२४ असार २०८१ सोमबार
image/svg+xml

प्रस्तावित राजदूतत्रयको संसदीय सुनुवाइ प्रक्रिया शुरु

सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ।

सार्वजनिक सुनुवाइमा पनि सत्ता र प्रतिपक्ष

सामान्यतया सार्वजनिक सुनुवाइ कार्यक्रममा जनचासोका विषयमा जो कोहीले पनि प्रश्न गर्न पाउनुपर्ने हो। जवाफदेही पक्षलाई जिम्मेवार बनाउन सत्ता वा प्रतिपक्ष नभनी जिज्ञासा राखिन्छ। तर खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको सार्वजनिक सुनुवाइमा यस्तो देखिएन।

सार्वजनिक सुनुवाइमा सत्ता र प्रतिपक्ष

सामान्यत: स्थानीय तहको सार्वजनिक सुनुवाइ कार्यक्रममा पारदर्शिताका विषयमा जो कोहीले प्रश्न गर्न पाउँछन्। जवाफदेही पक्षलाई जिम्मेवार बनाउन सत्ता वा प्रतिपक्ष नभनी जिज्ञासा राखिन्छ।

न्यायाधीश नियुक्तिको प्रतिशत

न्याय परिषद्, संसदीय सुनुवाइ, राजनीतिक प्रतिनिधित्व र संवैधानिक परिषद्लाई तत्काल खारेज गरी स्वतन्त्र न्यायपालिका बचाउन सबैको सत्प्रयास अति अपेक्षित छ।

सापकोटाविरुद्धको निवेदन सुनुवाइ सोमबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटालाई सभामुख निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन आज हेर्न नमिल्ने भएपछि भोलि सोमबारका लागि पेसी तोकिएको छ।

दोषी ठहरिएका भारतीका लागि पुनः सुनुवाइ

थुनामा रहेकै अवस्थामा शम्भु भारतीले मुद्दामा फैसला गरेको नमिलेको भन्दै पुनः सुनुवाइका लागि अनुमति मागेका थिए।

सार्वजनिक सुनुवाइकै बीच नयाँ दाबी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगसम्बन्धी अनुसन्धान गर्न पहिलो सार्वजनिक सुनुवाइ सुरु भएको छ।

यान्त्रिक सुनुवाइ

राज्यका निकायले कसैप्रति बढ्ता आशक्ति र कसैप्रति हेलाहोचो गर्न मिल्दैन। सबैलाई समान व्यवहार गर्नुपर्छ। कुनै पनि व्यक्तिको निजी जीवनमा समेत प्रवेश गरेर प्रश्न गर्ने अवस्था बेलाबेला यस्ता निकायलाई आउँछन्। कुनै मुद्दामा अदालतमा यस्ता विषय आउन सक्छन्। सार्वजनिक महŒवका पदमा नियुक्ति हुने व्यक्तिबारे संसदीय सुनुवाइ समितिले मानिसलाई भावुक अवस्थामा पु¥याउने गरी प्रश्न गर्न सक्छन्। राष्ट्रिय महŒवका यस्ता पदमा पुग्ने व्यक्तिको नियुक्ति ठीक ढंगले हुन सकोस् र सही मानिस त्यहाँ पुग्न सकुन् भनेर सुनुवाइ व्यवस्था गरिएको हो।

हिमालको पानी कतार पुर्‍याउँछुः राजदूत भारद्वाज

कतारका लागि प्रस्तावित राजदूत नारदनाथ भारद्वाजले नेपालको खानेपानी निर्यात गर्न पहल गर्ने बताएका छन्। संसदीय सुनुवाइ समितिमा आफ्ना योजना सुनाउँदै भारद्वाजले नेपालको हिमालको खानेपानी कतार निर्यात गर्न सकिने र यसका लागि आफूले पहल गर्ने बताए। ‘हिमालको पानी कतार पुर्‍याउँछु’, उनले भने।

को हुन् प्रस्तावित चार राजदूत ? यस्तो छ पृष्ठभूमि

क्षमता र विज्ञताका आधारमा योग्य व्यक्तिले जिम्मेवारी पाउनुपर्नेमा राजनीतिक पहुँचका आधारमा राजदूत सिफारिस गर्ने गरिएको टिप्पणी हुने गरेको छ।

लोकसेवाको निवेदनमाथि सुनुवाइ आइतबार

सर्वत्र चासोको विषय बनेको लोकसेवा आयोगको विज्ञापनसम्बन्धी रिट निवेदनमाथिको निर्णयका लागि आइतबारका लागि सरेको छ । बुधबार कुनै पनि निर्णय नभएपछि सबै पक्षलाई उपस्थिति बनाउने गरी आइतबारका लागि पेसी तोकिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्