३० वैशाख २०८१ आइतबार
image/svg+xml

स्विट्जरल्यान्डमा एकल चित्रकला प्रदर्शनी

स्विट्जरल्यान्डकाे हेलाई आर्ट ग्यालरी उस्टरमा युवा कलाकार सुवास आचार्यको साताव्यापी ‘विवन्ड दि वाउन्डरिज’ शीर्षकमा एकल चित्रकला प्रदर्शनी भइरहेको छ।

कमजोर छैन जुम्ला

के साँच्चै साविक कर्णालीको सदरमुकाम जुम्ला हाम्रो दिमागमा जबर्जस्ती बसाइए जस्तै निरशरअभावको पर्याय हो त ? भर्खरै चार दिनको जुम्ला बसाइका क्रममा देखिएको/थाहा पाइएको वास्तविकता प्रष्ट्याउनु नै यो लेखको उद्देश्य हो।

स्विस व्यवसायीको नेपाल भ्रमण

स्विट्जरल्यान्डका ग्लोबल इन्टरप्राइजेजका व्यवसायीले कात्तिक २१ देखि २३ गतेसम्म नेपालको भ्रमण गरेका छन्।

युरो कप: उच्च मनोबलको फाइदामा स्विट्जरल्यान्ड

लयअनुसारको प्रदर्शन गर्न नसकेको स्पेनले समूहचरणको अन्तिम खेल र अन्तिम १६ मा आफूलाई प्रमाणित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको थियो। यस क्रममा स्पेनले क्रोएसियाको चुनौती ५–३ ले पन्छाएको थियो। ३–१ को अग्रता जोगाउन नसकेको स्पेनले अन्ततः अतिरिक्त समयमा २ गोल गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो।

युरो २०२०ः स्विट्जरल्यान्ड अग्रता जोगाउन असफल

सुरुआती अग्रता लिएको स्विट्जरल्यान्डले अन्तिम १६ मिनेट कायम राख्न नसक्दा शनिबार वेल्ससँग १–१ गोलको बराबरी खेल्दै युरो कप २०२० को सुरुआत गरेको छ।

असमानता र सम्भ्रान्त संसार

जनवरीको तेस्रो साता स्विट्जरल्यान्डको डाभोसमा विश्वका एक प्रतिशतवालाहरू (अमेरिकालगायत संसारका विभिन्न देशमा भएको वाल स्ट्रिट कब्जा आन्दोलनताका ‘एक प्रतिशत धनीविरुद्ध ९९ प्रतिशतको आन्दोलन’को नारा चलेको थियो। यहाँ एक प्रतिशतको अर्थ तिनै धनी सम्भ्रान्त वर्ग हो) को मेला लाग्यो। उनीहरू हरेक वर्ष यसरी नै भेला हुने गरेका छन्।

सरकारको घट्दो विश्वास

प्रधानमन्त्री केपी शर्मा ओलीले स्विट्जरल्यान्डको दाभोसमा चलिरहेको विश्व आर्थिक मञ्चमा उभिएर ‘नेपालले लगानी भित्र्याउन चाहेको’ बताइरहेका बेला मुलुकमा वैदेशिक लगानीको प्रतिबद्धतामा गत वर्षभन्दा ३६ प्रतिशतले गिरावट आएको छ।

स्विट्जरल्यान्डविरुद्ध कोस्टारिका

विश्वकप फुटबलकाे समूह ‘इ’ मा बुधबार एकै समयमा हुने अर्को खेलमा स्विट्जरल्यान्ड र कोस्टारिका आमने सामने हुँदै छन्।

स्विट्जरल्यान्डसँग ब्राजिलका टेटेको वास्तविक परीक्षण

घरेलु मैदानमा सम्पन्न विश्वकप सेमिफाइनलमा जर्मनीसँग ७–१ को लज्जास्पद हार व्यहोरेको पीडा भुलाउँदै ब्राजिलले टिम पुनर्निर्माणका लागि ४ वर्ष खर्चिसकेको छ।

स्विट्जरल्यान्डबासी नेपालीको सहयोगमा नुवाकोटमा विद्यालय

नेपाली समाज बसेल स्विट्जरल्यान्डले भूकम्पले भत्काएको नुवाकोटको थानापती प्राथमिक विद्यालयको भवन निर्माण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्