१५ असार २०८१ शनिबार
image/svg+xml

‘घरको काम छोडेर बाहिर किन गएको?’

पहेंलो मजेत्रो टाउकोमा गुथेर रातो पछ्यौरीसँगै चोली र लुंगीमा एक महिला भिडभित्र प्रवेश गर्दै यताउता कसैलाई खोजे जसरी आँखा डुलाउछिन्। नेपथ्यबाट उनै महिलालाई सम्बोधन गरी कुनै पुरुष बोल्न थालेपछि सर्वसाधारणको ध्यान त्यही पुरुषतर्फ मोडिन्छ।

नेपथ्यको मुलुक यात्रा धनगढीमा पुगेर सकियाे

पूर्वकाे बिर्तामाेडबाट सुरु भएकाे नेपथ्यको सांगीतिक यात्रा पश्चिम धनगढीमा पुगेर सम्पन्न भएकाे छ।मंसिर ४ गते सुरु भएको यो यात्रा धरान, बुटवलहुँदै सुदूरपश्चिमको धनगढी आएर सकिएको हो।

बुटवलकाे कन्सर्टमा नेपथ्य प्रस्तुति

नेपथ्यले बुटवलमा सांगितिक प्रस्तुति दिएकाे छ। सोमबार राती मुख्य गायक अमृत गुरुङको नेतृत्वमा नेपथ्य ब्याण्डले बुटवलस्थित ‘एन्फा टेक्निकल इन्स्टिच्यूट स्टेडियम’मा करिब चार हजार दर्शकमाझ प्रस्तुति दिएकाे हाे।

फेरिदो धरानमा नेपथ्य साँझ

स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा मुलुक यात्रामा निस्केको नेपथ्यले बिर्तामोड पछि धरानमा दोस्राे कन्सर्ट सम्पन्न गरेकाे छ।

नेपथ्यको मुलुक यात्रा बिर्तामोडबाट सुरु

लोकरक ब्याण्ड नेपथ्यले बिर्तामाेडमा प्रस्तुती दिएकाे छ। नेपालका प्रमुख ४ शहरमा अाफ्नाे प्रस्तुती दिने क्रममा नेपथ्यले पहिलाे प्रस्तुती बिर्तामोडमा दिएकाे हाे।

पूर्वदेखि पश्चिमका चार स्थानमा नेपथ्यकाे कन्सर्ट

लोकरक ब्याण्ड नेपथ्यले नेपालकाे पूर्व देखि पश्चिम सम्म चार स्थानमा अाफ्नाे प्रस्तुती दिने भएकाे छ। मंसिरको पहिलो साता झापाको बिर्तामोडबाट सुरु हुने यात्रा धरान , बुटवल हुँदै कैलालीको धनगढीमा पुगेर टुंगिने छ।

सिक्किममा नेपथ्यको प्रस्तुति

नेपाली लोक रक ब्याण्ड नेपथ्यले भारतको सिक्किममा प्रस्तुति दिएको छ। उच्च हिमाली भुभाग राबाङमा पर्यटन प्रवर्द्धनको उद्देश्यसहित प्रत्येक वर्ष हुँदै आएको ‘राबांग छो जो फेस्ट’ महोत्सवमा यसपटक नेपथ्यले प्रस्तुति दिएको हो।

स्वयम्भूमा नेपथ्यकाे प्रस्तुति

नेपालकाे चर्चीत ब्याणड नेपथ्यले शनिवार स्वयम्भूकाे भुइँखेलमा अाफ्नाे प्रस्तुती दिएकाे छ। लोकरक ब्याण्ड नेपथ्यले सम्पदा संरक्षणका लागि अाफ्नाे प्रस्तुती दिएकाे बताएकाे छ।

राष्ट्रकविमा समर्पित नेपथ्यको ‘ऐनाझ्याल’ (भिडियो)

यसैसाता सय वर्ष पुगेका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई समर्पित गर्दै लोकरक ब्याण्ड नेपथ्यले ‘ऐनाझ्याल’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरेको छ।

नेपथ्यले स्वयम्भूमा प्रस्तुति दिने

नेपालको चर्चीत लोक रक ब्याण्ड नेपथ्यले तेश्रो पटक लण्डनमा आफ्नो प्रस्तुती दिएको छ। शनिबार ओ टु ब्रिक्सटनमा आयोजना भएको कन्सर्टमा नेपथ्यले सार्वजनिक हुन लागेको आफ्नो दसौं एल्बमबाट ‘कुरुप अनुहार हो, यहाँ कोहि साथी छैन’ बोलको गितबाट प्रस्तुती दिँदै कार्यक्रमको सुरुवात गरेको थियो।

नेपथ्य फेरि लण्डनमा

नेपथ्यले तेस्रोपटक बेलायतमा प्रस्तुती दिने भएको छ। पाँच वर्षअघि विम्बले एरेना, तीन वर्षअघि लण्डनको ओ टु एकेडेमी ब्रिक्सटनमा प्रस्तुती दिएको नेपथ्यले यसपटक पनि सेप्टेम्बर १ मा ओ टु एकेडेमीमै प्रस्तुती दिन लागेको हो।

नेपथ्यको ‘गाउँ गाउँबाट उठ’ सार्वजनिक

लामो समयदेखि नेपालको राजनीतिक आन्दोलन र सामाजिक जागरणका अभियानहरुको ढुकढुकी बन्दै आएको ‘गाउँ गाउँबाट उठ’ बेलके गीत अब नेपथ्य ब्याण्डको म्यूजिक भिडियोका रुपमा तयार भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्