१० मंसिर २०८१ सोमबार
image/svg+xml

छिमेकीहरूसँग सन्तुलित कुटनीतिक सम्बन्ध कायम गर्न प्रधानमन्त्रीलाई सुझाव

छलफलमा बोल्दै प्रधानमन्त्रीले आफ्नो चीन भ्रमण फलदायी र प्रभावकारी हुनेमा जोड दिँदै त्यसका लागि आवश्यक गृहकार्य गरिएको बताए।

सिटिइभिटीका रोकिएका परीक्षा सञ्चालन गर्न छलफल भइरहेको छ: मन्त्री राई

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को रोकिएका परीक्षाहरू सञ्चालन गर्न छलफल भइरहेको बताएका छन्।

सदन खुलाउन प्रधानमन्त्री र शीर्ष नेताबीच छलफल जारी

प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा देखिएको अवरोध हटाउने विषयमा राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतासँग छलफल गरेका छन्।

श्रम बजार मर्यादित र सुरक्षित बनाउन छलफल

प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउने सम्बन्धमा महत्त्वपूर्ण छलफल भएको छ।

आज सभामुख घिमिरेले शीर्ष नेतासँग छलफल गर्दै

सभामुख देवराज घिमिरेले संसदको संसदीय समितिका सभापति चयन तथा अवरोध भइरहेको संसद खुलाउने विषयमा राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्दैछन् ।

कोशी प्रदेशको सरकार गठनका विषयमा शीर्षनेताबीच छलफल

सत्ता गठबन्धनमा आबद्ध दलका शीर्षनेताहरूका बीचमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।

टिआरसीसम्बन्धी विधेयकमाथि छलफल गर्न बनेको उपसमितिको म्याद १५ दिन थपियो

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गरी टुङ्ग्याउन बनेको ११ सदस्यीय उपसमितिको म्याद १५ दिन थप गरेको छ।

जनमत पार्टीलाई सरकारामा ल्याउने बारे सकारात्मक छलफल भईरहेको छ: सञ्चार मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे सकारात्मक छलफल भईरहेको बताएकी छिन।

सभामुख घिमिरे र शीर्षनेताहरुबीच छलफल जारी

सभामुख देवराज घिमिरे र प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्षनेताहरूबीच छलफल जारी छ।

जसपा विधान अधिवेशनमा आज समूहगत छलफल हुने

आज समूहगत छलफल हुने बताइएको छ। अधिवेशनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि सोमवार १० समूहमा विभाजन गरेर छलफल हुनेछ।

संसदीय सुनुवाइ समिति: उजुरी गर्ने व्यक्ति सहितको सुनुवाइ गर्न दबाब दिँदै छलफल अस्वीकार

संसदीय सुनुवाइको प्रक्रियामा प्रश्न उठिरहेका बेला केही उजुरीकर्ताहरूले उजुरी गर्ने व्यक्ति सहितको सुनुवाइ गर्न दबाब दिएका छन्।

राष्ट्रियसभामा बजेटमाथिको सामान्य छलफल सम्पन्न

राष्ट्रियसभामा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल सम्पन्न भएको छ।

प्रतिनिधिसभा बैठकमा आज पनि बजेटमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने भएको हो ।

प्रतिनिधिसभा बैठक: आजबाट बजेटमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सरकारले अगाामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमाथि छलफल सुरू गर्ने कार्यसूची रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्