२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि नियुक्त निर्वाचन अधिकृतले यही पुस १६ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछन्।

राष्ट्रिय सभा निर्वाचनः सातै प्रदेशका लागि निर्वाचन अधिकृत नियुक्त

निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतहरू नियुक्त गरेको छ।

उजुरी परेका न्यायाधीशहरुको छानबिन गर्न समिति गठन

परिषदमा परेका उजुरीको प्रारम्भिक अध्ययनका क्रममा थप अनुसन्धान गर्नुपर्ने भएकाले जाँचबुझ समिति बनाइएको हो।

जन्मकैदको फैसलाले पीडित आमाहरूको अनुहारमा छाएको खुशी...

मङ्गलवार जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले जब सोती घटनाको फैसला सुनायो, तब उर्मिलाले छोराको आत्माले शान्ति पाएको अनुभूति गरिन्।

लिखित उत्तीर्ण हुन नसकेका पनि जिल्ला न्यायाधीश

लामो समयदेखि रिक्त रहेका जिल्ला न्यायाधीश पदमा न्यायपरिषद्को बैठकले नियुक्ति र सरुवा गर्ने निर्णय गरेको छ। जिल्ला न्यायाधीशका लागि लिइएको खुला परीक्षामा एकजना मात्रै उत्तीर्ण भएपछि बाँकी रिक्त पदमा नियुक्ति गर्ने न्याय परिषद्ले निर्णय गरेको हो।

व्यक्तिको जग्गा कीर्ते प्रकरणः मालपोतका ६ कर्मचारीसहित १३ जना दोषी ठहर

सौगात रावतको नामको ३१११ कित्ता नम्बरको छ कट्ठा जमिन २०७७ साल असार आठ गते मालपोत कार्यालय र जग्गा दलालको मिलेमत्तोमा सहवीर कार्कीको नाममा पास गरेर भोलिपल्टै उक्त जमिन विभिन्न व्यक्तिहरुलाई बिक्री गरिएको थियो।

उच्चका भाइबहिनीलाई जिल्ला न्यायाधीशको बधाई !

हालैमात्र सर्वोच्च अदालतमा २ र उच्च अदालतमा १८ जना न्यायाधीशको नियुक्ति सार्वजनिक भएको छ । नियुक्तिपश्चात् बधाईले मिडिया र सामाजिक सञ्जालका भित्ता रङ्गिएमा छन् । म बधाई दिन छुटेको रहेछु । हाल नियुक्ति पाउने वा पहिल्यै नियुक्ति पाइ भावी पद सुनिश्चित गरी रोलक्रममा बसिसक्नुभएका मैले आदर गर्नुपर्ने पदमा आसीन केही महानुभावहरू उमेरले भाइबहिनी पर्न जानुभएछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्