१७ असार २०८१ सोमबार
image/svg+xml

टोकियो डोम सिटी हलमा नेपथ्यको कन्सर्ट

नेपथ्यले जापानमा आफ्नो सांगीतिक प्रस्तुती दिएको छ। ‘टोकियो डोम सिटी हल’ आयोजित सांगीतिक कार्यक्रममा उसले आफूलाई प्रस्तुत गर्‍यो।

टोकियो पुग्यो नेपथ्य

तीन वर्षअघि टोकियोकै कामदास्थित एप्रिकोट हलका दर्शकहरुसँग विदा लिँदैगर्दा नेपथ्यका मुख्य गायक अमृत गुरुङले सुखद समयको गीत सुनाउन छिट्टै फेरि जापान आउने प्रतिज्ञा गरेका थिए।

नेपथ्य यात्रा : डालासबाट शान्तिको सन्देश

हेनरी फोर्डले १९१४ मा यसै स्थानमा मोटर कारखाना स्थापना गरेका थिए । दोस्रो विश्वयुद्धताका भने यही कारखानालाई बम उत्पादनको केन्द्र बनाए ।

नेपथ्यका चित्कारहरू

आँखाहरूका ती सुन्दर फाँटहरूमा हरेक बिहान ढकमक्क राता गुराँसहरू फूलाउने वाचा गरिए दिलका पाखाहरूमा ढपक्कै विश्वासका

नेपथ्यकोे ‘कुरुप अनुहार’

नेपथ्यले आफ्नो दसौं एल्बममा समावेश छैठौं गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । ब्यान्डले ‘कुरुप अनुहार हो’ बोलको गीतको भिडियो सार्वजनिक गरेको हो ।

नेपथ्यको नयाँ म्यूजिक भिडियो ‘कुरुप अनुहार’

लोकरक ब्याण्ड नेपथ्यले आफ्नो दसौं अल्बममा समावेश छैठौं गीतको म्यूजिक भिडियो सार्वजनिक गरेको छ ।

नेपथ्यका गायक रमेश

नेपाली रंगमञ्चमा आफ्नो मातृभाषामार्फत भाषा, कला, संस्कृतिको सेवा गर्ने केही प्रमुख जातिमा नेवारभाषी कलाकार पनि हुन् । नेपालभाषाको माध्यमबाट आफूलाई मञ्चमा सक्रिय बनाउने कलाकारमध्ये प्रेमध्वज प्रधान, भृगुराम श्रेष्ठ, नारायणगोपाल, नगेन्द्र हाडा, सत्यनारायण राजभण्डारी, द्वारिकालाल जोशी आदि प्रमुख हुन् ।

भैरहवामा कार्यक्रम गरेसँगै नेपथ्यको कन्सर्ट यात्रा सकियाे

मुलुकभरिबाट सोनाम ल्होसार मनाउने भक्तजनको भीड, छेवैको लुम्बिनीमा लागेको साँझ भैरहवा पनि लोक भाकामा आधारित रक संगीतमा डुब्यो।

नेपथ्यको कन्सर्टमा डा. केसीलाई नमन

सुपरिचित सांगीतिक ब्यान्ड नेपथ्यसँग दर्शक नचाउनका लागि उत्कृष्ट गीतको अभाव छैन । तर सोमबार साँझ नारायणगढको नारायणी नदी किनारमा हज्जारौं दर्शक माझ नेपथ्यले आफ्ना गीत मात्रै गाएन । राल्फाली समूहकको चर्चित प्रगतिशील गीत ‘गाउँ गाउँबाट उठ, वस्ती वस्तीबाट उठ’ समेत सुनायो। नेपथ्यले सो गीत गाउँदै डा. गोविन्द केसीको अभियानप्रति एक्येवद्धता जनायो ।

नारायणी किनारमा नेपथ्यको कन्सर्ट

परम्परादेखिनै माघे संक्रान्ति मान्नेहरु देवघाटहुँदै नारायणघाटसम्मै नारायणी किनारमा भेलाभएर रमाउँदै आएका छन् । यो वर्षभने धार्मिक जमघटको यसै थलो संगीतमा रमाउने युवा पुस्ताको निम्ति पनि तीर्थ बन्न पुग्यो ।

तीन सहरमा नेपथ्यको सांगीतिक प्रस्तुती

नेपथ्यले देशका तीन सहरमा सांगीतिक प्रस्तुती दिने भएको छ। काठमाडौं, पोखरा र बुटवलका दर्शकहरु सामु प्रस्तुत भइसकेको ब्याण्डले आफ्नो २५ औं स्थापना दिवस दमक, नारायणघाट, भैरहवामा संगीत प्रेमीसँग मनाउन लागेको हो।

नारायणगढमा नेपथ्यको कन्सर्ट

माघेसंक्रान्तिका दिन प्रख्यात सांगीतिक ब्यान्ड नेपथ्यले नारायणगढमा लाइभ कन्सर्ट गर्ने भएको छ । नारायणी नदी किनारमा नेपथ्यले तीन वर्षपछि कार्यक्रम गर्न लागेको हो ।

भिडियोमा नेपथ्यको पहिलो गीत

स्थापनाको २५ औं वर्ष पुगेको उपलक्ष्यमा नेपथ्य ब्यान्डले आफैंले रेकर्ड गरेको पहिलो गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । ‘आँगनैभरि हिउँ नै झरे, आरु फूल है टिपि राखे है’ शीर्षकको गीतलाई नेपथ्यले भिडियोमा प्रस्तुत गरेको हो ।

माघे संक्रान्तिमा नेपथ्यको लाइभ कन्सर्ट

माघे संक्रान्तिको अवसरमा नेपथ्यको लाइभ कन्सर्टको आयोजना हुने भएको छ । आगामी सोमबार चितवनमा देवघाट सांगीतिक व्यान्ड नेपथ्यले कन्सर्टको आयोजना गर्ने भएको छ । ‘नेपथ्य व्यान्डले नेपाली संगीतमा छुट्टै पहिचान बनाइसकेको छ । त्यसैले माघे संक्रान्तिको अवसर पारेर नेपथ्यको लाइभ कन्सर्टको आयोजना गर्दैछौं,’कार्यक्रम आयोजक दाताज इभेन्ट म्यानेजमेन्टका दाताराम घिमिरेले भने ।

सौलमा नेपथ्य गुञ्जन

दसैंको अवसरमा लोक–रक ब्यान्ड नेपथ्यले कोरियाको राजधानी सोलस्थित ओलम्पिकपार्कको हलमा कन्सर्ट प्रस्तुत गरेको छ । ‘ओलपार्क’का रुपमा बहुचर्चित यो ओलम्पिक हल सन् १९८८ मा दक्षिण कोरियाले ओलम्पिक आयोजना गर्दा तयार पारेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्