१७ असार २०८१ सोमबार
image/svg+xml

प्रस्तावित न्यायाधिशको सुनवाईका लागि संसदीय बैठक बस्दै

समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित कार्यालयमा बस्न लागेको हो।

दुई संसदीय समितिको बैठक बस्दै

बैठकमा प्रश्तावित राजदुत तथा सर्वोच्च अदालतका न्यायाधीशका नियुक्तिको प्रक्रियामा परेको उजुरी खोली समिति सदस्यहरुलाई वितरण गर्ने कार्यसूचि छ।

एनसेलको शेयर खरिद–बिक्रीपछि उब्जिएका प्रश्नहरु

नागरिकस्तरदेखि संसदीय समितिसम्ममा यो विषयले प्रवेश पाएको छ । यो कारोबारको वास्तविकता खोजेर जानकारी गराउन सरकार र मातहतका निकायमाथि चर्को दबाब छ।

श्रीलङ्कामा दैनिक ९३८ मेट्रिक टन प्लास्टिकजन्य फोहोर उत्पादन

वातावरण, प्राकृतिक स्रोत तथा दिगो विकास सम्बन्धी क्षेत्रीय अनुगमन समितिले ती उत्पादित फोहोरमध्ये ३२ प्रतिशत मात्रै फोहोर सङ्कलन भएको खुलासा गरेको छ।

कहाँ छन् कानुन बनाउने सांसद?

प्रतिनिधिसभाका समितिहरूको बैठक यतिबेला सुस्ताएको छ। दसैं-तिहारको समयदेखि अहिलेसम्म संसदीय समितिका उल्लेखनीय बैठकहरू सञ्चालन भएका छैनन्।

जलवायु परिवर्तनको असरबारे संसदीय समितिको चासो

जलवायु परिवर्तनका लागि सांसदले भूमिका बढाउन नसकेको समितिका सदस्यहरूले गुनासो गरेका छन्।

रास्वपाको संयुक्त बैठक आजबाट सुरु हुँदै, यस्ता छन् एजेन्डा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आजबाट सुरु हुँदैछ।

सरकारले भूकम्प पीडितका लागि तत्काल अस्थायी आवासको व्यवस्था गर्नुपर्छ: संसदीय समिति

संसदीय समितिले जाजरकोट सहितका भूकम्प पीडितका लागि तत्काल अस्थायी आवासको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

दुई संसदीय समितिको बैठक बस्दै

आज एकैपटक दुई वटा संसदीय समितिको बैठक बस्दैछ। दुई वटै समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ।

बजार अनुगमनमा संसदीय समिति उदासीन

चाडपर्वमा हुने अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी, अखाद्य वस्तुको बिक्री–वितरण नियन्त्रण गर्ने काम सरकारको भए पनि संसदीय समितिले यसबारे अनुगमन र निगरानी गर्न सकेनन् ।

तीन संसदीय समितिको बैठक बस्दै

आज एकैपटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक अहिले केहीबेरमा बस्नेछ।

गण्डकी प्रदेशः संसदीय समिति सभापतिमा भागवण्डा

गण्डकी प्रदेशसभाको संसदीय समितिको सभापति भागवण्डा टुंग्याइएको छ। गण्डकी प्रदेशसभामा रहेको चारवटै संसदीय समितिको सभापति भागवण्डामा टुंग्याइएको हो।जस अनुसार सत्तारुढ नेपाली कांग्रेसले दुइ तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तारुढ नेकपा माओवादी केन्द्रले एक–एकवटा संसदीय समितिको सभापति लिनेगरी सहमति भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्