२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

गीताञ्जली समूहविजेता

गीताञ्जली कलेज समूहविजेता बन्दै पाँचाैं ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको लिगको अन्तिम खेलमा सफलता हात पार्दै तीन खेलबाट ९ अंक बनाएर गीताञ्जली  समूह ‘ए’ को विजेता बनेको हो।

एकल साँझमा बुद्धवीरका गीत

गीतकार बुद्धवीर लामाको सम्मानमा राजधानीमा गत शुक्रबार साँझ आयोजना गरिएको ‘आठौं एकल साँझ’मा गायकगायिकाले दर्जन बढी गीत प्रस्तुत गरेका छन्।

किसान गायक

बिहान सबेरै उठेर केही घण्टा रियाज गरेपछि सुरु हुन्छ उनको दैनिकी । मर्निङ वाक सकेर परिवारसँगै चिया खाएपछि गोठमा पालेका पशुको स्याहारमा जुट्छन् उनी ।

ट्रेन्डिङमा तिज

काठमाडौं– हरितालिका तीजलाई मध्यनजर गर्दै यस वर्षपनि थुप्रै गीतहरु सांगितिक बजारमा आए। तिमध्ये केही चर्चित भए भने केही चलेनन्। यसपटकको तीजमा ‘खिस्स हाँस्ने छोरो’ बोलको गीत ट्रेन्डिङमा आयो। यो गीतलाई २९ लाख भन्दा बढी पटक हेरिएको छ। तिज कलाकार लागि एउटा मेला नै हो। यो अवसरमा धेरैले रहर र सोखले पनि गीत निकाल्नछन्। पछिल्लो समय तिज गीतमा विकृति पनि देखिन थालेको छ। हामीले यहाँ यस वर्ष ट्रेन्डिङमा परेका गीतबारे उल्लेख गरेका छौं।

‘कथाको माग अनुसार गीत’

फिल्म ‘कथा काठमाडौं’को पहिलो गीत ‘रातको कुरा’ सार्वजनिक हुँदा गीतमा कलाकारद्वय प्रियंका कार्की र प्रमोद अग्रहरीको हट दृश्यले आलोचनासँगै चर्चा पनि पायो । गीतको भिडियोले पोर्न हबमा समेत स्थान पायो।

सडकमा गीत गाएर परिवार पाल्दै

संसारी माया विचित्र मरेर के पो लाग्छ र नगर व्यार्थै लोभी मन छोडेर जान्छ व्यर्थैको धन... । यो गीत गाएर बौद्ध स्तुप क्षेत्रमा आफ्नो प्रतिभा प्रस्तुत गरीरहेकी थिइन्, सुर्खेतकी ३६ वर्षीय लैलुन निशा मिया ।

व्याकरण सिकाउने तीज गीत

नेपाली व्याकरण सहजरुपमा सिकाउने गीत यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ। नेपाली ब्याकरण सिकाउने तीज गीत अहिले करिब १ लाखले युट्युवमा हेरिसकेका छन् भने फेसबुकमा समेत यसको चर्चा छ।

‘मेगा लाइभ कन्सर्ट’मा दीपक

गायक दिपक बज्राचार्यले आफ्नो सांगीतिक समूह ‘रिदम’ र ‘नेवारी सांस्कृतिक समूह’का साथ पूर्वको धरान र पथरीमा आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन्।

लाक्पाको ‘दुई नयन’

गीतकार लाक्पा डेण्डी शेर्पाको एल्बम ‘दुई नयन’ सार्वजनिक भएको छ । अमेरिकामा बस्दै आएका शेर्पाको एल्बम राजधानीमा आइतबार साँझ गीतकार डा. कृष्णहरि बराल र संगीतकार शक्ति बल्लभले सार्वजनिक गरे।

समृद्धिको ‘माथि माथि हिउँचुली’

चितवनकी ११ बर्षीया बालिका समृद्धि तिमल्सिनाको पहिलो गीत ‘माथि माथि हिउँचुली’ युट्युबमार्फत् सार्वजनिक गरिएको छ। धादिङका गीतकार रमेश अधिकारीले रचना गरेको गीतमा चक्रपाणी तिमल्सिनाले संगीत भरेका छन्। समृद्धि संगीतकार चक्रपाणी छोरी हुन्।

योञ्जनका संगीतले भिजे रिन्छेनका आँखा

संगीत साधक गोपाल योञ्जनलाई सम्झने पारखीको ललितपुरस्थित हार्ट फाउन्डेसनको हलमा शनिबार दिउँसो भीड लाग्यो।

सुनिताको तीज कोसेली ‘क्यारम मायालाई’ सार्वजनिक

गायिका सुनिता अधिकारीले तीजको कोसेली ‘क्यारम् मायालाई’ सार्वजनिक गरेकी छिन्। ‘पानको मिसी’को सफलतापछि आफ्नो आठौं गीतका रुपमा उनले क्यारम् मायालाई बोलको तीज गीतकाे म्युजिक भिडियाे बजारमा ल्याएकी हुन्। उनको एकल स्वर रहेको गीतमा अभिनय पनि सुनिता आफैले गरेकी छिन्। उनलाई अभिनयमा संचारकर्मी रामकुमार शाहीले साथ दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्