५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

९० लाख खर्चेर नेत्रज्योति संघको भवन निर्माण

नेपाल मेडिकल सपोर्ट जर्मनीको आर्थिक सहयोगमा ताप्लेजुङ विकास मञ्चले करिब ९० लाख रुपैयाँको लागतमा नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको भवन निर्माण तथा प्रबलीकरण गरिदिएको छ।

कसको सेवा गर्दैछ १७ अर्बको सुरक्षित नागरिक आवास कार्यक्रम ?

असुरक्षित आवासका कारण सर्वसाधारणको ज्यान जाने क्रम रोकिएको छैन । शुक्रबार राति जाजरकोटको बारेकोट केन्द्रबिन्दु भई ६.४ म्याग्निच्युडको भूकम्पका कारण त्यहाँ र आसपासका असुरक्षित घरहरू ध्वस्त भएका छन् 

बबरमहल र केशरमहल प्रबलीकरण एक तिहाइ सकियो

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७६ सालमा यी दुई संरचनाको प्रबलीकरण सुरु गरेको थियो। पुनर्निर्माण प्राधिकरण मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) ले यी दुई भवनको काम एक तिहाइ सकिएको जनाएको छ।

सेतो मच्छिन्द्रनाथको प्रबलीकरण सुरु

सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणमा भारत सरकारले प्रतिबद्घता जनाएको करिब पाँच अर्ब ८० करोड रूपैयाँ (५० मिलियन अमेरिकी डलर) अनुदान अन्तर्गत पुनर्निर्माण हुन लागेका २८ सम्पदामध्ये यो पहिलो परियोजना हो। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुरानै प्रविधि र परम्परागत निर्माण सामग्री प्रयोग गरेर मन्दिर प्रबलीकरण गरिने बताए।

पुरानै घर प्रबलीकरणमा आकर्षण बढ्दै

विनाशकारी भूकम्पबाट जिल्लाको शिवपुरी गाउँपालिका–८ थानापतीका मधुसूदन लोहनीको घरमा आंशिक क्षति पुग्यो। निरन्तर भूकम्पको कम्पन आइरहँदा जोखिम देखिएपछि लोहनी परिवारको बसाइ टहरामा हुन थाल्यो।

सिंहदरबार प्रबलीकरणका लागि अध्ययन थालियो

भूकम्प गएको करिब ३८ महिनापछि सिंहदरबारको मुख्य प्रशासनिक भवनको पुनर्निर्माण प्रक्रिया सुरु भएको छ । २०७२ वैशाख १२ को भूकम्पबाट जीर्ण बनेको प्रशासनिक भवनको पश्चिमी मोहडा प्रबलीकरण (रेट्रोफिटिङ) गर्ने उद्देश्यका साथ अध्ययन थालिएको हो।

सिंहदरबार भवनको प्रबलीकरण प्रक्रिया रोकियो

भूकम्पबाट क्षतिग्रस्त सिंहदरबार भवनको पश्चिमी मोहडा प्रबलीकरण (रेट्रो फिटिङ) प्रक्रिया रोकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि प्रबलीकरणमा भइरहेको काम तत्कालका लागि रोकिएको हो।

प्रबलीकरणको विशेष अभियान सञ्चालन गरिँदै

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट आंशिकरुपमा क्षति पुगेका निजी अवास प्रबलीकरणका लागि विशेष अभियान सञ्चालन गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्