‘गलत गर्दा बाबुलाई जेल हालेको छु’
ओलीको गलत कदमविरुद्ध लड्न कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनमा सामेल भए पनि वर्तमान गठबन्धन सरकारले गर्ने गलत काममा समेत आँखा चिम्लेर नबस्ने अध्यक्ष केसीको भनाइ थियो।
ओलीको गलत कदमविरुद्ध लड्न कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनमा सामेल भए पनि वर्तमान गठबन्धन सरकारले गर्ने गलत काममा समेत आँखा चिम्लेर नबस्ने अध्यक्ष केसीको भनाइ थियो।
उनले भने, “व्यवस्था परिवर्तन भए पनि ठूला दलको प्रवृत्ति सुध्रिएन। प्रवृत्ति नसुध्रिएका कारण राष्ट्रियता र गणतन्त्र धरापमा परेको छ।”
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलको एकताले संविधान र संसद जोगाएको बताएका छन्।
राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा पुनः पदमुक्त भएका छन् । बागलुङ १ (ख) बाट निर्वाचित सांसद थापा गण्डकी प्रदेश सभा सदस्य पदबाट दोश्रो पटक पदमुक्त भएका हुन् ।
न्यायाधीश कुमार चुँडालको एकल इजलासले सो आदेश दिएको हो। आदेशमा सुविधा र सन्तुलनको हिसाबले अतुलतीय क्षति हुने देखिएकाले पुनर्वहाली गर्नुपर्ने जनाइएको छ।
गण्डकी प्रदेश सांसद कृष्ण थापा पदमुक्त भएका छन् । राष्ट्रिय जनमोर्चाका सांसद थापालाई उनको पार्टीले कारवाही गरेको भन्दै प्रदेश सभा सचिवालयमा पत्र पठाएपछि उनी पदमुक्त भएका हुन् ।
राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री केपी शर्मा ओली तथा राष्ट्रपतिले विश्वासको मत र नयाँ सरकार गठन सम्बन्धी चालेको कदम असंवैधानिक तथा लोकतान्त्रिक मूल्यमान्यताका विरुद्ध रहेको जनाएको छ।
गण्डकी प्रदेशमा बहुमतको सरकार बन्न सक्ने सम्भावना कम हुँदै गएको छ । कांग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादी र जसपा तयार नै छन् । तर अविश्वास प्रस्तावमा समर्थन जनाएको राष्ट्रिय जनमोर्चा नयाँ सरकारलाई समर्थन दिन तयार भएको छैन ।
चरक मेमोरियल अस्पतालमा उपचार गराइरहेका भनिएका राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीको बुधबार दिउँसो चारबजेसम्म कोरोना पुष्टि हुन सकेको छैन ।