२८ असार २०८३ आइतबार
image/svg+xml

जेनेजी अभियानका अभियन्तामाथि दमन भएको भन्दै महिला मानव अधिकार रक्षक सञ्जालको आपत्ति

महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले कीर्तिपुर होल्डिङ सेन्टरमा राखिएका बाढी प्रभावित भूमिहीन सुकुम्बासीहरूको अवस्था बुझ्न गएका जेनेजी अभियानका अभियन्तामाथि भएको कुटपिट र पक्राउप्रति गम्भीर आपत्ति जनाएको छ।

‘मृत्युगञ्जको मौनता’ सार्वजनिक

कवि केशव निमेषको ‘मृत्युगञ्जको मौनता’ कवितासङ्ग्रह शनिबार काठमाडौंमा आयोजित एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ।

वर्तमान सरकारका गतिविधिप्रति संकेत गर्दै नेता आचार्यले भने: जनादेशलाई दुरुपयोग गर्नु गम्भीर

नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले लोकतन्त्रमा जनादेशलाई स्वेच्छाचारिताको रूपमा बुझ्नु नहुने बताएका छन्।

फिफा विश्वकप : अर्जेन्टिनाविरुद्ध स्विट्जरल्याण्डले फर्कायो गोल

फिफा विश्वकप २०२६ अन्तर्गतको आइतबारको खेलमा अर्जेन्टिनाविरुद्ध स्विट्जरल्याण्डले गोल फर्काएको छ।

धेरैलाई थाहा नहुने नसर्ने रोगको जोखिम बढ्दै : तीन जनामध्ये एक बिरामी

बदलिँदो जीवनशैली, असन्तुलित खानपान र शारीरिक गतिविधिमा आएको कमीका कारण कञ्चनपुरको बेलौरी नगरपालिकामा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको पाइएको छ।

चट्याङले भेडा मार्यो, राज्यले किसानको पीडाको मूल्य १ हजार ८८६ रुपैयाँ तोक्यो

जुम्लाका पाटनमा चट्याङले भेडा मर्नु अब भेडापालक किसानका लागि हरेक वर्ष दोहोरिने विपत्ति बनेको छ।

न्यायको ढोकामा शक्तिको ताला लागेपछि...!

अघिपछिभन्दा फरक चालामाला लागेपछि, अमृत मानी खाएको चिजले पखाला लागेपछि, नसोचेको गल्तीको सजाय भोग्न बाध्य हुन्छ कोही, जस्तै न्यायको ढोकामा शक्तिको ताला लागेपछि।

नवजात छोरीलाई नगरपालिकाको उपहार : १० हजारको मुद्दती खाता, २० वर्षसम्म निकाल्न नपाइने

बागलुङ नगरपालिकाले नगरमा जन्मिने छोरीका नाममा १० हजार रुपैयाँको मुद्दती खाता उपहारस्वरूप खोलिदिने घोषणा गरेको छ।

कीर्तिपुर घटनाको विरोधमा प्रदर्शन गर्ने २६ जना पक्राउ (नामसहित)

काठमाडौंको कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट जेनजी अभियान्ता माजिद अन्सारीसहितलाई पक्राउ गरिएको विरोधमा विराटनगरमा प्रदर्शनमा उत्रिएका २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बुबाको हत्याको बदला लिने इरानका सर्वोच्च नेता मोक्तबाको चेतावनी

इरानका सर्वोच्च नेता मोक्तबा खामेनीले शनिबार आफ्ना बुबा तथा पूर्व सर्वोच्च नेता अलि खामेनीको अमेरिका–इजरायलद्वारा हत्या गरिएको घटनाको बदला लिने चेतावनी दिएका छन्।

होर्मुजमा कन्टेनर जहाजमाथि आक्रमण : अमेरिकाद्वारा इरानमाथि तेस्रो चरणको हवाई हमला

यसअघि बुधबार र बिहीबार पनि अमेरिकाले इरानका विभिन्न सैन्य आधारहरूलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो।

इरानले भन्यो : अर्को सूचना नभएसम्म स्ट्रेट अफ होर्मुज बन्द

इरानको रिभोलुसनरी गार्ड्सले होर्मुजको जलमार्ग बन्द गर्ने घोषणा गरेको छ।

विराटनगरमा उदायाे ‘काव्य उद्यान नेपाल’

विराटनगरमा साहित्य र सामाजिक रूपान्तरणको क्षेत्रमा क्रियाशील रहने उद्देश्यका साथ ‘काव्य उद्यान नेपाल’ संस्थाको विधिवत् सुरुवात भएको छ।

स्विट्जरल्याण्डविरुद्ध अर्जेन्टिनाको सुरुवाती अग्रता

फिफा विश्वकप २०२६ अन्तर्गतको जारी खेलमा स्विट्जरल्याण्डविरुद्ध अर्जेन्टिनाको सुरुवाती अग्रता लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्