२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

युगान्डा भ्रमणमा गएका प्रधानमन्त्री आज ९ बजे स्वदेश आइपुग्ने

गत माघ ४ गते युगान्डाको कम्पालामा आयोजित सम्मेलनमा भाग लिन उनी त्यसतर्फ गएका थिए।

युगान्डा पुगेर प्रधानमन्त्रीले भनेः भिजिट भिसाबारे महत्त्वपूर्ण निर्णय गरियो

‘विदेशमा रहेका नेपालीहरूको समस्या सम्बोधन नगरी देशले गति लिन सक्दैन। विदेशमा रहेका नेपालीहरूका दु:खकष्ट बुझ्ने अवसर पनि पाएँ’ प्रधानमन्त्रीले भने।

प्रधानमन्त्री दाहाल युगान्डा प्रस्थान

असंलग्न आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान कतार एअरलाइन्सबाट उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।

प्रधानमन्त्रीसँगै को को जाँदै छन् युगान्डा ?

प्रधानमन्त्री पुष्पकमल दाहाल असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी माघ ४ गते युगान्डाको राजधानी कम्पालातर्फ प्रस्थान गर्दै छन्।

प्रधानमन्त्री दाहाल कम्पाला जाने

माघ ४ गतेदेखि ६ गतेसम्म युगान्डाको राजधानी कम्पालामा हुने लागेको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औँ शिखर सम्मेलनमा भाग लिन जान लागेका हुन्।

युगान्डाका एथलेट खेलाडी बेन्जामिन मृत भेटिए

तीन ओलम्पिक खेलमा युगान्डाबाट प्रतिनिधित्व गरेका बेन्जामिन केन्यामा मृत फेला परेको बीबीसीले जनाएको छ।

इबोला भाइरस फैलिन नदिन उच्च सतर्कता

सोमबार युगान्डाको मुबेन्डेमा दुई जनामा यो भाइरसको संक्रमण देखिएको थियो। त्यसैले सो संक्रमण यहाँ नआओस भनेर सतर्कता अपनाइएको उनले बताएका छन्। मुबेन्डे यसअघि इबोलाको संक्रमण निकै धेरै भएको नगर हो। युगान्डामा इबोला सोही सहरबाट फैलिएको थियो।

युगान्डामा पनि भोकमरी समस्या, सहयोगका लागि राष्ट्रसङ्घीय एजेन्सीको आग्रह

युगान्डामा पनि भोकमरीको समस्या परेको भन्दै संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले सहयोगका लागि आह्वान गरेका छन्। ती एजेन्सीहरुले बुधबार यहाँका कम्तीमा पनि ५ लाख मानिस भोकमरीको चपेटामा परीसकेका भन्दै उनीहरुलाई सहयोग गर्न आह्वान गरेका बताइएको छ।

नेपाल लगातार तेस्रो खेलमा पराजित, युगान्डाले जित्यो सिरिज

युगान्डाविरूद्धको पाँच खेलको टी-२० सिरिजमा नेपाली महिला टिम लगातार तेस्रो खेलमा पनि पराजित भएको छ।

राष्ट्रपतिका उम्मेदवार पक्राउपछि युगान्डामा हिंसात्मक प्रदर्शन, सातको मृत्यु

युगान्डाका राष्ट्रपति पदका उम्मेदबार बोबी वाइनलाई पक्राउ गरेपछि बुधबार युगान्डाको राजधानी कम्पालामा हिंसा भड्किएको बताइएको छ।

एनआरएनएको तेश्रो अफ्रिका क्षेत्रीय बैठक कम्पालामा हुने

गैर आवासीय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठक युगान्डाको राजधानी कम्पालामा यहि डिसेम्बर २९ र ३० मा अायोजना हुने भएको छ।

युगान्डासँग कूटनीतिक सम्बन्ध

नेपालले अफ्रिकी राष्ट्र युगान्डासँग औपचारिक कूटनीतिक सम्बन्ध स्थापना गरेको छ। योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध जोडेका राष्ट्रको संख्या १ सय ४५ पुगेको छ।

युगान्डामा मृत्यु भएका नेपालीको परिवारलाई सहयोग

युगान्डामा गत महिना मृत्यु भएका भोजपुर साल्मा, केउरेपानीका सीताराम (पोस्ट बहादुर) बुढाथोकीको परिवारलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) तान्जानियाले सहयोग गरेको छ।

युगान्डामा एक नेपालीको हत्या

युगान्डामा एक नेपालीको हत्या भएको छ ।  युगान्डाको एक चिनी मिलमा सुपरभाइजरका रुपमा काम गर्दै आएका भोजपुर साल्मा केउरिनीपानीका ३६ बर्षीय सिताराम बुढाथोकी हत्या भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्