एमाले अध्यक्ष ओलीद्वारा महाशिवरात्रीकाे शुभकामना
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाशिवरात्रीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाशिवरात्रीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले २६औँ अन्तर्राष्ट्रिय अपांग दिवस एवं उधौलीका अवसरमा आज बेग्लाबेग्लै शुभकामना सन्देश जारी गरी सबैमा हार्दिक शुभकामना व्यक्त गरेकी छिन्।
चिकित्सा शिक्षा क्षेत्रमा भएका वेथितिविरुद्धका अभियान्त डा.गोविन्द केसीले प्रतिनिधि सभाका उमेदवार गगन थापा तीन करोड नेपालीको हितमा बोल्ने र नीति बनाउने नेता भएको भन्दै उनलाई जितको लागि शुभकामना दिएका छन्।
सामाजिक सञ्जालको प्रयोग बढ्दै जादा मोबाइल एसएमएस आदनप्रदान घट्दै गएको छ । चाडपर्वको अवसरमा शुभकामना आदनप्रदान गर्न अत्यधिक प्रयोग हुँदै आएको मोबाइल एसएमएस गत वर्षभन्दा यो वर्ष घटेको हो ।
गैरआवसीय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषद्को आठौँ ग्लोवल सम्मेलनमा भाग लिन आईसिसि उपाध्यक्ष भवन भट्ट बुधबार टोकियोबाट नेपाल प्रस्थान गरेका छन्। जापानबासी नेपालीहरुको प्रतिष्ठा र इज्जत भन्दै भट्टलाई आसन्न अधिवेशनमा बिजयको शुभकामना सहित बुधबार जापानबाट बिदाइ गरिएको हो।
खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा बडादशैंको अवशरमा लामो समयदेखि सञ्चालन हुँदै आएको ‘पुःर्नमिलन एबं शुभकामना आदान–प्रदान’ कार्यक्रमले २७ औं वर्ष पनि निरन्तरता पाएको छ।
नेपालमा देवीका मन्दिर र शक्तिपीठहरू थुप्रै छन् । यी सवै देवीमध्ये भवानी–दुर्गाको विषेश स्थान छ । दुर्गा राजा–महाराजले रुचाउने खास देवी हुन् । राम र रावण दुवै उनको उपासना गर्थे । उनलाई सिंंहमाथि सवारी गरेको, हातमा थुप्रै अस्त्र–शस्त्र धारण गरेको र महिषासुरसँग लड्दै गरेको देखाइन्छ । दसैँ यिनै दुर्गा भवानीका लागि समर्पित छ ।
रविन्द्र मिश्रको संयोजकत्वमा रहेको साझा पार्टीले काठमाडौँ महानगरपालिकाका मतदातालाई धन्यवाद दिँदै साझा पार्टी जनताको विकल्पको पार्टी रहेको तर्क गरेको छ ।
आज विक्रम संवत् २०७४ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शान्त र समृद्ध मुलुक निर्माणमा जुट्न सबैलाई आग्रह गरेकी छन् ।
नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहाललाई जन्म दिनको शुभकामना दिएका छन्। आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका वैद्यले प्रधानमन्त्री दाहाललाई जन्मदिनको शुभकामना दिएका हुन्।
नेपाली कांग्रेसको प्रवासी भगिनी संस्था नेपाली जन सम्पर्क समिति युएईले दशैँ तथा तिहारको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम कार्यक्रम गरेको छ। समितिले शुक्रबार दशैँ तिहारको अवसरमा शुभकामना आधार प्रधान कार्यक्रम आयोजना गरेको हो।
अहिले हामी संविधान कार्यान्वयनको दिशामा छौं, समयभित्रै निर्वाचन गराउनुपर्ने हाम्रो जिम्मेवारी छ भूकम्पपछिको पुनःनिर्माण तथा राहत हाम्रो अर्को मुख्य जिम्मेवारी भएकाले यसका लागि हामीबीचको एकता र सहकार्यले यी र यस्ता जिम्मेवारी पूरा गर्न प्रेरणा दिइरहने जारी विज्ञप्तिमा जनाइएको छ।
काठमाडौ- उप- प्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले दसैंको शुभकामना दिँदै संविधान कार्यान्वयन अहिलेको मुख्य जिम्मेवारी भएको बताएका छन्।
यहाँको मुसलमान समुदायले दसैँका अवसरमा शुभकामना आदानप्रदान गरेको छ । कावासोती कोइलापानीमा बस्ने सो समुदायले पिस सेन्टर नेपाल तथा कोइलापानी मुस्लिम समाजको आयोजनामा भएको कार्यक्रममा बडादसैँ, तिहार र छठका अवसरमा शुभकामना आदानप्रदान गरेको हो ।