१९ चैत्र २०८२ बिहीबार
image/svg+xml

आजदेखि नयाँ संसद् अधिवेशन: गृहमन्त्रीले तीन अध्यादेश पेस गर्ने कार्यसूची

राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए।

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ६० पैसा र बिक्रीदर १०२ रुपैयाँ ४० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ नौ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८५ पैसा कायम गरिएको छ।

एसइईका परीक्षार्थी ५१२९६१

कक्षा १० मा लिइने माध्यमिक शिक्षा परीक्षा (एसइई) सम्पन्न भएपछि नतिजाका लागि तीन महिनासम्म कुर्नुपर्ने बाध्यता अब अन्त्य हुने भएको छ।

आजदेखि एसइई : पाँच लाख बढी विद्यार्थी सहभागी हुँदै, यस्तो छ नयाँ व्यवस्था

परीक्षाको सुरक्षाका लागि प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र अन्य दुई कर्मचारीको व्यवस्था गरिएको बोर्डले जनाएको छ।

अहिले प्रतिपक्षमै बस्छाैं, ५ वर्षपछि हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउँछाैं: सांसद राई

भोजपुरबाट निर्वाचित श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आगामी ५ वर्षपछि आफ्नो पार्टीका अध्यक्ष हर्क साम्पाङलाई देशको प्रधानमन्त्री बनाउने दाबी गरेका छन्।

प्रधानमन्त्रीले बोलाउँदा किन गएनन् श्रम संस्कृतिका सांसद ?

प्रधानमन्त्री बालेन्द्र शाहले कोशी प्रदेशका समस्या बुझ्न र छलफल गर्न बोलाएको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरू अनुपस्थित रहे।

जुम्ला आलु: पहिचान बन्यो, किसान अझै घाटामा

जुम्लाको हिमाली भेगमा उत्पादन हुने अर्गानिक आलु गुणस्तर, स्वाद र पोषणका हिसाबले देशभर चर्चित छ।

हर्क साम्पाङ राष्ट्रभक्त मान्छे, त्यसैले एमाले छाडेर श्रम संस्कृतिमा आएँ: सांसद राई

नेकपा एमालेको राजनीतिक यात्रा छाडेर श्रम संस्कृति पार्टीमा जोडिएका भोजपुरका सांसद ध्रुवराज राईले पार्टी अध्यक्ष हर्क साम्पाङको राष्ट्रभक्तिबाट प्रभावित भएर आफूले नयाँ बाटो रोजेको बताएका छन्।

एमालेमा कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापालाई

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापालाई प्रदान गरिएको छ ।

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवा गरिदिने बहानामा सेवाग्राहीसँग गैरकानूनी रकम असुल्ने कपिलवस्तुको तौलिहवास्थित भूमिसुधार तथा मालपोत कार्यालयका एक जना कर्मचारी पक्राउ परेका छन्।

वैदेशिक रोजगारीसम्बन्धी गुनासा व्यवस्थापन निक्कै चुनौतीपूर्ण : मन्त्री साह

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दिपक साहले वैदेशिक रोजगारीसम्बन्धी गुनासा व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै समाधानका लागि सरकारबीच समन्वय आवश्यक रहेको बताएका छन् ।

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

कपिलवस्तुमा गहुँ काट्ने क्रममा ‘कम्बाइन मेसिन’ सर्ट भई भीषण आगलागी हुँदा २० बिघा क्षेत्रफलको गहुँ बाली जलेर नष्ट भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्