६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

स्ट्रबेरी खेतीमा रमाउँदै काभ्रेकी मुक्ति

बनेपा नगरपालिका–१० का मुक्ति विष्टले तीन वर्षअघि सुरु गरेका व्यायसायिक स्ट्रबेरी (भूईंकाफल) खेतीमा विस्तार गर्दै अगाडि बढेका छन्।

घुस लिँदा लिँदै बनेपा नगरपालिका वडा अध्यक्ष रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि १५ लाख घुस लिँदा लिँदै बनेपा नगरपालिका वडा नं ९ का वडा अध्यक्षलाई रंगेहात पक्राउ गरेको छ।वडाध्यक्ष नृपेश बादेलाई घुस रकम सहित मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघरबाट नियन्त्रणमा लिएको हो।

भरिलाे दाँतमा मुस्कुराउने छन् बनेपाका ज्येष्ठ नागरिक

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाले ‘मेयरसँग नगर स्वास्थ्य कार्यक्रम’ अन्तर्गत दाँत झरेका ६० वर्षभन्दा माथिका नागरिकलाई कृत्रिम दाँत निःशुल्क लगाइदिने भएको छ।

‘हिले जलजले पर्यटकीय ताल’ बाँध निर्माण थालियो

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ स्थित सिक्रेमा हिले जलजले पर्यटकीय ताल निर्माणका लागि बाँध निर्माण कार्य सुरु गरिएको छ।

अध्यक्ष भागेपछि सहकारी सञ्चालक नै पीडित

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी १४ करोड रुपैयाँ रकम कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन्।

बनेपामा ‘मिनी फिल्मी सिटी’ निर्माणको तयारी पूरा

चलचित्र छायाङ्कन स्टुडियोका लागि भैँसेपाटीको ४३ रोपनी सार्वजनिक जग्गा छनोट गरिएको हो।

प्रेस पास भएका पत्रकारबाहेक अरु निस्कन नपाउने निर्णय

काभ्रेको बनेपा नगरपालिकाले प्रेस पास भएका पत्रकारबाहेक अरु व्यक्ति बाहिर निस्कन नपाउने निर्णय गरेको छ। बनेपामा नगरपालिकामा पनि नयाँ भेरियन्टको कोरोना संक्रमणदर बढीरहेको बेला नगरपालिका क्षेत्रलाई पूर्ण रुपमा सिल गर्दै सो निर्णय गरेको हो।

मेयरलाई पत्र : ‘हामी साथ दिन तयार छौं, तपाईं पनि दिनूस्’

बनेपामा रहेका १६ वटा सामाजिक संस्थाहरुले एकसाथ बनेपा नगरपालिकाका नगरप्रमुख लक्ष्मीनरसिंह बादेलाई पत्र लेखेर सो आग्रह गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्