प्रदेशसभामा एमालेले खोज्यो मुख्यमन्त्री
कोशी प्रदेशसभामा प्रतिपक्षी दल नेकपा एमालेले मुख्यमन्त्रीको खोजी गरेको छ।
कोशी प्रदेशसभामा प्रतिपक्षी दल नेकपा एमालेले मुख्यमन्त्रीको खोजी गरेको छ।
महाशाखाले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताएको छ।
आज देशका कोशी, बागमती र गण्डकी प्रदेश बाहेक अन्य भू–भागमा मौसम सफा रहने भएको छ।
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेश प्रदेशलाई ६० रनले पराजित गरेको छ।
प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेस प्रदेशलाई जितका लागि एक सय ३० रनको चुनौती दिएको छ।
भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईले मध्यपहाडी लोकमार्ग र कोशी राजमार्गको स्थलगत अनुगमन गरेकी छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रमैत्री नीति आवश्यक रहेको बताएका छन्। शनिबार विराटनगरमा नेपाल उद्योग परिसंघ (सिएनआई) कोशी प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले ऐन परिमार्जन गरी निजी क्षेत्रमैत्री बनाउन सरकारलाई आग्रह गरे।
महाशाखाले हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको बताएको छ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आगामी १० वर्षभित्र प्रदेशमा दलित लेख्ने अवस्थाको अन्त्य गर्ने बताएका छन्।
माप्य दुधकोशी गाउँपालिका ५ स्थित सिलगुडी डाँडाबाट बिहान उठ्नेबित्तिकै विश्वको सर्वोच्च शिखर सगरमाथासहित दुई दर्जनभन्दा बढी हिमाल देख्न सकिन्छ।
लिखुतामाकोशी गाउँपालिका–७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन्।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर भइरहेको आन्दोलनप्रति आपत्ति जनाएका छन्।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले उद्योग व्यवसाय दर्ता गर्नेले काठमाडौं धाउनुपर्ने झन्झट बेहोर्नु नपर्ने बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाले आइतबार गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।