३ आश्विन २०८१ बिहीबार
image/svg+xml

प्रम दाहालले सदनमा भारत भ्रमणका बारेमा जानकारी दिने

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चारदिने भारत भ्रमणका बारेमा संसदलाई जानकारी दिने भएका छन्।

संसद्मा एमालेको अवराेध, प्रधानमन्त्रीले सदन अगाडी आएर माफि माग्नु पर्ने माग

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको बैठक सुरु भएलगत्तै उठेर विरोध गरेका छन्। पूर्व निर्धारित विरोधको कार्यक्रमका अनुसार एमालेले आजको बैठक अवरोध गरेको हो।

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ।जसमा प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे शुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक १ बजेर १ मिनेटमा शुरु हुनेछ।

शीर्ष दलका नेताहरु छलफलमा: सदनकाे अवरोध हटाउन पहल

प्रमुख तीन ठूला पार्टीका शीर्ष नेताहरु सदनको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफलमा जुटेका छन्।

जलहरीमा करोडौं हिनामिना आरोपमा एमालेको आपत्ति, सदन अवरुद्ध

प्रमुख प्रतिपक्षी दल एमालेले शुक्रबार दिनभर प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्यो। दुई दिनअघि माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिको विरोधमा एमालेले शुक्रबार बैठक अवरुद्ध गरेको हो।

आज संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ।आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजेबाट शुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १ मिनेट जाँदा शुरु हुनेछ।

नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले मागे लिखित सुझाव

जेठ ५ गते संघीय संसदको संयुक्त सदनमा सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरेको छ।

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। आज राष्ट्रिय सभाको बैठक बिहान १०ः३० बजेबाट शुरु हुनेछ भने प्रतिनिधि सभाको बैठक बिहान ११ बजेबाट शुरु हुनेछ।

नक्कली भुटानी शरणार्थी प्रकरणः सदनमा पनि आरोपप्रत्यारोप

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा राजनीतिक दलका नेताहरू मुछिएपछि संसद् बैठकमा सांसदहरू आरोपप्रत्यारोपमा उत्रिएका छन्।

जापानका प्रधानमन्त्री किशिदा र अमेरिकी सभामुख पेलोसीबीच भेटवार्ता

'हामी ताइवान स्ट्रेटमा शान्ति र स्थिरता सुनिश्चित गर्न सँगै काम गर्नेछौं', किशिदाले पेलोसीसँगको भेटपछि सो कुरा उल्लेख गरेको क्योडो न्युजले जनाएको छ। 'चीनको व्यवहारले यस क्षेत्र र विश्वको शान्ति र स्थायित्वमा गम्भीर असर पारेको छ र हामीले चीनलई त्यस किसिमका अभ्यास तत्काल रोक्न आह्वान गरेका छौं,; उनले भने।

सवारी दुर्घटनामा अमेरिकी सांसदको निधन

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी एक जना सांसदसहित उनकी दुई कर्मचारीको सवारी दुर्घटनामा मृत्यु भएको छ।

ताइवानको साथ नछाड्ने अमेरिकाको प्रतिबद्धता

चीनको चेतावनीलाई वेवास्ता गर्दै गए राति यहाँ आएकी उनले ताइवानी नेताहरूसँग आज भएको भेटमा ताइवानप्रतिको प्रतिबद्धता अमेरिकाले त्याग्न नसक्ने बताईन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्