१२ श्रावण २०८१ शनिबार
image/svg+xml

फुटेको चिया कप

म आज धेरैपछि इलाम अनि यही कोठामा आइपुगेकी छु। कोठामा पसेपछि सबैभन्दा बढी अमनको सम्झनाले बेसरी रुवाउँछ। अमनले टेकेको कोठा, ऊ बस्ने कुर्सी सबैसँग बेहद माया छ। उसकै रोजाइका झ्यालका पर्दा हावाले हल्लाएर मलाई छुँदा पनि अमनले नै छोएर गएको जस्तो लाग्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्