२९ वैशाख २०८१ शनिबार
image/svg+xml

नेपाल सरकारले सय रुपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने गरेको निर्णयमा भारतले भन्योः वास्तविकता बदलिँदैन

नेपाल सरकारले सय रुपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने गरेको निर्णयप्रति भारतले असन्तुष्टि जनाएको छ।

साझा चुनौती सम्बोधन गर्न ‘नाम’ ले नेतृत्व लिनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘विज्ञान, प्रविधि र नवप्रवद्र्धन’ मा विकासशील र अल्पविकसित देशले सामना गरिरहेका व्यवधानलाई सम्बोधन गर्न असंलग्न आन्दोलन (नाम) ले उच्च प्राथमिकता दिनुपर्ने बताएका छन्।

भारतीय विदेशमन्त्री जयशंकरले पशुपति दर्शन गर्ने, यस्ता छन् आजका कार्यक्रम

उनी आज बिहान ८ बजे पशुपति दर्शनका लागि जानेछन् भने बिहान ९ बजे पुस्तकालय र अन्य भौतिक निर्माणको उद्घाटन समारोहमा सहभागी हुनेछन्।

काठमाडौँमा भारतीय विदेशमन्त्री जयशंकरका २६ घण्टा

मन्त्री जयशंकर भारतीय सेनाको विशेष विमानबाट काठमाडौँ आउन लागेका हुन। उनी भोलि शुक्रवार दिउँसाे १२ बजे सोही विमानबाट दिल्ली फर्किने छन्।

भारतीय विदेशमन्त्री आज नेपाल आउँदै, यस्ता छन् कार्यक्रम

दुई दिनसम्म नेपालमा रहँदा उनले उच्चपदस्थ राजनीतिक नेतृत्वहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्