४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आन्ध्र प्रदेशमाथि नेपाली युवा टोलीको रोमाञ्चक जित

कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले अनुशासित ब्याटिङ गरेपछि भारत भ्रमणमा रहेको नेपालको यु–१९ टोलीले घरेलु टोली आन्ध्र प्रदेश यु–१९ टोलीमाथि एक विकेटको रोमाञ्चक जित निकालेको छ।

भारत–पाकिस्तान टकरावको प्रभाव सार्कमा

महत्वपूर्ण सदस्य भारत र पाकिस्तानको विवादका कारण निष्क्रिय हुँदै गएको दक्षिण एसियाली सहयोग संगठन (सार्क) दुई मुलुकको पछिल्लो तनावका कारण थप अन्योलमा पर्ने देखिएको छ। सन् २०१४ मा नेपालमा १८ औँ शिखर सम्मेलनपछि सन २०१६ मा पाकिस्तानको इस्लामावादमा १९ औँ सार्क शिखर सम्मेलन गर्ने तय भए पनि सन् २०१६ मा भारतको उरीमा भएको आतंकवादी हमला भएसँगै सम्मेलन अनिश्चित हुँदै आएको छ।

नेपाललाई पाकिस्तानको आग्रह

पाकिस्तानले सार्कमा रचनात्मक भूमिका खेल्न नेपालसँग आग्रह गरेको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शनिबार भएको टेलिफोन कुराकानीमा पाकिस्तानी समकक्षी खबदुम साह कुरेसीले यस्तो आग्रह गरेका हुन्।

कोमामा सार्क, के गर्छ नेपाल?

भारत प्रशासित कश्मिरको पुलवामामा गत फागुन २ गते भारतीय सेनामाथि आत्मघाती आक्रमण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को भविष्य थप अन्यौलमा परेको छ। अन्तर्राष्ट्रिय राजनीतिका जानकारहरूले दुई छिमेकीबीच विवाद बढ्दै जाँदा सार्कको भविष्य कोमामा पुगेको टिप्पणी गर्न थालेका छन्।

कुरा धेरै, काम थोरै

‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्नँ’ प्रधानमन्त्री केपी शर्मा ओलीको यो भनाइ पछिल्लो समय बाक्लै सुनिन थालेको छ। दोस्रोपटक प्रधानमन्त्रीको पदभार ग्रहण गरेलगत्तै सुरु भएको प्रधानमन्त्री ओलीको यो भनाइ आजपर्यन्त आइरहन्छ।

नेपालमा लगानी गर्न महासंघ उपाध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघ रोजगारदाता परिषद्का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न सार्क मुलुकका   लगानीकर्ता तथा रोजगारदातालाई आग्रह गरेका छन्। दक्षिण एसियाली रोजगारदाता मञ्चको सोमबारदेखि नयाँदिल्लीमा शुरु भएको आठौँ बैठकलाई सम्बोधन गर्दै ढकालले यस्तो आग्रह गरेका हुन्।

सार्कको प्रगतिमा कस्मिर मुद्दा बाधक : पाकिस्तानी राजदूत

नेपालका लागि पाकिस्तानी राजदूत मजहर जादवले जम्मु र कस्मिर विवादका कारण दक्षिण एसियाको प्रगतिमा नराम्रो प्रभाव परेको बताएका छन।  मंगलवार काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले आयोजना गरेको कार्यक्रममा राजदूत जादवले “दक्षिण एसियाली सहयोग संगठन(सार्क) अगाडी नबढनुमा कस्मिर मुद्दा प्रमुख रहेको बताएका हुन। भारत नियन्त्रित कस्मिरमा दिनहुँ हत्या हिंसा, बलात्कार, अपहरण भइरहेकोले त्यसलाई रोक्न पर्ने वताए।”

१७ वर्ष नपुग्दै दुई सन्तान

जिल्लाको सर्केगार्ड गाउँपालिका–३ उनापानीकी मनमती सार्की भर्खर १७ वर्षमा लागिन्। उनी दुई सन्तानकी आमा हुन्। पहिलो सन्तान जन्माउँदा उनी १४ वर्षकी मात्र थिइन्। उनका तीन वर्षका छोरा र ६ महिनाकी छोरी छन्।

परराष्ट्रमन्त्री भन्छन् : ‘यदि ट्रम्प र किम वार्तामा बस्न सक्छन् भने सार्क मुलुक किन सक्दैनन् ?’

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले दक्षिण एसियाली सहयोग संगठन (सार्क) को अवरुद्ध शिखर सम्मेलन चांडै आयोजना हुनुपर्ने बताएका छन्।

सार्कका ३४ वर्ष : गतिशील बनाउने चुनौती

दक्षिण एशियाली सहयोग सङ्गठन (सार्क) स्थापनाको ३४ वर्ष पुगेको छ। क्षेत्रीय संगठनको रुपमा स्थापित यस संस्था अहिले भने गतिशिल बन्न सकेको छैन। पाकिस्तानमा आयोजना हुन पर्ने शिखर सम्मेलन आयोजना हुन नसक्दा नेपालले अध्यक्षता हस्तान्तरण गर्न पाएको छैन।

प्रधानमन्त्री र गिलानीबीच भेट : सार्कलाई प्रभावकारी बनाउन सकिँदैन ?

प्रधानमन्त्री केपी शर्मा ओलीसँग कोलम्वीया र पलाउका पूर्वराष्ट्रपति तथा पाकिस्तानका पूर्वप्रधानमन्त्रीले भेट गरेका छन्।

भिमलाई रक स्पोटर्सको साथ

भारतीय क्रिकेट सामाग्री उत्सादन कम्पनी रक स्पोटर्सले नेपाली यु– १९ टोलीक भिम सार्कीलाई ३ वर्षको लागि प्रायोजन गरेको छ। सम्झौताअनुसास रक स्पोटर्सले सम्झौता अवभीभर भिमलाई क्रिकेट सामाग्री उपलब्ध गराउने छ।

भिमको अर्धशतकमा बुटवलद्वारा पोखरासामु १५१ रनको लक्ष्य प्रस्तुत

पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट अन्तर्गत आइतबारको दोस्रो खेलमा बुटवल ब्लास्टर्सले पोखरा पल्टनलाई जितका लागि १५१ रनको लक्ष्य दिएको छ।

हाम्रा सहरले ठूलो अवसर गुमाइसकेका छन्

तपाईँको बुझाईमा सहर के हो? सहर हरेक सुविधा भएको ठाउँ हो । सहरको जनघनत्व पनि बढी हुन्छ । त्यहाँ गाउँ र सहरका मानिस मिश्रित भएर बस्छन् । मान्छेको जीवन–व्यवहारमा लागू हुने सबै किसिमका सुविधाहरू सहरमा पाइन्छ ।

सार्कमा मतभेद छः परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सगठन (सार्क) का विषयमा यसका सदस्य मुलुकहरूबीच कुनै विवाद नभएको तर यस सङ्गठनभित्र मतभेद रहेको र त्यसलाई हटाउन सकिने बताएका छन्

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्