपालमा सम्पन्न साफ अन्डर–१८ को उपाधि भारतले जितेको छ। काठमाडाैंको हलचोकस्थित एपिएफ क्लबको मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा भारतले बंगलादेशलाई २–१ ले पराजित गर्दै सो उपाधि हात पारेको हो।

विरक्तलाग्दो सीमा क्षेत्र

सडकसँगै वर्खाको भलसमेत नेपालतर्फ लगाई दिदा ठाँउठाँउमा सानो सानो पहिरो गएको देखिन्छ। खुल्ला सिमाना हुनुका साथै सरकारी उपस्थिति नहुँदा चोरी निकासी समेत मौलाउँदै गएको देखिन्छ।

भारतीय सहयोगमा कुलेश्वर माविको भवन

भारतीय सहयोगमा काठमाडौँ महानगरपालिका–१४ स्थित कुलेश्वर आवास माविको नवनिर्मित भवनको उद्घाटन भएको छ ।

स्वर्णिम युगका लागि परमात्मा शक्ति वर्षको शुभारम्भ

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ‘स्वर्णिम युगका लागि परमात्मा शक्ति वर्ष २०७६’ को आज शुभारम्भ गरेकि छन्।

भारतद्वारा निर्मित कुलेश्वर आवास माध्यमिक विद्यालयको भवन उद्घाटन

नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

बाढीका कारण भारतमा ४४ जनाको मृत्यु

भारतमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ। अधिकारीका अनुसार बाढीबाट प्रभावित भएका हजारौँ विस्थापित भएका छन्। देशको उत्तर प्रदेश राज्यमा अत्यधिक वर्षाका कारण बाढी आएको हो।

गुरु देवजीको ५५० औं जयन्ती मनाइयाे

नेपाल राष्ट्र बैंक र भारतीय दूतावासको संयुक्त आयोजनामा ​​भएको औपचारिक समारोहमा गुरु नानक देवजीको ५५० औं जयन्ती मनाइएको छ।

भारत फाइनलमा

साफ यू–१८ च्याम्पियनसिप फुटबलमा भारत फाइनलमा प्रवेश गरेको छ। हलचोक मैदनमा शुक्रबार भएको खेलमा माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।

सीमा नाकामा भारतीय पर्यटकको स्वागत

विश्व पर्यटन दिवसको अवसरमा कैलालीको त्रिनगर भन्सार सीमानाकामा भारतबाट आउने पर्यटकलाई आज स्वागत गरिएको छ। कैलाली उद्योग वाणिज्य सङ्घ र कैलाली होटल व्यवसायी सङ्घको संयुक्त आयोजनामा भारतीय पर्यटकलाई स्वागत गरिएको हो।

पर्व नजिकिँदै जाँदा सीमावर्ती नाकाबाट पटाका बरामद

भारतीय सहरबाट अवैध रुपमा भित्र्याएको पटाका प्रहरीले सिरहा नगरपालिका– १५ सुखचैनाबाट बरामद गरेको छ। दीपावली एवं छठ पर्वलाई लक्षित गर्दै भित्र्याइएको करिब पचास हजार रुपैयाँ बराबरको पटाका र सुत्तली बम बरामद गरिएको प्रहरीले जनाएको छ।

भारत सेमिफाइनलमा

नेपालमा जारी साफ यु–१८ च्याम्पियनसिपमा बुधबार भारतले श्रीलंकालाई ३–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाउँदा प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।

चिनमायानन्दमाथि यौन दुर्व्यवहारको आरोप लगाउने महिला पक्राउ

भारतीय जनता पार्टीका नेता चिनमायानन्दलाई यौन दुव्र्यवहारको आरोपमा गत साता पक्राउ गरिएको थियो। उनले भने आफूमाथि लागेको आरोप अस्वीकार गरिरहेका छन्।

आठ महिनापछि भित्रियो भारतीय खसीबोका

गत फागुनदेखि रोकिएको भारतीय खसीबोका आयात दशैंको मुखमा आएर फेरि सुरु भएको छ। भारतबाट आयात हुने मासुजन्य पशुपन्छी खसीबोका, बाख्रा, भेडा लगायतलाई रोक्न सरकारले नयाँ प्रावधान ल्याएपछि प्रकिया पुर्याएर ८ महिना पश्चात कपिलवस्तुको कृष्णनगर भन्सार हुँदै खसीबोका नेपाल भित्रिएका हुन्।

बंगलादेश सेमिफाइनलमा

नेपालमा जारी साफ यु–१८ च्याम्पियनसिपमा बंगलादेशले बलियो प्रतिद्वन्द्वी भारतलाई गोलरहित बराबरीमा रोक्दै सेमिफाइनलमा स्थान बनाएको छ। हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा सोमबार बंगलादेशले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई रोकेको हो।

भारतीय स्याउलाई विस्थापित गरे पनि जुम्ली स्याउले मूल्य नपाउँदा कृषक मर्कामा

गत वर्ष जुम्ली कृषकले आफ्नै बगैँचामा प्रतिकेजी ७० रुपैयाँमा स्याउ बिक्री गरे। उत्पादन थोरै भए पनि आम्दानी मनग्य नै भयो उनीहरुको। यस वर्ष भने प्रतिकेजी ३५–५० रुपैयाँ मूल्य पाउन पनि उनीहरुलाई हम्मेहम्मे भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्